Routine of Dhading Banda

Routine of Dhading Banda Very good, everyone should follow this page. And some updates of new new Dhading will come from this page.

वर्ल्डलिङ्क कम्युनिकेसन लिमिटेडले आफ्नो २५ वर्षे दुवै नेटवर्क सेवा प्रदायक र इन्टरनेट सेवा प्रदायक लाइसन्सहरु नवीकरण गरे...
04/12/2024

वर्ल्डलिङ्क कम्युनिकेसन लिमिटेडले आफ्नो २५ वर्षे दुवै नेटवर्क सेवा प्रदायक र इन्टरनेट सेवा प्रदायक लाइसन्सहरु नवीकरण गरेसँगै थप विश्वसनीय भएको छ । छिटो भनेको नै
वर्ल्डलिङ्क ।

14/11/2024

मुखबाटै कागको आवाज निकाल्दै धादिंगका विकास अर्यालले गरे अनौठो काग सम्मेलन! हेर्नुहोला पूरा भिडियो।

नेपालको दोस्रो लामो झोलुङ्गे पुल (लम्बाई : ४२०मिटर.बसेरी,धादिङ
21/10/2024

नेपालको दोस्रो लामो झोलुङ्गे पुल (लम्बाई : ४२०
मिटर.
बसेरी,धादिङ

Happy Maha Bijaya Dashami to all: आज दशैंको टिकाको शुभ साईत बिहान ११:३६ बजे! ❤️
12/10/2024

Happy Maha Bijaya Dashami to all: आज दशैंको टिकाको शुभ साईत बिहान ११:३६ बजे! ❤️

01/10/2024


गृह मन्त्रालयले दुर्घटनाको जोखिमलाई मध्यनजर गर्दै रातिको समयमा त्रिभुवन राजपथको नौबिसे नागढुङ्गा सडक र पृथ्वी राजमार्गमा सवारी आवागमन बन्द गर्ने निर्णय फिर्ता लिएको छ।
Source: Khabar Nepal

30/09/2024

दुईतर्फि बाटो बन्द भएको सम्बन्धी सूचना
मिति२०८१/०६/१४ गतेअं.१९:३० बजेको समयमा जिल्ला धादिङ गजुरी गा.पा.२ पहरे भिर स्थित पृथ्वी लोगमार्गमा सडक माथिबाट सुख्खा पहिरो खस्न जाँदा बाटो Two-way बन्द भएको र सम्पूर्ण सुरक्षा निकाय पहिरो पन्छ्याउने कार्यमा खटि रहेको र पहिरो आज रातिनै पन्छ्याउन नसकिने अवस्था रहेको हुँदा सम्पूर्ण सवारी चालकहरुले आ-आफ्नो सवारी साधन सुरक्षित स्थानमा पार्किङ गरी राख्न हुन साथै सम्पुर्ण यात्रु महानु भाब हरु लाई आफ्नो सुरक्षा गर्नु र खान पान को लागि होटल वरिपरि सोधपुछ गरि खानु होला।
Source: दिनेश लाल श्रेष्ठ

30/09/2024

Breaking, Highway Update: काठमाडौं - मुग्लिङ सडक धादिङको गजुरी र मलेखुमा पहिरो जाँदा बाटो बन्द भएको छ‌ भने पहिरो खुल्ने समय लाग्ने प्रहरीले जनाएको छ।

28/09/2024

अविरल वर्षाका कारण मातातिर्थदेखि नाैबिस सवस्टेशन आएकाे ३३ केभि प्रसारण लाईनमा समस्या आई हिजाे देखि लाईन नलागेकाे जसकाे कारण नाैबिस सवस्टेशनबाट वितरित सम्पूर्ण लाईन अबरूद्व भएकाे र धार्के प्रशाखाकाे नाेलाईट टाेलिबाट लाइन पेट्रोलिङ गर्दै जादा सुरूङमार्ग माथि खण्डमा रहेकाे पाेलहरू ढलेकाे र निरन्तर वर्षाका कारण उक्त लाईनलाई मर्मत गर्न कठिनाई भईरहेकाे छ । आज पनि लाईन सञ्चालन गर्ने प्रयास भईरहेकाे छ ।

अपडेट : नेपाल विद्युत प्राधिकरण धादिङ वितरण केन्द्र

चिरौदी खोलामा पहिरो खस्ने क्रममा उच्च जोखिम रहेकोले  सवारी साधन वा पैदल हिड्दा सतर्कता साथ यात्रा गर्नुहोला साथै नुवाकोट...
27/09/2024

चिरौदी खोलामा पहिरो खस्ने क्रममा उच्च जोखिम रहेकोले सवारी साधन वा पैदल हिड्दा सतर्कता साथ यात्रा गर्नुहोला साथै नुवाकोट जरे ३३ केभी ए र आदमघाट फिडर ११ केभिए लाइनको पोल पनि पहिरो कारण उच्च जोखिम रहेको ले सजकता अपनाउनु होला यात्रा गर्ने यात्रीहरु र वरिपरि बस्तिहरुका मानिसहरु सजक भै रहनु होला
Source : bijuli ram khatiwoda

26/09/2024

गल्छी गाउँ पालिका अन्तर्गत चिरौदी पुल मा पहिरो जादा पहिरोले बगाएर गाडी सडक बाट ३५/४० मिटर तल झरेको छ । सायद hyundai को i 10 कार भएकोअनुमान छ
गाडी मा सवार ४ जना सामन्य घाईते भएका छन गाडी पुर्ण रुप मा क्षती भएको छ ।
बाटो सामन्य अवस्था मा खुल्न २/३ घण्टा लाग्ने अवस्था छ।
स्रोत : नवीन अधिकारी

Highway update : धादिङ को दस किल्ला नजिकै मा पहिरो खस्दा पृथ्वी राजमार्ग अवरुद्ध भएको थियो अहिले पहिरो पन्छाइ  केही समय ...
26/09/2024

Highway update : धादिङ को दस किल्ला नजिकै मा पहिरो खस्दा पृथ्वी राजमार्ग अवरुद्ध भएको थियो अहिले पहिरो पन्छाइ केही समय जाम हुनेभयकोले सतर्क रहनुहोला।
धन्यवाद,

Dashain Vibes: गुल्मीको रुपाकोटमा युवाहरु मिलेर बाबियोको डोरी बाटी दशैंमा पिङ हाल्ने तयारी गर्दै 😍
21/09/2024

Dashain Vibes: गुल्मीको रुपाकोटमा युवाहरु मिलेर बाबियोको डोरी बाटी दशैंमा पिङ हाल्ने तयारी गर्दै 😍

Address

Kathmandu

Website

Alerts

Be the first to know and let us send you an email when Routine of Dhading Banda posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share