Suraj Raj Pandey

Suraj Raj Pandey Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Suraj Raj Pandey, Kathmandu.

04/11/2023

जाजरकोट र रुकुम लगायत वरपरका क्षेत्रमा हिजो रातिको भूकम्पले अपूरणीय क्षति पुर्‍याएको छ। अवस्था गम्भीर, भयभीत छ।
सम्बन्धित सम्पूर्ण लाई आग्रह छ, अरू क्षति बढ्नु भन्दा पहिले उद्धार र राहत पुगोस्। सबै त्यसैमा जुटौँ।

तत्काल उद्धारका लागि सम्पर्क

जाजरकोट:
९८५८०७७३३३
९८५८०५७१९०
९८६८९३६६७८
९८४८१२२५८४

रुकुम पश्चिम:
९८५७८३७७७७
९८६१०८७१३२
९८५७८३५५५५
९८५१२५८२१७
९८५७८७२७७७
९८४७९३६११३

निर्वाचन खर्चको पुरानो पोस्ट पेजबाट डिलिट भएको रहेछ, २०७९/८/२६ मा निर्वाचन कार्यालयमा दर्ता गराएर २८ मा पोस्ट गरिएको विव...
26/07/2023

निर्वाचन खर्चको पुरानो पोस्ट पेजबाट डिलिट भएको रहेछ, २०७९/८/२६ मा निर्वाचन कार्यालयमा दर्ता गराएर २८ मा पोस्ट गरिएको विवरणको फोटो तल पोस्ट गरेको छु!

यो तथ्य सबैलाई थाहा थ्यो, अहीले सार्वजनिक भयो अब दुई चार दिन ड्रामा हुन्छ सेटिङ् मिल्छ अनी सामसुम हुन्छ! श्री पशुपतिनाथल...
20/07/2023

यो तथ्य सबैलाई थाहा थ्यो, अहीले सार्वजनिक भयो अब दुई चार दिन ड्रामा हुन्छ सेटिङ् मिल्छ अनी सामसुम हुन्छ!

श्री पशुपतिनाथले नेपाल प्रहरीलाई अनुसन्धान गर्ने आट प्रदान गरुन! 🙂

19/07/2023

एउटा बौदिक जमात खालि Opinion मात्रै दिनु आफ्नो कर्तब्य सम्झिन्छन, अर्को जमात सामाजिक संजालका अभियान्ता भएरै रमाएका छन् , एउटा Political जामातले आफुले आफुलाई राजनैतिक मसिहा ठान्न थालेका छन्, जनता जनार्दन उनीहरुको मानुस्मृतिबाटअर्को ५ वर्षको लागि हराइसके। उही पुरानो पारा 'this is how politics works’ भनेर आफ्ना घातक कदमहरुलाई जस्टिफाई गरेर फुर्सद छैन महोदयहरुलाई। बैकल्पिक राजनीतिका हस्तीहरुको त कुरै नगरम भयो, भ्रम मै थिए र अहिले पनि छन्। Trust me when I say this 'यो देश मा कसैलाई काम गर्नु नै छैन'।

नेपालको जय होस् !

Address

Kathmandu

Alerts

Be the first to know and let us send you an email when Suraj Raj Pandey posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Suraj Raj Pandey:

Share