Correct knowledge

Correct knowledge providing updated knowledge to people, try to help others and many more.

22/07/2026

1st Shrawan 2083 देखि विद्युत खपत( electricity consumption मा पनि VAT लाग्ने भयो।

***n

30/05/2026

22/04/2026

ब्रेकिङ: सुदन गुरुङले गृह मन्त्री पदबाट राजीनामा दिनुभो।

अब कर्मचारीको तलव 15/15 दिनमा आउने व्यवस्था हॅुदै🙏❣️
19/04/2026

अब कर्मचारीको तलव 15/15 दिनमा आउने व्यवस्था हॅुदै🙏❣️

नेपालको सम्माननीय प्रधानमन्त्री पदमा नियुक्त हुनु भएकोमा बालेन्द्र शाह तथा उहाँको मन्त्रिपरिषद्का सम्पूर्ण सदस्यहरूलाई ह...
27/03/2026

नेपालको सम्माननीय प्रधानमन्त्री पदमा नियुक्त हुनु भएकोमा बालेन्द्र शाह तथा उहाँको मन्त्रिपरिषद्का सम्पूर्ण सदस्यहरूलाई हार्दिक बधाई ज्ञापन गर्दछु।

जेन–जीको अपेक्षाअनुसार लगानी प्रवर्द्धन, रोजगारी सिर्जना र तीव्र गतिमा आर्थिक वृद्धिदर हासिल गर्न सरकारलाई सफलता प्राप्त होस् भन्ने हार्दिक शुभकामना व्यक्त गर्दछु। 🙏

सिङ्गो एमाले पदाधिकारी टिम नै स्वाहा 😂😂 हाेला जस्ताे छ त गाठे🤣 नेपालमा
07/03/2026

सिङ्गो एमाले पदाधिकारी टिम नै स्वाहा 😂😂 हाेला जस्ताे छ त गाठे🤣 नेपालमा

07/03/2026

Welcome to upcoming Primeminister(PM)

06/03/2026

Update:

झापा -५ मा
बालेन शाह : १०१९०
केपि ओलि : ४०८७

Bhaktapur 2 updateRajiv Khatri 🔔 3060Mahesh Banset ☀️ 1573Kabir Rana 🌳 484
06/03/2026

Bhaktapur 2 update

Rajiv Khatri 🔔 3060
Mahesh Banset ☀️ 1573
Kabir Rana 🌳 484

Address

Kathmandu

Alerts

Be the first to know and let us send you an email when Correct knowledge posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Correct knowledge:

Shortcuts

Share

Category