Santosh Shree BK Thapa

Santosh Shree BK Thapa Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Santosh Shree BK Thapa, Media/News Company, Kathmandu, Kathmandu.

06/09/2025

मान्छे हानेर मन्त्रीको गाडी फरार !

एउटा रफ्तारमा हिडेको गाडीले जेब्रा-क्रसमै एक युवतीलाई हान्छ । युवती सडकमा पछारिन्छिन । रोकेर उनको अवस्था बुझ्नु र घाइते भए अस्पतालसम्म पुर्‍याउनुपर्नेमा गाडी हुईकिएर भाग्छ । अर्थात् 'Hit and Run' ।

ब्राहखरीका अनुसार उक्त गाडी एमाले नेतासमेत रहेका कोशी प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री रामबहादुर मगरको भएको खुलेको छ । एमालेको विधान महाधिवेशनमा गोदावारी जानेक्रममा घटना भएको हो ।

22/06/2025

"शून्यबाट संघर्ष हुँदै सुरु भएको यात्रा, आज सम्मानको शिखर चुम्दै गरेको देख्दा गर्व लाग्छ !" तपाईं साधारणमात्रै होइन प्रिय राजन ।

यसवर्षको NGS Award 2025 पाउन सफल हुनुभएकोमा बधाई छ । तपाईं सल्यानको हिरा हो । 🌟यो केवल सफलताको कथा होइन — यो संघर्ष, धैर्यता र आत्मबलको जीवित उदाहरण हो। शून्यबाट सुरु गरिएको जीवन, जहाँ सपना थियो, तर सजिलो बाटो थिएन । तर आज तपाईं धेरैको सपना बन्नु भएको छ ।

पहाडको गोरेटोबाट राजधानीको निर्णायक मञ्चसम्म पुग्दा तपाईंले झेल्नुभएको दुख, तिक्त अनुभव र नआत्तिएको आत्मबल आज सबैका लागि प्रेरणाको श्रोत बन्दैछ।जीवनले कहाँ पुर्‍याउँछ भन्ने कुरा संघर्षको गहिराइले बताउँछ। त्यो गहिराई तपाईंले बुझेकै कारण आज यो सम्मान पाउनु भएको छ । देशका नामुद प्रोफेसर, काबिल ईन्जिनियरहरुले यही मञ्चबाट तपाईंको काबिलियतबारे उच्च प्रसंशा गरेको देख्दा हामी गर्वले फुलेका छौं । विदेशका कयौं प्रतिष्ठित विश्वविद्यालयहरुले तपाईंलाई पीएचडीको अफर गरेका छन् । एउटा साथी, एउटा दाईको सम्बन्धले तपाईंलाई कोटि कोटि शुभकामना व्यक्त गर्दैछु ।

२०८१ बैशाख २४ र २८ गतेका दुई कार्यक्रममा हामीले यो घोटालाको प्रमाणसहित विषय बाहिर ल्याएका थियौं । त्यसपछि पनि धेरैपटक यो...
22/06/2025

२०८१ बैशाख २४ र २८ गतेका दुई कार्यक्रममा हामीले यो घोटालाको प्रमाणसहित विषय बाहिर ल्याएका थियौं । त्यसपछि पनि धेरैपटक यो बारेमा बोलिरह्यौं । आज अख्तियारले अनुसन्धान गरि १४ व्यक्ति र २ कम्पनीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । हामीले भनेका सबै पात्र परे । तर खरिद प्रक्रियामै सामेल तत्कालिन मन्त्री कसरी जोगिए होलान !

दुवै कार्यक्रमको लिंक तल राखिएको छ ।
भाग १ः https://www.youtube.com/watch?v=aJaBwLTvBU4&list=PLPpWmnS2NcGY9tyW4Jqh60R9GBq8ZsRaS&index=172

भाग २ः https://www.youtube.com/watch?v=umX9OrQlyRQ&list=PLPpWmnS2NcGY9tyW4Jqh60R9GBq8ZsRaS&index=169

https://www.youtube.com/watch?v=aJaBwLTvBU4&list=PLPpWmnS2NcGY9tyW4Jqh60R9GBq8ZsRaS&index=173

Reporter/ Research : Bhupendra Paudel, Santosh BK Thapa, Mingma Sherpa PangkarmaPresenter : Santosh BK ThapaProducer : Bhupendra PaudelVisual Editor : Dines...

