Daily Dose

Daily Dose sharing daily different different news

11/06/2026
सबैलाई गो'ली हानेर दीपेन्द्रले आफैंलाई कसरी गो'ली हान्न सक्छन्? दरबार ह'त्याका'ण्डको यो घट्ना पत्याउनै सकिँदैन ।" दिपेन्...
11/06/2026

सबैलाई गो'ली हानेर दीपेन्द्रले आफैंलाई कसरी गो'ली हान्न सक्छन्? दरबार ह'त्याका'ण्डको यो घट्ना पत्याउनै सकिँदैन ।" दिपेन्द्रको हप्ता दिनसम्म पानीमा टोपी पानीमा ओभानै तैरिनु सामान्य कुरा होइन, दरबार ह'त्याका'ण्डभित्र ठूलो 'डिजाइन' छ - पुर्व प्रधानमन्त्री केपी शर्मा ओली

केही भन्नु छ?
11/06/2026

केही भन्नु छ?

नेपाली फिल्म उद्योगका चर्चित अभिनेता तथा सुपरस्टार पल शाह यतिबेला बुढानिलकण्ठमा आफ्नो भव्य नयाँ घर निर्माणमा व्यस्त छन्।...
11/06/2026

नेपाली फिल्म उद्योगका चर्चित अभिनेता तथा सुपरस्टार पल शाह यतिबेला बुढानिलकण्ठमा आफ्नो भव्य नयाँ घर निर्माणमा व्यस्त छन्। प्राप्त जानकारीअनुसार करिब ३ करोड रुपैयाँको लागतमा निर्माण भइरहेको उक्त घर आधुनिक डिजाइन र सुविधा सम्पन्न सहित तयार हुँदैछ।

फिल्म क्षेत्रमा लगातार व्यस्त रहेका पल शाहले अभिनयबाट मात्र होइन, म्युजिक भिडियो र स्टेज कार्यक्रममार्फत पनि उल्लेख्य आम्दानी गर्दै आएका छन्। विशेषगरी पछिल्ला वर्षहरूमा उनले अभिनय गरेका गीतहरू करोडौं भ्युज बटुल्न सफल भएका छन्, जसले उनको लोकप्रियता र बजार मूल्य अझ बलियो बनाएको छ। यही कारण उनी नेपाली मनोरञ्जन क्षेत्रमा सबैभन्दा बढी आम्दानी गर्ने कलाकारहरूमध्ये एक मानिन्छन्।

फिल्म, म्युजिक भिडियो, ब्रान्ड प्रमोसन र देश–विदेशका स्टेज कार्यक्रमबाट राम्रो कमाइ गरिरहेका पलले आफ्नो मेहनतको कमाइलाई घर निर्माणमा लगानी गरेका हुन्। बुढानिलकण्ठको शान्त र आकर्षक क्षेत्रमा निर्माणाधीन उनको नयाँ घरको हामीले एक्सक्लुसिभ तस्बिरसहित छोटो सेयर गरेका हौं ।

सफलता, लोकप्रियता र निरन्तर मेहनतका कारण पल शाह नेपाली मनोरञ्जन उद्योगका सबैभन्दा स्थापित र व्यस्त कलाकारमध्ये एक बनेका छन्। अब हेर्न बाँकी छ, निर्माण सम्पन्न भएपछि उनको यो सपनाको घर कति भव्य देखिनेछ।

हार्दिक बधाई सुपरस्टार पल ☺️😍

आईसीसी टी-२०आई अलराउन्डर वरियतामा दीपेन्द्रसिंह ऐरी चौथो स्थानमा यथावत् छन् 🏏। उनीभन्दा माथिका खेलाडीहरूको रेटिङ अंक भने...
25/02/2026

आईसीसी टी-२०आई अलराउन्डर वरियतामा दीपेन्द्रसिंह ऐरी चौथो स्थानमा यथावत् छन् 🏏। उनीभन्दा माथिका खेलाडीहरूको रेटिङ अंक भने घटेको छ। शीर्ष स्थानमा सिकन्दर राजा (२९४), दोस्रोमा सायम अयुब (२८१), र तेस्रोमा हार्दिक पान्ड्या (२७२) छन् 📉।🇳🇵

नेपाली सेनाको सेवा! 🇳🇵  our Nepali Army getting ready to serve during the upcoming elections. Their dedication is truly ...
25/02/2026

नेपाली सेनाको सेवा! 🇳🇵 our Nepali Army getting ready to serve during the upcoming elections. Their dedication is truly inspiring! 🏍️👮‍♂️
Jay Nepal
Nepal army group

25/02/2026

I truly believe that everything happens for a reason. 🙏 Even when things are tough, there's a lesson or a path unfolding. ✨ Stay positive and trust the journey! 😊💖

17/12/2025

Don't laugh Funny Agent Of Laughter

17/12/2025

Laughter chef Promo🤣🤣🤣full fun

17/12/2025

Address

Kathmandu
205

Telephone

+9779803688980

Website

Alerts

Be the first to know and let us send you an email when Daily Dose posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Daily Dose:

Share