Nepal Sports Arena

Nepal Sports Arena Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Nepal Sports Arena, Digital creator, Kathmandu.

पछिल्ला एकदिवसीय (ODI) खेलहरूमा दीपेन्द्र सिंह ऐरी आफ्नो उत्कृष्ट लयमा (फर्ममा) देखिएका छन्।पछिल्ला ५ ओडिआईमा दीपेन्द्रक...
25/04/2026

पछिल्ला एकदिवसीय (ODI) खेलहरूमा दीपेन्द्र सिंह ऐरी आफ्नो उत्कृष्ट लयमा (फर्ममा) देखिएका छन्।
पछिल्ला ५ ओडिआईमा दीपेन्द्रको सानदार प्रदर्शन:
40 (60)
23 (28)
75 (67)
37 (63)
75 (90)

What a Chase  !! टि-२० क्रिकेट इतिहासमा नयाँ रेकर्ड कायम गर्दै पन्जाबले २६५ रनको लक्ष्य पछ्याएको छ। ७ बल बाँकी रहँदै लक्...
25/04/2026

What a Chase !! टि-२० क्रिकेट इतिहासमा नयाँ रेकर्ड कायम गर्दै पन्जाबले २६५ रनको लक्ष्य पछ्याएको छ। ७ बल बाँकी रहँदै लक्ष्य पछ्याएपछि दिल्ली टि-२० क्रिकेटमा सबैभन्दा बढी रन पछ्याउने टिम बनेको छ। सन् २०२४ मा पन्जाबले नै कोलकाता विरुद्ध २६३ रनको लक्ष्य पछ्यएको थियो।

🚨 𝗥𝗘𝗖𝗢𝗥𝗗𝗛𝗜𝗚𝗛𝗘𝗦𝗧 𝗦𝗨𝗖𝗖𝗘𝗦𝗦𝗙𝗨𝗟 𝗥𝗨𝗡-𝗖𝗛𝗔𝗦𝗘 𝗜𝗡 𝗧𝟮𝟬 𝗛𝗜𝗦𝗧𝗢𝗥𝗬 (𝟮𝟲𝟱) 🥇This is RUN-FEST like never before that you’ve seen 💥It all s...
25/04/2026

🚨 𝗥𝗘𝗖𝗢𝗥𝗗

𝗛𝗜𝗚𝗛𝗘𝗦𝗧 𝗦𝗨𝗖𝗖𝗘𝗦𝗦𝗙𝗨𝗟 𝗥𝗨𝗡-𝗖𝗛𝗔𝗦𝗘 𝗜𝗡 𝗧𝟮𝟬 𝗛𝗜𝗦𝗧𝗢𝗥𝗬 (𝟮𝟲𝟱) 🥇

This is RUN-FEST like never before that you’ve seen 💥

It all started with Rahul and Rana, it ends with Prabhsimran and Shreyas Iyer creating even more history ✨

Unbelievable Knock !! केएल राहुल आईपीएल इतिहासमै १५० माथिको स्कोर बनाउने क्रिस गेल (१७५*) र ब्रेण्डन म्याकलम ( १५८*) मात...
25/04/2026

Unbelievable Knock !! केएल राहुल आईपीएल इतिहासमै १५० माथिको स्कोर बनाउने क्रिस गेल (१७५*) र ब्रेण्डन म्याकलम ( १५८*) मात्र तेस्रो खेलाडी बनेका छन्।

लिग–२ मा छैटौँ जितपछि नेपाल १४ अंकसहित अंकतालिकाको सातौँ स्थानमै यथावत रहेको छ। यता, सोह्रौँ हार बेहोरेको यूएई १० अंकसहि...
25/04/2026

लिग–२ मा छैटौँ जितपछि नेपाल १४ अंकसहित अंकतालिकाको सातौँ स्थानमै यथावत रहेको छ। यता, सोह्रौँ हार बेहोरेको यूएई १० अंकसहित पुछारमा छ। छैटौँ स्थानमा रहेको क्यानडाभन्दा ७ अंकले पछि रहेको नेपालले अब ३६ खेलको अन्त्यसम्म कति माथि उक्लन सक्ला? 🤔🇳🇵

Well Done Karan KC : युएई विरुद्ध जितमा करन केसीले शानदार बलिंग गर्दै ४ विकेट लिए। उनले युएईको माथिल्लो क्रमको २ विकेट स...
25/04/2026

Well Done Karan KC : युएई विरुद्ध जितमा करन केसीले शानदार बलिंग गर्दै ४ विकेट लिए। उनले युएईको माथिल्लो क्रमको २ विकेट सुरुवातमै लिंदै युएईलाई सुरुवात देखि दबाबमा राखेका थिए।

TIGER !!  उत्कृष्ट अलराउण्ड प्रदर्शन गरेका दीपेन्द्र सिंह ऐरी 'Player of the Match' घोषित भएका छन्। उनले लगातार विकेट गु...
25/04/2026

TIGER !! उत्कृष्ट अलराउण्ड प्रदर्शन गरेका दीपेन्द्र सिंह ऐरी 'Player of the Match' घोषित भएका छन्। उनले लगातार विकेट गुमिरहेको अवस्थामा एक छेउ सम्हाल्दै अन्तिमसम्म ब्याटिङ गर्दै नेपालको योगफल २०० पार गराए। साथै, बलिङतर्फ पनि १८ रन बनाएका ओपनर आर्यांश शर्माको महत्वपूर्ण विकेट लिए।

कसिलो बलिङ गरेका सन्दीपले २ मेडन ओभर गर्दै यूएईको तल्लो क्रम समेट्न महत्वपूर्ण योगदान दिए। उनले एक छेउबाट निरन्तर दबाब स...
25/04/2026

कसिलो बलिङ गरेका सन्दीपले २ मेडन ओभर गर्दै यूएईको तल्लो क्रम समेट्न महत्वपूर्ण योगदान दिए। उनले एक छेउबाट निरन्तर दबाब सिर्जना गर्दै विपक्षीलाई सहज रूपमा खेल्न दिएनन्।

Nepal win! 🇳🇵🔥यूएईलाई ३७ रनले पराजित गर्दै नेपालले वर्ल्ड कप लिग–२ मा छैटौँ जित दर्ता गरेको छ। २०१ रनको लक्ष्य पछ्याएको ...
25/04/2026

Nepal win! 🇳🇵🔥यूएईलाई ३७ रनले पराजित गर्दै नेपालले वर्ल्ड कप लिग–२ मा छैटौँ जित दर्ता गरेको छ। २०१ रनको लक्ष्य पछ्याएको यूएईलाई नेपालले १६३ रनमै समेट्यो।

8th gone for UAE 3rd for Karan Kc Now Nepal in full control
25/04/2026

8th gone for UAE
3rd for Karan Kc
Now Nepal in full control

Clean Bold for Sandeep Lamichane, 7th gone for UAE Now Nepal in driving seat
25/04/2026

Clean Bold for Sandeep Lamichane, 7th gone for UAE
Now Nepal in driving seat

25/04/2026

Big wicket for Sompal
UAE Captain Waseem Gone
Nepal no. 10 gets UAE no. 10
UAE 135/6 after 34.3 , Required run rate 3.91

Address

Kathmandu

Website

Alerts

Be the first to know and let us send you an email when Nepal Sports Arena posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share