Madhav Kumar Nepal SAY -"म स्तब्ध भएँमैले कल्पना पनि गरेको थिइनँ किनभने म बाट कुनै पनि अनुचित ...भ्रष्टाचारपुर्ण काम भएक...
05/06/2025

Madhav Kumar Nepal SAY -
"म स्तब्ध भएँ
मैले कल्पना पनि गरेको थिइनँ किनभने म बाट कुनै पनि अनुचित ...भ्रष्टाचारपुर्ण काम भएको कुनै पनि प्रमाण छैन...मैले कुनै मन्त्रीलाई कानुन विपरीत जथाभावी काम गर्ने निर्देशन दिएको पनि छैन...यी कुराहरूको सन्दर्भमा मलाई जसरी यस्मा जोड्न खोजिएको छ, पुर्वाग्रह बाहेक केहि पनि होइन ।"

05/06/2025

पतञ्जली प्रकरणमा को–को छन् ठूला पात्र ? माधव जोडिएका यस्ता प्रमाण छन्
स्रोत : समयचक्र योहो टेलिभिजन (२०८१ साउन १८)

देशव्यापी रुपमा दुई दिनदेखि जारी यातायात हडताल हाललाई स्थगन गरिएको छ। नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घको मंगलबार...
03/06/2025

देशव्यापी रुपमा दुई दिनदेखि जारी यातायात हडताल हाललाई स्थगन गरिएको छ।
नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घको मंगलबार साँझ बसेको बैठकले हडताल फिर्ता लिने निर्णय गरेको हो।
महासङ्घका अध्यक्ष विजय स्वाँरले अब सार्वजनिक यातायातका साधन निर्वाध रुपमा सञ्चालन हुने बताए

03/06/2025

राजा वीरेन्द्रको वंशनाशः मुख्य शंकाभित्र को–को छन् ? यस्ता छन् उठेका प्रश्न

03/06/2025

दरबार ह*त्याकाण्डः राजा वीरेन्द्रको परिवारलाई बचाउन किन सकेन सेनाले ? सुनौं तत्कालिन शाही नेपाली सेनाका प्रधानसेनापति प्रज्वल शमशेर जबराको जवाफ

भिडियो : योहो टेलिभिजन

सार्वजनिक सवारी साधन बन्दको दिन पनी साझा यातायातले निम्न रुटमा २१ वटा बसहरु मार्फत नियमित रुपमा सेवा प्रदान गर्दै आएको छ...
02/06/2025

सार्वजनिक सवारी साधन बन्दको दिन पनी
साझा यातायातले निम्न रुटमा २१ वटा बसहरु मार्फत नियमित रुपमा सेवा प्रदान गर्दै आएको छ ।

१) एयरपोर्ट-बानेश्वर-रत्नपार्क-नागढुंगा
२) लगनखेल - नयाँ बसपार्क
३) लगनखेल - नारायणथान

KP SHARMA OLI SAY -हिजोआज एउटालाई भगवान बनाउनु पर्‍यो भने सामूहिकतामा विश्वास राख्नेहरुलाई पहिले झोले भनेर लखेटिन्छ र सम...
02/06/2025

KP SHARMA OLI SAY -
हिजोआज एउटालाई भगवान बनाउनु पर्‍यो भने सामूहिकतामा विश्वास राख्नेहरुलाई पहिले झोले भनेर लखेटिन्छ र समाजलाई भीडमा बदलिन्छ । भीडसँग बल अवश्य हुन्छ, तर सत्य नहुन सक्छ। सामाजिक सञ्जालमा झोले भनेर खेदियो भन्दैमा सत्य अँगाल्न नछोडौं । सामूहिक र संगठित आक्रमणबाट हरेकले आफ्नो निजत्व जोगाउनु पर्छ।

सार्वजनिक सवारी साधन बन्दको असर काठमाडौँका केही स्थानहरू
02/06/2025

सार्वजनिक सवारी साधन बन्दको असर
काठमाडौँका केही स्थानहरू

Address

Kathmandu
Kathmandu
44600

Telephone

+9779809598004

Website

Alerts

Be the first to know and let us send you an email when Santosh Shree BK Thapa posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Santosh Shree BK Thapa:

Share