fact check nepal

fact check nepal � Fact Check Nepal �
We verify viral news, claims, and misinformation circulating on social media

अमेरिका र ईरानबीच शान्ति सम्झौता भएपछि अन्तर्राष्ट्रिय बजारमा तेलको मुल्य घटेको छ। 😮
15/06/2026

अमेरिका र ईरानबीच शान्ति सम्झौता भएपछि अन्तर्राष्ट्रिय बजारमा तेलको मुल्य घटेको छ। 😮

GoodNews: America र Iran बीच शान्ति सम्झौता भएको छ। ❤️🙏
15/06/2026

GoodNews: America र Iran बीच शान्ति सम्झौता भएको छ। ❤️🙏

अब केहि होला कि 😯गृहमन्त्री सुधन गुरुङले हाल प्रक्रियामा रहेका अनुसन्धानका फाइलहरूलाई छिट्टै टुङ्गोमा पुर्‍याउने र हरेक ...
10/06/2026

अब केहि होला कि 😯गृहमन्त्री सुधन गुरुङले हाल प्रक्रियामा रहेका अनुसन्धानका फाइलहरूलाई छिट्टै टुङ्गोमा पुर्‍याउने र हरेक फाइल खोल्ने बताएका छन्!

10/06/2026

सरकारले प्रधानमन्त्री निवासमा मेसिनरी औजार, टिभि, फ्रिज, कम्युटर, प्रिन्टर, ल्यापटप, वासिङ मेसिन, फोटोकपी मेसिन, गिजर, सि सि क्यामरा लगायतका सामान खरिद गर्न १ करोड ४० लाख बजेट छुट्याएको छ।😮

अबको केही समयमा दुई जना मन्त्रीहरुको शपथ ग्रहण हुने भएको छ। 😮
09/06/2026

अबको केही समयमा दुई जना मन्त्रीहरुको शपथ ग्रहण हुने भएको छ। 😮

Breaking: गृहमन्त्रीमा Sudun Gurung फर्किने भएका छन। आजै ३ बजे सपथ रहेको छ ।😮
09/06/2026

Breaking: गृहमन्त्रीमा Sudun Gurung फर्किने भएका छन। आजै ३ बजे सपथ रहेको छ ।😮

26/05/2026

“हर्क साम्पाङ जिउ” भन्नु हुन्छ, “चमेेली, चिसो भयो, छेउमा बस”।

20/05/2026

हर्क सहित श्रम संस्कृतिलाई सभामुखको कडा चेतावनी

Warning For Harka Sampang Rai And His Party

20/05/2026

मेलामा झगडा भएर मुक्का हानाहान भयो।

20/05/2026

प्रहरी प्रशासन तथा सम्बन्धी निकायको ध्यान पुगोस ।
हुम्ला बाट आएर हुम्ली दाजुभाइले बाजुरा हिमाली गाउँपालिका -३ लाम्पाटाका वडासदस्य पेमागरा गुरूङको घरमा पसेर रानिसैन जाने पर्यटक र स्थानिय माथि कु*टपिट, तोडफोड तथा लु*ट*पा*ट गरेको पाइएको छ । लाम्पाटा गाउँका स्थानिय घरमा बस्न नसकेर विस्थापित भएका छन् ।

रानिसैन जान लागेको धनगढी उप महानगरपालिका नगर प्रमुख गोपाल हमाल, हिमाली गाउँपालिका अध्यक्ष गोबिन्द्र मल्ल सहितको टिमलाइ अगाडी बढन नदिएपछि फिर्ता भएका छन् ।

५ जना बढी घा*इ*ते भएका छन् । दोषी माथि कार्यवाही सँगै सिमा विवादको समस्या चाडो होस ।

रानिसैन तथ्य र प्रमाणले कसको हो सबै बोल्छ किन विवाद भइरहेको छ । यो क्षेत्र अर्को तस्करको अखडा भएकाले चौकी स्थापनामा बाधा पुगाएका हुन् ।

हुम्ला खार्पुनाथ गा.पा. २ थाली गाउँका अं. 250/300 जना स्थानियहरु आ*क्र*म*ण गर्दा निम्न व्यक्ति हरु घाइते भएकाछन् ।
निम्न घाइते;-
१. जिल्ला बाजुरा हिमाली गा.पा. ३ लाम्पाटा बस्ने बर्ष अं. ३४ को पेमा गारा गुरुङ ( ऐ. ३ नं. वडाको वडा सदस्य) ढाड, गर्धनमा चोट ।
२. ऐ.ऐ. बस्ने निज पेमा गारा गुरुङको श्रीमती बर्ष अं. ३३ की लक्ष्मी गुरुङ गर्धनमा चोट ।
३. ऐ.ऐ. बस्ने बर्ष अं.२४ को मिनु कुवर, छाती र ढाडमा चोट ।
४. प्रहरी चौकी विच्छिया बाजुरामा कार्यरत प्र.स.ह. महेश धामी ढाड र गर्धनमा चोट ।
५. ऐ. हिमाली गा.पा. को कार्यकारी प्रमुख कुल बहादुर थापा ढाड र खुट्टामाक चोट ।

हुम्ली दाजुभाइ धैर्य हुन आग्रह गरिन्छ, घरमै पुगेर कु*ट*पिट गरेर गाँउबाट धपाउने काम निकै गलत हो ।
यो क्षेत्रमा भइरहेका गतिबिधि नियन्त्रण गर्न प्रहरी प्रशासनको ध्यान पुगोस ।।

Address

Kathmandu

Website

Alerts

Be the first to know and let us send you an email when fact check nepal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share