लाहुरे दाइ

लाहुरे दाइ Thanks you 33k follows🎊🎈💐❤️‍🩹👏[ संगम पुन मगर ]✍️⚔️

17/07/2025

हिरा किनिदिने भन्दा पिडा बुझिदिने व्यक्ति निकै महत्त्वपूर्ण हुन्छ जीवनमा...♥️🪖🇬🇧

छोरा थाक्न सक्छ, तर हार्न सक्दैन, तिमी ढुक्क भएर बस्नू आमा।भविष्य बनाउने प्रयास गर्दैछु, बाटो देखाइदिनु है आमा।”
16/07/2025

छोरा थाक्न सक्छ, तर हार्न सक्दैन, तिमी ढुक्क भएर बस्नू आमा।भविष्य बनाउने प्रयास गर्दैछु, बाटो देखाइदिनु है आमा।”

16/07/2025

पुरा हुन्छ भनेका सपना‚ हुने होकि होइन 💐⚔️

16/07/2025

"थाहा छैन अरूले माया लाई के नाम दिन्छ, म त माया लाई तिम्रो नाम दिन्छु।"🪖💐
⚔️

⚔️💐my story
15/07/2025

⚔️💐my story

ध्यान केटिमा हैन भबिस्यमा दे❤किनकी केटि त फेरि बनाउला🤞तर भबिस्य बार बार बनाउन सकिदैन‌ आमाको आशिर्वाद ❤️
15/07/2025

ध्यान केटिमा हैन भबिस्यमा दे❤
किनकी केटि त फेरि बनाउला🤞तर भबिस्य बार बार बनाउन सकिदैन‌ आमाको आशिर्वाद ❤️

14/07/2025

मैले गरेको विस्वास नतोडनु तिमी, म हजारौ बाधा आए पनि तिम्रो साथ छोडने छैन।⚔️💐

New update ⚔️❤️
13/07/2025

New update ⚔️❤️

- " अरुले गरेको प्रशंसा भन्दा, बुबा आमाले गरेको        गाली नै धेरै प्यारो हुन्छ .....!! ⚔️🪖💐
12/07/2025

- " अरुले गरेको प्रशंसा भन्दा, बुबा आमाले गरेको
गाली नै धेरै प्यारो हुन्छ .....!! ⚔️🪖💐

बाच्नलाई साहस र हास्नलाई सन्तोष चाहिन्छ, शत्रु नभएको मान्छे त हुँदैन दुनियाँमा ।। ⚔️❤️‍🩹
12/07/2025

बाच्नलाई साहस र हास्नलाई सन्तोष चाहिन्छ, शत्रु नभएको मान्छे त हुँदैन दुनियाँमा ।। ⚔️❤️‍🩹

सफलताको लागि मूल कुरा तिम्रो मेहेनत होइन, मेहेनत माथीको प्रेम हो ।❤️‍🩹⚔️
09/07/2025

सफलताको लागि मूल कुरा तिम्रो मेहेनत होइन, मेहेनत माथीको प्रेम हो ।❤️‍🩹⚔️

07/07/2025

आमा बाबाले दिनरात नभनी छोराछोरीहरुकै
सपना को लागि खतिरहेकै हुनुहुन्छ ❤️⚔️🪖

Address

Kathmandu

Telephone

+979864165271

Website

Alerts

Be the first to know and let us send you an email when लाहुरे दाइ posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to लाहुरे दाइ:

Share

Category