Capital Kura

Capital Kura सही सूचना, सही निर्णय 📊

Kutheli Bukhari Small Hydropower लि.ले आर्थिक बर्ष २०८२/८३ का लागि 18.9474% लाभांश वितरण गर्ने घोषणा गरेको छ ।
08/10/2026

Kutheli Bukhari Small Hydropower लि.ले आर्थिक बर्ष २०८२/८३ का लागि 18.9474% लाभांश वितरण गर्ने घोषणा गरेको छ ।

08/10/2026

शुल्क तिर्न नसक्ने अभिभावकले बच्चा जन्माउनै नहुने भन्ने आशयको भनाइ K K International School का प्रधानाध्यापकबाट आएको भनिएपछि सामाजिक सञ्जालमा प्रश्न उठेको छ। आर्थिक अवस्थाका आधारमा अभिभावक र बालबालिकाप्रति यस्तो धारणा कति उचित होला? तपाईंको विचार के छ? 🤔

Sad News 😢🌹 वरिष्ठ भारतीय अभिनेता नाना पाटेकरको ७५ वर्षको उमेरमा निधन भएको छ। भारतीय सञ्चारमाध्यमका अनुसार गोवामा हृदयघा...
08/10/2026

Sad News 😢🌹 वरिष्ठ भारतीय अभिनेता नाना पाटेकरको ७५ वर्षको उमेरमा निधन भएको छ। भारतीय सञ्चारमाध्यमका अनुसार गोवामा हृदयघातपछि उनको निधन भएको हो।

08/10/2026

रत्ननगरको इलाका प्रहरी कार्यालयले ४G, Night Vision, GPS, SOS Alert र Two-Way Communication सहितका १५ वटा Body Camera प्रयोगमा ल्याएको छ। क्यामेराबाट गस्ती तथा फिल्ड अपरेसनको Live Audio-Video Control Room मा पठाउन सकिनेछ भने फुटेजलाई डिजिटल प्रमाणका रूपमा सुरक्षित राखिनेछ। 🔥

08/10/2026

आईपीओ निष्कासनको तयारीमा रहेको चम्पावती हाइड्रोपावर लिमिटेडले चुक्ता पुँजीको १६ प्रतिशत नगद लाभांश वितरण गर्ने भएको छ।

रिज लाइन इनर्जी लिमिटेडको प्रस्तावित नगद लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ। 😮
08/10/2026

रिज लाइन इनर्जी लिमिटेडको प्रस्तावित नगद लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ। 😮

कुमारी बैंकले १ लाख कित्ता संस्थापक शेयर सर्वसाधारणका लागि बिक्री खुला गरेको छ। विद्यमान संस्थापक शेयरधनीलाई दिइएको ३५ द...
08/10/2026

कुमारी बैंकले १ लाख कित्ता संस्थापक शेयर सर्वसाधारणका लागि बिक्री खुला गरेको छ। विद्यमान संस्थापक शेयरधनीलाई दिइएको ३५ दिने प्राथमिकता अवधिमा बिक्री नभएपछि सर्वसाधारणका लागि खुला गरिएको हो। इच्छुकले सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र आवेदन दिन सक्नेछन्। 📈

काठमाडौंको शिवपुरीको फेदीमा रहेको बुढानीलकण्ठ मन्दिर भगवान् विष्णुको शयन मूर्तिका लागि प्रसिद्ध छ। कालो बेसाल्टको एउटै ढ...
08/10/2026

काठमाडौंको शिवपुरीको फेदीमा रहेको बुढानीलकण्ठ मन्दिर भगवान् विष्णुको शयन मूर्तिका लागि प्रसिद्ध छ। कालो बेसाल्टको एउटै ढुंगाबाट कुँदिएको करिब ५ मिटर लामो मूर्ति १,४०० वर्षभन्दा पुरानो मानिन्छ। हरिबोधिनी एकादशीमा यहाँ ठूलो संख्यामा भक्तजन पुग्छन्। 🙏🕉️

जय श्री पशुपतिनाथ! 🕉️🙏
07/10/2026

जय श्री पशुपतिनाथ! 🕉️🙏

लामो समय रोकिएको IPO स्वीकृति प्रक्रिया पुनः सुरु भएपछि रु. ७० अर्बभन्दा बढीका ४९ करोडभन्दा धेरै कित्ता शेयर पाइपलाइनमा ...
07/10/2026

लामो समय रोकिएको IPO स्वीकृति प्रक्रिया पुनः सुरु भएपछि रु. ७० अर्बभन्दा बढीका ४९ करोडभन्दा धेरै कित्ता शेयर पाइपलाइनमा छन्। अब लगानीकर्ताको चासो—छिट्टै कुन कम्पनीले IPO निष्कासनको अनुमति पाउला? 👀

Address

Kathmandu
Kathmandu

Website

Alerts

Be the first to know and let us send you an email when Capital Kura posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share