Tirhut

Tirhut Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Tirhut, kathmandu, Kathmandu.

Disclaimer:
यो पेज मा upload भएका केही video सोसल मिडियामा बाट लिइएको छ, जो कि जागरूकता को उद्देश्य ले । कोहि लाइ मेरो यो पेज को कारण दुःख पुगेको छ भने माफी पाउँ।
मेरो post लाइ like gare यो page लाइ follow गर्नुहोस्।
धन्यवाद.

01/03/2026
01/03/2026

यो देशको एकमात्र दुश्मन दुर्गा प्रसाईलाई पक्राउ गरेर ठूलो पुरुषार्थ गरेछ सरकारले । कार्की आयोगका दोषी खरानी ग्याङ्गलाई बचाउन प्रतिवेदन लुकाउँदै, कुनै दोष प्रमाणित नभएको र देशको पक्षमा निरन्तर बोल्ने दुर्गालाई पक्राउ गर्ने हिम्मत देखाएकोमा बधाई ...

01/03/2026

खामेनी के गर्दै थिए मा'रि'नु अघि ? संगै अन्य परिवारका सदस्य को को मा'रि'ए ?

सन् १९८९ देखि इरानको नेतृत्व सम्हाल्दै आएका ८६ वर्षीय सर्वोच्च नेता आयातोल्लाह अली खामेनीको शनिबार बिहान तेहरानमा भएको एक सैन्य कारबाहीमा नि'धन भएको छ। अमेरिकी गुप्तचर निकाय र अ'त्याधुनिक ट्र्याकिङ प्रणालीले इजरायलसँगको निकट समन्वयमा उनको अवस्थितिलाई पछ्याइरहेको थियो, जसका कारण उनी र उनीसँगै रहेका अन्य नेताहरू उक्त क्षेत्रबाट सुरक्षित निस्कन सकेनन्।

इरानको सरकारी सञ्चारमाध्यम फार्स न्युजका अनुसार, खामेनी आफ्नो कार्यालयमा 'आफूलाई तोकिएको जिम्मेवारी पूरा गरिरहेको' अर्थात् नियमित राजकीय कामकाजमा व्यस्त रहेको अवस्थामा यो घटना घटेको हो। यस घटनामा उनीसँगै उनको परिवारका सदस्यहरू-छोरी, ज्वाइँ, बुहारी र नाति-को पनि ज्या'न गएको पुष्टि भएको छ। सुरुमा इरानी अधिकारीहरूले उनी सुरक्षित रहेको बताए तापनि पछि सरकारी टेलिभिजन र अन्तर्राष्ट्रिय समाचार संस्थाहरूले उनको मृ'त्युको औपचारिक पुष्टि गरेका छन्।

यस शो'कपूर्ण घडीमा इरान सरकारले देशभर ४० दिनको सार्वजनिक शोक र सात दिनको सार्वजनिक बिदा घोषणा गरेको छ। यसैबीच, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यस विकसित परिस्थितिलाई इरानी नागरिकहरूका लागि एक नयाँ अवसरको रूपमा टिप्पणी गरेका छन्।खामेनी के गर्दै थिए मा'रि'नु अघि ? संगै अन्य परिवारका सदस्य को को मा'रि'ए ?

01/03/2026
27/02/2026

Address

Kathmandu
Kathmandu
44600

Telephone

+9779840985309

Website

Alerts

Be the first to know and let us send you an email when Tirhut posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Tirhut:

Share