Viru Se

Viru Se नमस्कार 🙏
पेज लाई फलोगरि साथ दिनुहोला धन्यवाद।

19/02/2026

बिर्सिने रहेछन् बरपिपलु थकाई मारि जानेहरु ,भुल्दा रहेछन् बाचाकसम् झुटो माया गर्नेहरु॥

18/02/2026

“मन जितिसक्यौ मायाँ,जुनिभर तिमि संग हार्न तयार,बस जिन्दगी देखी हार्ने चाहिँ नबनाईदिनु॥”

17/02/2026

“याद र सम्झानामै सिमित भए, ति बाचा कसम् अनि तिमी॥”

08/02/2026

यदि प्रेम आत्मा देखिनै छ भने दुरी र समयले कहाँ फरक पार्छ र ,हरेक पलमा आईरहने ति यादहरु पनि प्रेम नै त होला सायद॥❤️

07/02/2026

आफ्नो मान्छेलाई आफ्नोपनको आभास दिलाई रहनुहोस्॥

05/02/2026

“यस्तै रहेछ जिन्दगी,चल्दैछ जिन्दगी ,बिहान बेलुका तिम्रै यादको साहारामा॥”
❤️‍🩹

02/02/2026

“दोष् तिम्रो होईन साना,दोषि त तिम्रा यादहरु हुन जो दिनमा अलिकम् रातमा बेस्सरी सताउछन्॥”
❤️‍🩹

02/02/2026

“खै कहाँअल्झिएछ जिन्दगी न त पाउने भाग्य रह्यो,न गुमाउने साहस्॥”

Address

Kathmandu

Website

Alerts

Be the first to know and let us send you an email when Viru Se posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share