Aabhas

Aabhas आभास: अनुभूतिमा बसेको मिठो अनुभूति,सत्यता अनुभूत गर्ने मनको अन्तरिम संकेत,देख्न नसकिने तर हृदयले महसुस गर्न सकिने भावना।

जिन्दगी भताभंग 😢 भाग्यले दिएको सजाय
18/09/2025

जिन्दगी भताभंग 😢 भाग्यले दिएको सजाय

प्रेम त्यो आगो हो जसले पोल्छ पनि अनि उज्यालो दिन्छ पनि। पोल्दा हृदय दुख्छ, आँखा रसाउँछन् तर यही आगोले आत्मामा उज्यालो छर...
06/09/2025

प्रेम त्यो आगो हो जसले पोल्छ पनि अनि उज्यालो
दिन्छ पनि। पोल्दा हृदय दुख्छ, आँखा रसाउँछन् तर
यही आगोले आत्मामा उज्यालो छर्छ, जीवनलाई अर्थ
दिन्छ। कहिलेकाहीँ जलाउँछ, कहिलेकाहीँ बाटो
देखाउँछ। यही प्रेमको आगो बिना हृदय खाली रहन्छ,
उज्यालो बिना अँध्यारोमा डुब्छ। ❤️✨

साँचो सम्बन्ध जहाँ प्रेम छ, रिस छ तर छुट्टिने कुरा कहिल्यै हुँदैन 💕
04/09/2025

साँचो सम्बन्ध जहाँ प्रेम छ, रिस छ तर छुट्टिने कुरा कहिल्यै हुँदैन 💕

आजकल तिमी खुशी देखिन्छ्यौ, तर मेरो मनमा अझै वेदना छ 💔🌹
04/09/2025

आजकल तिमी खुशी देखिन्छ्यौ, तर मेरो मनमा अझै वेदना छ 💔🌹

साँचो माया र इज्जत दिने मान्छे💞 | Heart Touching Nepali Lines
03/09/2025

साँचो माया र इज्जत दिने मान्छे💞 | Heart Touching Nepali Lines

व्यवहार नै मानिसको साँचो परिचय हो। मीठा शब्दहरू भन्दा पनि व्यवहारले धेरै कुरा बोल्छ। जब व्यवहारमै अपनत्व भेटिँदैन भने, प...
03/09/2025

व्यवहार नै मानिसको साँचो परिचय हो। मीठा शब्दहरू भन्दा पनि व्यवहारले धेरै कुरा बोल्छ। जब व्यवहारमै अपनत्व भेटिँदैन भने, प्रेमका मिठासिला शब्दहरू खोक्रा लाग्छन्। व्यवहारमा इज्जत र माया नपाएपछि बारम्बार प्रश्न गर्न पनि मन लाग्दैन, किनकि जवाफ त स्पष्ट हुन्छ। अपनत्वविहीन सम्बन्धमा तडप मात्र बाँकी रहन्छ। जसले व्यवहारमै दूरी राख्छ, उसले हृदयमा स्थान कहिले दिन सक्दैन। माया त्यहीँ साँचो हुन्छ जहाँ व्यवहारले आत्मीयता बोल्छ। नभए शब्दहरू झूटो भ्रम मात्रै ठहरिन्छन्। आखिर व्यवहारले नै देखाउँछ, को आफ्नो हो र को केवल देखावटी सहयात्री हो 💔🙂।

💔 जब साँचो माया पनि पर्याप्त भएन 😢 | Heart Touching Lines
01/09/2025

💔 जब साँचो माया पनि पर्याप्त भएन 😢 | Heart Touching Lines

Celebrating my 4th year on Facebook. Thank you for your continuing support. I could never have made it without you. 🙏🤗🎉
01/05/2025

Celebrating my 4th year on Facebook. Thank you for your continuing support. I could never have made it without you. 🙏🤗🎉

11/03/2025

कागजहरू रोदैनन्, तर रुवाइदिन्छन्, चाहे त्यो प्रेमपत्र होस्, नतिजा होस्, या चिकित्सा रिपोर्ट। ❤️😢

Address

Kathmandu
44600

Alerts

Be the first to know and let us send you an email when Aabhas posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Aabhas:

Share