Greykl1111

Greykl1111 inform, all people inform

29/06/2025

भ्रष्टाचार आरोपमा सप्तरीको भेटेरिनरी प्रमुखसहित तीनजनाविरुद्ध विशेष अदालतमा मुद्दा

29/06/2025

गृहमन्त्री रमेश लेखकले लागुऔषध नियन्त्रणका लागि आगामी आर्थिक वर्ष (आव) २०८२÷८३ मा लागुऔषध नियन्त्रण विभाग स्थापना गर्ने घोषणा गरेका छन् ।

06/06/2025



Sheersha khabar

२०८२ जेठ २३ गते / 6th of June 2025

सप्तरीमा डाका समूहको आक्रमणः गोली हानी एक जनाको हत्या, सुनचाँदी र नगद लुटपाट

 Greykl1111 खबर

२३ जेठ २०८२ २:४४

1.1kShares











राजविराज — सप्तरीको सुरुङा नगरपालिका–८, मलहनवामा डाँका समूहको आक्रमणमा परेर एक व्यक्तिको ज्यान गएको छ। डाका समुहले स्थानीय ५६ वर्षीय कान्तलाल चौधरीको गोली हानी हत्या गरेका हुन।

बिहीबार राति करिब १२ बजे ५–६ जनाको समूहमा आएका डाकाले चौधरीको घरमा जबर्जस्ती प्रवेश गरी आक्रमण गरेका थिए। आक्रमणका क्रममा कान्तलालको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।

आक्रमणमा कान्तलालका भाई ४० वर्षीय रमाकान्त चौधरी घाईते भएका छन्। डाकाले चौधरीको घरबाट ५ तोला सुन, २ किलो चाँदी र करिव ५०/६० हजार नगद लुटेका छन। घटनापछि इलाका प्रहरी कार्यालय कडरबोना तथा जिल्ला प्रहरी कार्यालय राजविराजबाट अनुसन्धान टोली घटनास्थलमा पुगेको छ।

घटनास्थलमा एउटा गोलीको खोखा र तीन वटा गोली पनि बरामद भएको सप्तरीका एसपी ढकेन्द्र खतिवडाले जानकारी दिए। डाँका समूहको पहिचान र पक्राउका लागि अनुसन्धान तीव्र पारिएको उनको भनाई छ। प्रहरीले डाँका समूहको खोजीका लागि विभिन्न शंकास्पद व्यक्तिहरूमाथि निगरानी बढाएको जनाएको छ।

घटनापछि मलहनवाका स्थानीयवासीहरू भयभीत बनेका छन।

प्रतिक्रिया

Comment *

Name *

Email *

Website

लोकप्रिय



सप्तरीमा डाका समूहको आक्रमणः गोली हानी एक जनाको हत्या, सुनचाँदी र नगद लुटपाट



सप्तकोसी नदिमा विपद् अभ्यासका क्रममा दुई सशस्त्र प्रहरी बेपत्ता, खोजी गर्दा अर्कैको शव भेटियो



काठमाडौँ महानगरमा असहज स्थितिः उपमेयर डंगोल र प्रशासकीय प्रमुख गुरागाईँलाई कालो मोसो दल्ने हल्लापछि सशस्त्र खटियो



नाम मिल्यो– जीवन बिग्रियोः ‘रोशन’ नाम भएकै कारण डाका मुद्दा



सप्तकोसीको भुमरीमा बेपत्ता गोताखोरको खोजी जारी, कुरिनटारबाट विशेष टोली खटियो

ताजा अपडेट



सप्तकोसीमा बेपत्ता भएका सशस्त्र प्रहरीमध्ये एकको शव फेला, अर्काको खोजी जारी



‘माधव नेपालमाथि मुद्दाः चैतमै निर्णय, जेठमा मात्र दर्ता— यति शक्तिशाली थियो राजनीतिक दबाब’



सप्तरीमा डाका समूहको आक्रमणः गोली हानी एक जनाको हत्या, सुनचाँदी र नगद लुटपाट



सप्तकोसीको भुमरीमा बेपत्ता गोताखोरको खोजी जारी, कुरिनटारबाट विशेष टोली खटियो



सप्तकोसी नदिमा विपद्

Address


Telephone

+9779824727256

Website

Alerts

Be the first to know and let us send you an email when Greykl1111 posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

  • Address
  • Telephone
  • Alerts
  • Claim ownership or report listing
  • Want your business to be the top-listed Media Company?

Share