05/07/2026
अरुण नदीमा बेलिब्रिज भाँचियो, ट्रक खस्यो
१६ फागुन, संखुवासभा । संखुवासभाको मकालु गाउँपालिका वडा नम्बर ५ र २ जोड्ने बेलिब्रिज भाँचिएको छ । मकालु–५ को नुम र वडा नम्बर–२ सेदुवा जोड्ने अरुण नदीमा निर्माण गरिएको बेलिब्रिज भाँचिएको हो । शनिबार बिहान ९ बजे सिमेन्ट बोकेको ट्रक तार्ने क्रममा बेलिब्रिज भाँचिएको जिल्ला प्रहरी कार्यालय संखुुवासभाका प्रहरी नायव उपरीक्षक कुमार प्रसाद मैनालीले जानकारी दिए । हेभी सवारी साधन तार्ने क्रममा पुल गाडी सहित भाँचिएको हो ।...
१६ फागुन, संखुवासभा । संखुवासभाको मकालु गाउँपालिका वडा नम्बर ५ र २ जोड्ने बेलिब्रिज भाँचिएको छ । मकालु–५ को नुम र .....