Atma Jung Thapa

Atma Jung Thapa Welcome to the Official page of Journalist Atma Jung Thapa.

26/09/2025

प्रचण्डको ६४ लाखको घडी र गंगाको २८ लाखको ब्यागबारे उठ्यो माओवादी बैठकमा प्रश्न?

23/09/2025

यहि परिवर्तन खोजेका हौ त हामीले आशिका तामाङ्ग दिदिलाइ सलाम

20/09/2025
यो तस्बिर देख्ने बितिकै मेरो मनमा धेरै कुरा खेल्यो कैलालीका भाइ २१ बर्षीय गौरब जोशी रहेछन , हामीले उहासग केहि बेर अन्तर्...
12/09/2025

यो तस्बिर देख्ने बितिकै मेरो मनमा धेरै कुरा खेल्यो कैलालीका भाइ २१ बर्षीय गौरब जोशी रहेछन , हामीले उहासग केहि बेर अन्तर्वाता लिएका थियौ अन्तर्वार्ता सकेपछि दाइ यो भिडियो कुन च्यानलमा आउछ भन्दै थिए भिडियो हेर्ने नपाइ उहा यो संसारमाबाट अस्ताउनु भएछ अझै उहाको भिडियो दुप्चेश्वर टिभि फेसबुक पेज र युटुबमा सुरक्षित छ। जुन जेन जी पुस्ताको आन्दोलमा उहा सारिक थिय मेरो मनमा धेरै प्रस्न उब्जियो ? महिले अन्तर्वार्ता लिदै गर्दा उहा भन्दै हुनुहुन्थियो देसमा धेरै भ्रस्टाचार भयो अब हामि एक हुनु पर्छ, तर आज उहाको रगत माथि केहि जेन जी भन्ने हरु सल्बलाई रहेका छन् ता कि यो घटनामा ति जेन जी भन्ने हरु पुगेकै छैनन् ? जब प्रहरीले ताकि ताकि गोलि ठोक्दै थिय उहा हामि सगै भाग्दै हुनुहुन्थ्यो जुन भिडियो अझै सुरक्षित राखेको छु ? तर उहालाइ कति बेला गोलि लाग्यो पत्तो पाउन सकिन कैलाली जस्तो ठाउ बाट आएका यी युवा आज देसको निमित्त सहिद हुनु भो यस्ता भाइको रगतममाथि खेल्ने काम नहोस भाइ प्रति हार्दिक श्रदान्जली ।

यसपालीका आन्दोलनबाट भएको आ'गजनी, लु'टपाट र तो'डफोडलाई चौधरी ग्रुपले कम्पनीको  इतिहासकै सबैभन्दा पीडादायी घडी भनेको छ। अध...
12/09/2025

यसपालीका आन्दोलनबाट भएको आ'गजनी, लु'टपाट र तो'डफोडलाई चौधरी ग्रुपले कम्पनीको इतिहासकै सबैभन्दा पीडादायी घडी भनेको छ। अध्यक्ष र परिवारका घर, कारखाना, कार्यालय तथा सोरुममा आ'क्रमण हुँदा दशकौंको लगानी क्षणमै ध्वस्त भएको सिजी ग्रुपका प्रवन्ध निर्देशक निर्वाण चौधरीले बताएका छन्।

उनी भन्छन् - "तर, संकटबीच कर्मचारी र व्यवस्थापकहरूले जोखिम मोलेर सम्पत्ति जोगाउने, सेवा निरन्तर गर्ने र ग्राहकप्रतिको वाचा पुरा गर्ने कार्यले सीजीको वास्तविक आत्मा उजागर भएको छ । हामी घाइते छौं तर भाँचिएका छैनौं। भवन ज'लाउन सकिन्छ तर सपना होइन, मूल्य लु'ट्न सकिन्छ तर एकता होइन भन्दै उनले सीजी परिवारलाई धन्यवाद ज्ञापन गरेका छन्।

नेपालकै ठूला करदातामध्ये एक र राष्ट्रनिर्माणमा अग्रणी सीजीले हरेक विपत्तिमा जनताको साथ दिएको स्मरण गर्दै उनले पुनर्निर्माण, पुनरुत्थान र अझ बलियो भएर फर्किने प्रतिबद्धता जनाएका छन् । चौधरीका अनुसार, "इतिहासले आ'गो होइन, त्यसबाट हामी कसरी अझ बलिया र एकताबद्ध भएर उठ्यौं भन्ने सम्झनेछ।"

08/09/2025

अबोध युवाको ज्या #न गए पछि अब जेन जी पुस्ता नरोकिने

08/09/2025

Breaking : गृहमन्त्री रमेश लेखकले गरे राजिनामा दिने तयारी !

08/09/2025

ब्रेकिङ न्युज प्रहरीको गोलि लागी जेन्जीको ४ जाना युवाको मृ #त्यु

02/09/2025

तामाङ्ग सेलो कस्तो लाग्यो तपाइलाइ

02/09/2025

उहाको आवाज कस्तो लाग्यो कमेन्ट गर्नुहोस

Indirizzo

Mori
44600

Notifiche

Lasciando la tua email puoi essere il primo a sapere quando Atma Jung Thapa pubblica notizie e promozioni. Il tuo indirizzo email non verrà utilizzato per nessun altro scopo e potrai annullare l'iscrizione in qualsiasi momento.

Contatta L'azienda

Invia un messaggio a Atma Jung Thapa:

Condividi