Routine of KG-Khabar Group

Routine of KG-Khabar Group Welcome To ROKG

हेटौंडाको मालपोत (भुमी प्रसासन) कार्यालय भित्र रहेको पिपलको रुखमै देखियो भगवान गणेशको आकृति ।
09/08/2026

हेटौंडाको मालपोत (भुमी प्रसासन) कार्यालय भित्र रहेको पिपलको रुखमै देखियो भगवान गणेशको आकृति ।

नेपालका एक हिरा अस्ताय ।पाकिस्तानको ब्रोड पिक हिमालमा गएको भीषण हिमपहिरोमा परी १० पटक सगरमाथा तथा २८ पटक ८,००० मिटरभन्दा...
31/07/2026

नेपालका एक हिरा अस्ताय ।

पाकिस्तानको ब्रोड पिक हिमालमा गएको भीषण हिमपहिरोमा परी १० पटक सगरमाथा तथा २८ पटक ८,००० मिटरभन्दा अग्ला हिमाल सफलतापूर्वक आरोहण गरिसकेका अनुभवी नेपाली पर्वतारोही पुर बहादुर “युक्ता” गुरुङको दुःखद निधनले स्तब्ध बनाएको छ..

उहाँप्रति हार्दिक श्रद्धाञ्जली। 🕊️💐
भावपूर्ण श्रद्धाञ्जली।

30/07/2026

“धर्म फरक हुन सक्छ, तर देश हाम्राे एउटै हो। आस्था फरक हुन सक्छ, तर मानवता हाम्राे साझा हो। एकता हाम्रो शक्ति हो, सद्भाव हाम्रो पहिचान हो।”आउनुहोस्, विभाजन होइन; विश्वास बढाऔँ। द्वेष होइन; माया बाँडौँ। विवाद होइन; संवाद गरौँ। सबै मिलेर शान्त, समावेशी र समृद्ध नेपालको निर्माण गरौँ। नेपाल अनेक जात, भाषा, धर्म, संस्कृति र परम्पराले सज्जित भएकाे साझा फूलबारी हो र यही विविधताले भरिएकाे हाम्रो पहिचानलाई झन सुन्दर र समृद्ध बनाई सबैकाे सम्मान गराैं र मानवताकाे परिचय दिऊ । एउटा धर्मले अर्को धर्मको आस्था र अस्तित्वलाई सम्मान गरी धार्मिकसहिष्णुता कायम गराैं । 🙏🇳🇵

Breaking: प्रधानमन्त्री बालेन शाहले आज साँझ ६:३० बजे राष्ट्रका नाममा सम्बोधन गर्ने भएका छन्।
30/07/2026

Breaking:
प्रधानमन्त्री बालेन शाहले आज साँझ ६:३० बजे राष्ट्रका नाममा सम्बोधन गर्ने भएका छन्।

13/07/2026

Nationwide Highway Update: 8:30 PM

काठमाडौं - धादिङ- Closed (Nagdunga)
काठमाडौं - काभ्रे - सिन्धुली: Closed (Roshi Khola)
काठमाडौं - कुलेखानी - हेटौंडा: Closed
ललितपुर - टिकाभैरब - हेटौँडा : Closed
मुग्लिङ - नारायणगढ: Closed (Tuin Khola)
ईलाम - पाँचथर - ताप्लेजुङ: Closed
लमजुङ - मनाङ: Closed (Due to weather)

बेनी - मुस्ताङ: One-Way
काठमाडौं - सिन्धुपाल्चोक - दोलखा: One-Way
मुग्लिङ - पोखरा - बागलुङ: Open
हेटौँडा - पथलैया - जनकपुर: Open
पथलैया - सिमरा - बिरगंज: Open
बर्दिबास - कोशी ब्यारेज - इटहरी: Open
इटहरी - दमक - काकडभित्ता: Open
नेपालगन्ज - कोहलपुर - सुर्खेत: Open
बुटवल - नेपालगंज - धनगढी: Open

Connect with us for more highway update & for Highway help: 1234, 103, 100

12/07/2026

🏆 FIFA World Cup 2026 – सेमिफाइनल:
🇫🇷 फ्रान्स VS 🇪🇸 स्पेन
🇬🇧 इंग्ल्यान्ड VS 🇦🇷 अर्जेन्टिना

अर्जेन्टिना बिरुद्द दोश्रो गोल गर्ने  Sidny Lopes Cabral। को हुन? उनी नै अर्जेन्टिनाविरुद्ध केप भर्डेका लागि दोस्रो गोल ...
05/07/2026

अर्जेन्टिना बिरुद्द दोश्रो गोल गर्ने Sidny Lopes Cabral। को हुन?

