LIVE Nepal News Television

LIVE Nepal News Television Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from LIVE Nepal News Television, Media/News Company, Kathmandu.

11/02/2026

LIVE मोरङ ५ मा एमालेको पकड रहेको अग्रवालको दाबी ः उनले भने , चुनावमा विजय हुने आधार यस्तो...

04/02/2025

विकासमा अग्रसर जहदा ।

04/12/2024

अनि कसरी हुन्छ ?

12/08/2024

ला इभ गार्ड अस्प तालको आइ सियु मा लागेको आ गो नि यन्त्र णमा ः भयो भा गाभा ग..

24/04/2024

देशमा कस्ले गराउदै छन् , हिन्दु मुसलमानमा लडाई ? पत्रकार सोनुकुमार दासको विशेष सम्पादकिय । भिडियो पुरा हेर्नुहोला .. विराटनगरका मुसलमान र हिन्दुहरुले देशमा संदेश दिदैछन् । सच्चा नेपालीहरुलाई यो 𝗩𝗜𝗗𝗘𝗢 कस्तो लाग्यो ? 𝗩𝗜𝗗𝗘𝗢 लाई 𝗦𝗛𝗔𝗥𝗘 र 𝗖𝗢𝗠𝗠𝗘𝗡𝗧 गर्नु् होला । खबरदार नेपालीहरुलाई कसैले पनि विभाजन गर्न सक्दैनन् । न त रामलाई अल्लाहको डर थियो , न त अल्लाहलाई राम संग त्रास । राम र रहिम एकै साथ बस्दा , तपाईलाइै के को टाउको दुखाई ? धर्मको राजनिति त छिमेकमा हुँदैछ । यहाँ गरेर के फाइदा ? घाइते , हिन्दु होस वा मुसलमान दुःखन त्यतिकै दुःख्छ । त्यसैले न गरौं एक आपसमा लडाई । समाजिक सदभाव कायम गरौं । ...

11/01/2024

धनपालथान गाँउपालिकाका वडा अध्यक्ष खाजा हुसैन र संतोष यादब , गडेरी चौकीका प्रहरीको विदाई कार्यक्रममा । यस विदाई कार्यक्रममा गाँउका समाजसेवीहरुले समेत उपस्थिीति रहेको थियो ।

03/09/2023

जनता को जिग्सायाको समाधान गर्ने र सुझाब लिने काममा सरकार सधैभ व्यतित हुनुपर्छ : प्रधानमन्त्री प्रचण्ड

03/09/2023

प्रधानमन्त्री र गृहमन्त्रीलाई खुल्ला चुनौती दिदै भिम पराजुली ले भने : खुलेयाम गाई-गोरु काट्नेहरु लाई नेपाल को संबिधानमा लेखेको कानुन अनुसार कारवाही गर्न सक्नु हुन्न भने राजीनामा दिए हुन्छ

11/01/2023

रोष्टमबाटै ओलीको झाँको झार्दै माधव नेपालः के यो राणा सासन, राजतन्त्र हो...Madhav Nepal | Kp Oli

20/12/2022

प्रचण्डले भने , सरकारमा जानका लागी सिके राउत र रवि बिच पनि छलफल हुँदैछ ...

19/12/2022

विराटनगर १७ नं वडाका वडा अध्यक्ष समिम कमर जस्ले आफुले नेतृत्व गरेको वडामा NEPAL-INDIA बोर्डरको सिमा क्षेत्रमा मदिराको (WINE) पसल बन्द गर्न निर्देश्न दिएका छन् । अहिले यो भिडियो भाइरल भएको छ । यस क्षेत्रमा वडा अध्यक्षले अनुगमन गर्दै रक्सीको पसल बन्द गराउँदैछन् ।

बिगत एक बर्ष देखी रोयल ब्रदर्शले बिक्री गर्दै आएको जावा मोटरसाइकलका बिभिन्न मोडलहरुले छोटो समयमा बजारमा राम्रो छाप छोड्न...
07/08/2022

बिगत एक बर्ष देखी रोयल ब्रदर्शले बिक्री गर्दै आएको जावा मोटरसाइकलका बिभिन्न मोडलहरुले छोटो समयमा बजारमा राम्रो छाप छोड्न सफल भएको छ ।
युवा जमातमा असाध्य ब्राण्ड जमाउन सफल जावा कम्पनिको बाइक युवाहरुको लागि रोजाइमा पर्दै गएको रोयल ब्रदर्शका संचालक मनोज बिक्रम साहले लाइभ न्यूजलाई बताए ।

बिगत एक बर्ष देखी रोयल ब्रदर्शले बिक्री गर्दै आएको जावा मोटरसाइकलका बिभिन्न मोडलहरुले छोटो समयमा बजारमा राम्रो ....

Address

Kathmandu

Alerts

Be the first to know and let us send you an email when LIVE Nepal News Television posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to LIVE Nepal News Television:

Share