Nepali Cricket News

Nepali Cricket News Nepali Cricket News मा तपाईंलाई स्वागत छ। नेपाली र विश्व क्रिकेटसम्बन्धी हामी यस पेजमार्फत् जानकारी दिनेछौँ। पेजलाई लाइक र फ्लो गरेर सहयोग गरिदिुनहोला।

support Nepali Cricket & football Team

नेपाल क्रिकेट संघले ३० लाख सहयोग गर्ने
29/08/2026

नेपाल क्रिकेट संघले ३० लाख सहयोग गर्ने

रवीन्द्र जित्दाको खुसी तस्बिरमा, कस्तो लाग्यो सर्ट ? 😊😊
28/08/2026

रवीन्द्र जित्दाको खुसी तस्बिरमा, कस्तो लाग्यो सर्ट ? 😊😊

हार्दिक बधाई 🇳🇵❤️🇳🇵नेपाली फाइटर रवीन्द्र ढाँट रोड टु युएफसीको फाइनलमा प्रवेश गरेका छन् । चीनको साङ्घाईस्थित अक्टागनमा भए...
28/08/2026

हार्दिक बधाई 🇳🇵❤️🇳🇵

नेपाली फाइटर रवीन्द्र ढाँट रोड टु युएफसीको फाइनलमा प्रवेश गरेका छन् । चीनको साङ्घाईस्थित अक्टागनमा भएको खेलमा न्युजिल्यान्डका फाइटर कासिब मर्डाेकलाई हराउँदै फाइनलमा पुगेका हुन् ।

बधाई छ नेपाल 🎉🎈🎊मलेसियासँगको दोस्रो अभ्यास खेलमा नेपाल २७ रनले विजयी, कस्तो लाग्यो नेपालको बलिङ?Nepal– 170/10 (41.4 /50 ...
27/08/2026

बधाई छ नेपाल 🎉🎈🎊

मलेसियासँगको दोस्रो अभ्यास खेलमा नेपाल २७ रनले विजयी, कस्तो लाग्यो नेपालको बलिङ?

Nepal– 170/10 (41.4 /50 ov)
Malaysia– 143/10 (40.1 /50 ov)

अस्ट्रेलियामा जारी Top End T20 प्रतियोगिताअन्तर्गत आज नेपाल ‘A’ र Hyderabad Kingsmen Academy बीचको खेलअघि दुवै टोलीले एक...
27/08/2026

अस्ट्रेलियामा जारी Top End T20 प्रतियोगिताअन्तर्गत आज नेपाल ‘A’ र Hyderabad Kingsmen Academy बीचको खेलअघि दुवै टोलीले एक मिनेट मौनधारण गर्दै नेपालमा प्राकृतिक विपद बाट प्रत्यक्ष प्रभावित नागरिकप्रति ऐक्यबद्धता जनाएका छन्।

मलेसियासँगको अभ्यास खेलमा नेपालको बलिङ तपाईंलाई कस्तो लाग्यो?Malaysia - 232/10 (48.2 /50 ov)
25/08/2026

मलेसियासँगको अभ्यास खेलमा नेपालको बलिङ तपाईंलाई कस्तो लाग्यो?
Malaysia - 232/10 (48.2 /50 ov)

मलेसिया २३२ रनमा अलआउट, नेपालले कति ओभरमा लक्ष्य पूरा गर्ला?
25/08/2026

मलेसिया २३२ रनमा अलआउट, नेपालले कति ओभरमा लक्ष्य पूरा गर्ला?

चितवन राइनोजले भित्र्यायो सिकन्दर राजा, कतिको उत्साहित हुनुहुन्छ?
22/08/2026

चितवन राइनोजले भित्र्यायो सिकन्दर राजा, कतिको उत्साहित हुनुहुन्छ?

एनटी स्ट्राइक विरुद्ध खेल्ने नेपाल ए को प्लेइङ ११ सार्वजनिक, कस्तो लाग्यो टिम?
21/08/2026

एनटी स्ट्राइक विरुद्ध खेल्ने नेपाल ए को प्लेइङ ११ सार्वजनिक, कस्तो लाग्यो टिम?

नेपालले Top End campaign अन्तर्गत आफ्नो पहिलो खेल भोलि दिउँसो २ः१५ बजेबाट नर्दर्न टेरिटोरी स्ट्राइकसँग खेल्नेछ। म्याचलाई...
20/08/2026

नेपालले Top End campaign अन्तर्गत आफ्नो पहिलो खेल भोलि दिउँसो २ः१५ बजेबाट नर्दर्न टेरिटोरी स्ट्राइकसँग खेल्नेछ। म्याचलाई लिएर कत्तिको उत्साहित हुनुहुन्छ?

Address

Kathmandu

Website

Alerts

Be the first to know and let us send you an email when Nepali Cricket News posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Nepali Cricket News:

Shortcuts

Share