27/08/2026
Roshan Bastakoti तेरो माया अनि तँ मेरो लागि को होस् भन्ने कुरा शब्दमा बयान गर्न सक्दिनँ, मेरो मुटु।
केही सम्बन्धहरू यस्ता हुन्छन्, जसलाई शब्दले होइन, मनले मात्र महसुस गर्न सकिन्छ। ❤️🩹
जहाँ छस्, जस्तो अवस्थामा छस्, सधैं खुसी रहनू।
जीवनले जति नै टाढा बनाए पनि, मेरो माया र आशीर्वाद सधैं तँसँगै रहनेछ। रक्षाबन्धनको धेरै–धेरै शुभकामना मेरो मुटु . Dd loves you so much ❤️.