उनी नै अर्जेन्टिनाविरुद्ध केप भर्डेका लागि दोस्रो गोल (२–२ बराबरी) गर्ने खेलाडी हुन्। उनको गोललाई धेरैले यस विश्वकपकै उत्कृष्ट गोलमध्ये एक मानिरहेका छन्।

उनको छोटो परिचय:
पूरा नाम: Sidny Lopes Cabral
उमेर: २३ वर्ष
देश: केप भर्डे
जर्सी नम्बर: १३
पोजिसन: विंगर / फरवार्ड
हालको क्लब: Trabzonspor (टर्की)
The Sun
उनी नेदरल्यान्ड्समा जन्मिएका हुन् र केप भर्डेको राष्ट्रिय टोलीबाट खेल्छन्। केही वर्षअघि मात्र जर्मनीको पाँचौं डिभिजनमा खेल्ने उनी अहिले विश्वकपमा चम्किएका छन्।

रोचक तथ्य: अर्जेन्टिनाविरुद्ध उनले अतिरिक्त समयमा गरेको घुमाउरो प्रहारबाट आएको गोलले खेल २–२ बनाएको थियो। त्यो गोलपछि उनी दर्शकतर्फ दौडिएर आफ्नी प्रेमिकालाई अँगालो हाल्न पुगेका थिए, जुन उत्सव पनि निकै चर्चामा रह्ययो।

29/06/2026

🏆 FIFA विश्वकप २०२६ – राउन्ड अफ ३२ (नेपाली समय)

📅 असार १५ (सोमबार)

* 🕧 राति १०:४५ – 🇧🇷 ब्राजिल 🆚 🇯🇵 जापान
* 🕑 राति २:१५ (असार १६) – 🇩🇪 जर्मनी 🆚 🇵🇾 पाराग्वे
* 🕖 बिहान ६:३० (असार १६) – 🇳🇱 नेदरल्यान्ड्स 🆚 🇲🇦 मोरक्को

📅 असार १६ (मंगलबार)

* 🕧 राति १०:४५ – 🇨🇮 आइभरी कोस्ट 🆚 🇳🇴 नर्वे
* 🕑 राति २:४५ (असार १७) – 🇫🇷 फ्रान्स 🆚 🇸🇪 स्विडेन
* 🕖 बिहान ६:४५ (असार १७) – 🇲🇽 मेक्सिको 🆚 🇪🇨 इक्वेडर

📅 असार १७ (बुधबार)

* 🕘 राति ९:४५ – 🏴 इंग्ल्याण्ड 🆚 🇨🇩 डीआर कङ्गो
* 🕐 राति १:४५ (असार १८) – 🇧🇪 बेल्जियम 🆚 🇸🇳 सेनेगल
* 🕕 बिहान ५:४५ (असार १८) – 🇺🇸 अमेरिका 🆚 🇧🇦 बोस्निया–हर्जेगोभिना

📅 असार १८ (बिहीबार)

* 🕛 राति १२:४५ – 🇪🇸 स्पेन 🆚 🇦🇹 अस्ट्रिया
* 🕓 बिहान ४:४५ – 🇵🇹 पोर्चुगल 🆚 🇭🇷 क्रोएसिया
* 🕗 बिहान ८:४५ – 🇨🇭 स्विट्जरल्यान्ड 🆚 🇩🇿 अल्जेरिया

📅 असार १९ (शुक्रबार)

* 🕛 राति ११:४५ – 🇦🇺 अस्ट्रेलिया 🆚 🇪🇬 इजिप्ट
* 🕓 बिहान ३:४५ (असार २०) – 🇦🇷 अर्जेन्टिना 🆚 🇨🇻 काबो भर्डे
* 🕖 बिहान ७:१५ (असार २०) – 🇨🇴 कोलम्बिया 🆚 🇬🇭 घाना

मेस्सी र रोनाल्डो दुवै फाइनलमा पुगे मात्र अब उनीहरूको ऐतिहासिक भेट सम्भव छ। यसअघि क्वाटरफाइनलमै भिड्ने सम्भावना रहे पनि,...
28/06/2026

मेस्सी र रोनाल्डो दुवै फाइनलमा पुगे मात्र अब उनीहरूको ऐतिहासिक भेट सम्भव छ। यसअघि क्वाटरफाइनलमै भिड्ने सम्भावना रहे पनि, अब भने दुवैले आ-आफ्नो खेल जितेर फाइनलसम्मको यात्रा तय गरे मात्र यो बहुप्रतीक्षित भिडन्त हेर्न पाइनेछ।

४ गोल खाएर के भो त हामी किस खान छोड्दैनौ रे नर्वे का फ्यानहरु
27/06/2026

४ गोल खाएर के भो त हामी किस खान छोड्दैनौ रे नर्वे का फ्यानहरु

Address

KTM
Kathmandu

Website

Alerts

Be the first to know and let us send you an email when Routine of KG-Khabar Group posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share