Khaniyabas News - खनियाबाँस खबर

Khaniyabas News - खनियाबाँस खबर Khaniyabas News(khabar) is just face book page for news update about Khaniyabas Gau Palika.

सुबर्ण अवसर।न्याथम द्वारा विभिन्न तालिमहरु खुलेको हुदा, मौकाको फाइदा उठाउनु होला।
23/03/2024

सुबर्ण अवसर।

न्याथम द्वारा विभिन्न तालिमहरु खुलेको हुदा, मौकाको फाइदा उठाउनु होला।

Kathmandu has been ranked as  #1 Nature Destination on Travelers’ Choice Awards of Tripadvisor:https://www.tripadvisor.c...
12/01/2024

Kathmandu has been ranked as #1 Nature Destination on Travelers’ Choice Awards of Tripadvisor:

https://www.tripadvisor.com/TravelersChoice-Destinations-cNature-g1 -area

Similarly, it is.ranked as 24th on Top Destination Category.

Explore the most popular and trending places to travel around the world, based on reviews by millions of real travelers.

२७ पुस, २०८०, शुक्रबार, Jan 12, 2024, प्रतिपदा - पृथ्वी जयन्ती/तोल ल्होसार/राष्ट्रिय एकता दिवस/चन्द्रोदय
12/01/2024

२७ पुस, २०८०, शुक्रबार, Jan 12, 2024, प्रतिपदा - पृथ्वी जयन्ती/तोल ल्होसार/राष्ट्रिय एकता दिवस/चन्द्रोदय

17/01/2023

खनियाबास गाउँपालिका वडा नं. ५ बच्छला देवी मा.बि. विद्यार्थीहरूको समाज गठन हुँदै।

हार्दिक निमन्त्रणा।

यही मिति २०७९-१०-०६ गते यस बच्छला देवी मा. बि. भूतपूर्व विद्यार्थी समाजको वार्षिक साधारण सभा तथा अधिबेशन हुने भएको ले उपस्थितिको लागि हार्दिक निमन्त्रणा गर्दछु।

नोट: समय: १ बजे, स्थान: सामाखुशी (वरपर)

अध्यक्ष: शिवहरि रिजाल 9841580884
सचिव: जीवन थापा मगर 9851234322
कोषाध्यक्ष: बम बहादुर तामाङ 9851235513

जीवन थापा मगर
सचिव, बच्छला देवी मा.बि. भूपू विद्यार्थी समाज, खनियाबास गाउँ पालिका धादिङ।

मृगौला प्रत्यारोपण गरेका, डायलाईसीस गराइरहेका, क्यान्सर रोगि र मेरुदण्ड पक्षघात भएका बिरामीहरुलाई औषधि उपचार बापत खर्च उ...
17/01/2023

मृगौला प्रत्यारोपण गरेका, डायलाईसीस गराइरहेका, क्यान्सर रोगि र मेरुदण्ड पक्षघात भएका बिरामीहरुलाई औषधि उपचार बापत खर्च उपलब्ध गराउने भएको ले पालिकामा सम्पर्क गर्नु हुन पालिकाको अनुरोध ।

धादिङ जिल्लाको बिभिन्न राजनीतिक पार्टी र स्वतन्त्र उम्मेद्वारको चुनाब चिन्हहरु |
01/05/2022

धादिङ जिल्लाको बिभिन्न राजनीतिक पार्टी र स्वतन्त्र उम्मेद्वारको चुनाब चिन्हहरु |

Address

Kathmandu
44600

Alerts

Be the first to know and let us send you an email when Khaniyabas News - खनियाबाँस खबर posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Khaniyabas News - खनियाबाँस खबर:

Share