KrishnaRamja

KrishnaRamja Welcome to the OFFICIAL page of Krishna Ramja

22/08/2025

हैन मेरो फेसबुक पेजलाई फ्लो गर्दै अन्फ्लो गर्दै किन अचम्म गर्छन् , मन नै थिएन भने किन फ्लो गर्नु र बलै।🙏😀

20/08/2025

स्याउको बगैंचा वरपर , साँझपख 🙏❤️
19/08/2025

स्याउको बगैंचा वरपर , साँझपख 🙏❤️

प्रकृति सँगै म ।🙏💙💞
18/08/2025

प्रकृति सँगै म ।🙏💙💞

simple boy😅
17/08/2025

simple boy😅

Youtube sent Message of congratulations that reached a 1000 subscribers.🙏💖
13/08/2025

Youtube sent Message of congratulations that reached a 1000 subscribers.🙏💖

आत्तिएर,मात्तिएर काम छैन !जिन्दगी हो आफ्नै हिसाबले चल्छ।🙏❤️
11/08/2025

आत्तिएर,मात्तिएर काम छैन !
जिन्दगी हो आफ्नै हिसाबले चल्छ।🙏❤️

  😢उत्तराखण्डको उत्तरकाशीमा भयानक बाढी!धराली गाउँको बस्ती बगायो, ४ जनाको मृ'त्यु, ५० भन्दा बढी बे'पत्ता।हर्षिलको खीर गंग...
05/08/2025

😢
उत्तराखण्डको उत्तरकाशीमा भयानक बाढी!
धराली गाउँको बस्ती बगायो, ४ जनाको मृ'त्यु, ५० भन्दा बढी बे'पत्ता।
हर्षिलको खीर गंगा गदेरेमा आएको आकस्मिक बाढीले ठूलो विपत्ति निम्त्यायो।
🙏 प्रार्थना गरौं पीडितहरूको लागि।🙏
Source: mona saud

केही सिक्दैछु , केही गर्न सधैं कोशिश गर्दैछु, साथ , हौसला, सहयोग गरौँ भन्नु छदै छैन तर जो आफै एक्लै ठुलो सपना बोकी केही ...
17/07/2025

केही सिक्दैछु , केही गर्न सधैं कोशिश गर्दैछु, साथ , हौसला, सहयोग गरौँ भन्नु छदै छैन तर जो आफै एक्लै ठुलो सपना बोकी केही गर्छु भन्ने अठोट , आत्म विश्वास ले अगाडी बढ्ने कोशिश गर्दैगर्दा, समाज उडाउन कोसिस गर्छ, कसरी यसलाई पछार्न सकिन्छ , कसरी यसलाई कमजोर बनाउन सकिन्छ भनेर अगाडी बढ्छ,,,कठै मेरो, समाज ।😥🙏

13/07/2025

तिज गित होस् त सुनिता बुढा क्षेत्रीको जस्तो ,आहा ।💖

Address

Kathmandu
Kathmandu

Alerts

Be the first to know and let us send you an email when KrishnaRamja posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

Category