Nepal Ko Halla

  • Home
  • Nepal Ko Halla

Nepal Ko Halla enjoy your life.
(2)

09/08/2025

Geda gudi kane parvako SUVAKAMANA xa hai 🧐

Shout out to my newest followers! Excited to have you onboard! Mingma T Sherpa, Santosh Kumar Yadav, Anjal ŚïwakõtïjwUjj...
09/08/2025

Shout out to my newest followers! Excited to have you onboard! Mingma T Sherpa, Santosh Kumar Yadav, Anjal ŚïwakõtïjwUjjwal ShresthamaSuman Tmg

08/08/2025

जितेन्द्र गुरुङ जिदानले Nepal Idol-6मा दिएको प्रस्तुति 🎙️

Bikini Season is my Reason 😁चिन्नु भो नि 🧐😉
06/08/2025

Bikini Season is my Reason 😁
चिन्नु भो नि 🧐😉

गायक पशुपति शर्मा चढेको गाडी स्याङ्जाको भिरकोटमा दुर्घटना हुँदा उनी सामान्य घाइते भएका छन्।
06/08/2025

गायक पशुपति शर्मा चढेको गाडी स्याङ्जाको भिरकोटमा दुर्घटना हुँदा उनी सामान्य घाइते भएका छन्।

"आफ्नो साथमा रहनु, आफैंलाई माया गर्नु, सबैभन्दा ठूलो प्रेम हो।"-Eleena Chauhan
05/08/2025

"आफ्नो साथमा रहनु, आफैंलाई माया गर्नु, सबैभन्दा ठूलो प्रेम हो।"
-Eleena Chauhan

कुलिङ् अफ पिरियड काण्डमा कांग्रेस नेता रामहरि खतिवडा प्रत्येक्ष दोषी रहेको छानबिन समितिले निस्कर्स!!राजाको गाडीमा बम हान...
05/08/2025

कुलिङ् अफ पिरियड काण्डमा कांग्रेस नेता रामहरि खतिवडा प्रत्येक्ष दोषी रहेको छानबिन समितिले निस्कर्स!!

राजाको गाडीमा बम हानेर आएका नेतालाई, यस्ता सानातिना काण्डमा नाम जोड्नु भनेको राजनीतिक प्रतिशोध हो भन्ने जनताको बुझाई छ !!
सिंगो देशको भविस्य बोकेर हिंडेका नेतालाई यो हदसम्मको राजनीतिक प्रतिशोध कुनै पनि हालतमा स्विकार्य छैन !!

र अन्त्यमा,,,,,
कांग्रेस भनेको माओवादी हो, माओवादी भनेको कांग्रेस हो भन्ने मुल सिद्धान्तको धारा १४ बमोजिम उहाँलाई लागेको भ्रस्टाचार स्वतह खारेज हुनुपर्छ भन्ने हाम्रो माग छ !!🙏

का'रागारमुक्त भएपछि मेडिकल व्यवसायी दुर्गा प्रसाईं भन्छन् - "जे'लमा पनि छुट्टै नेपाल रहेछ, युनिभर्सिटी जस्तो रहेछ । म जस...
05/08/2025

का'रागारमुक्त भएपछि मेडिकल व्यवसायी दुर्गा प्रसाईं भन्छन् - "जे'लमा पनि छुट्टै नेपाल रहेछ, युनिभर्सिटी जस्तो रहेछ । म जस्ता मान्छे जेल जानुपर्ने पनि रहेछ । त्यहाँ पनि ठूलो अनुशासन रहेछ बुझेँ मैले, धेरै कुरा सिक्न पाएँ । म त जहाँ पनि रमाउने मान्छे त्यहाँ पनि रमाएँ । म छुट्दा त्यहाँका धेरै साथीहरू रोए । मैले नेपाल र नेपालीका लागि यहाँ भन्दा बलिदान दिने ठाउँ छैन । तपाईँहरू पनि जाग्नुस् भन्न चाहन्छु ।"
Durga Prasai

Address

NC

Telephone

+19844624281

Website

Alerts

Be the first to know and let us send you an email when Nepal Ko Halla posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Nepal Ko Halla:

  • Want your business to be the top-listed Media Company?

Share