Bs Gorkhali

Bs Gorkhali Iam Tech YouTuber of Nepal. Iam a content creator. Specially realated to facebook & Technology Tips.

साथीहरू नयाँ भिडीयो आएको छ हेरेर साथ दिनु होला
11/10/2023

साथीहरू नयाँ भिडीयो आएको छ हेरेर साथ दिनु होला

Buy Me a Momo is a simple, meaningful way to fund your creative work.Buy Me a Momo is a fast and beautiful way to accept support and offer extras to your aud...

30/11/2022

B***n पनि पहिला त राम्रै मान्छेजस्तो लाग्थ्यो तर सोचेजस्तो छैन रहेछ। 😏 😏 😏

बिचरा ती सुकुम्बासीहरु, जसको आफ्नो बस्ने घर नभएर छोरा-बुहारी लाई जर्मन, अष्ट्रेलिया तिर पठाउन बाध्य रहेछन्।
छोराछोरी पढाउन नसकेर कसैले डाक्टर, इन्जिनियर पढाएर अलपत्र रहेछन्😭😭😭😭
भाडाको गाडी चड्न नसक्ने सुकुम्बासीहरु आफैले गाडी किन्न बाध्य रहेछन्😭😭😭
हिजोको आन्दोलनमा एउटा सुकुम्बासीको TOYOTA गाडी नै तोडफोड भएछ।😭😭
अर्का एक जनाको ४३ लाखको पसल पनि भत्कियो रे।
एउटि दिदिले रुँदै भन्दैथिईन, मेरा छोराछोरी इन्जिनियर हुन आफ्नै गाडी चढेर हिंड्छन तर हामी सुकुम्बासी हौँ। हामीलाई सरकारले ब्यवस्थित गर्नुपर्छ। ती दिदिको कुरा सुनेर मलाई भात रुचेन। अनि ३ प्लेट म:म खाएर सुतें।

आउनुस् एकलट जम्मै मिलेर सकुम्बासीका नाममा रोइदिम् 😂😂😂 😀😀😀😀😀😂

साभार
#सामाजिकसंजाल

15/06/2022

केही गर्छु केही गरेर देखाउछु भनेर आफ्नो जिम्मेबारीमा लागेको मेयर बालेनलाई विना अनुमति पहिले क्यामेरा लिएर बालेन तर्फ एक्कासी भिडीयो खिचेको छ। हैन पत्रकार होकि युटुब प्रायाङ्कर हो जति खेर नि जुन बेला क्यामेरा तेर्साएपछि मान्छेलाई रिस उठ्दैन भन्या ? मेयर सापको आफ्नो काम गर्ने कार्य तालिका हुन्छ। पुण्य गौत्तम होर जँहा पायो त्यही जोलाई नि ईन्टरभ्यु दिनलाई काठमाण्डो महानगरको मेयर पो होत अनुमति लिनु पर्दैन मुला पत्रकार भनेको छ क्यामेरा भिरो हिड्यो।

Send a message to learn more

02/06/2022

"फोहोर व्यवस्थापन चुनौती कि अज्ञानता ?"
१. कागज जति एउटा बोरामा राख्नु; बिक्री हुन्छ ! क्रेट उद्योगले लिन्छ !
२. प्लास्टिक जति एउटा बोरामा राख्नु ; त्यो पनि बिक्री हुन्छ ! प्लास्टिक उद्योगले लिन्छ !
३. फलाम जति एउटा बोरामा राख्नु ; बिक्री हुन्छ ! फलाम उद्योगले लिन्छ !
४. काठका टुक्रा एउटा बोरामा राख्नु; बिक्री हुन्छ ! इट्टा उद्योगले लिन्छ !
५. पुराना कपडाहरु धोएर एउटा बोरामा राख्नु ; बिक्री हुन्छ ! फिटेर कुसन, डसना बनाउन सक्नुहुन्छ !
६. सकभर खाना खेर फाल्ने गरी नबनाउनु ; घर खर्च बचत हुन्छ !
७. तरकारी काटदा निस्कने टुक्रा कम्पोस्ट पिटमा राख्नु ; कौसी खेतीलाई मल हुन्छ !
"यो शिक्षा विद्यालयले बालबालिकालाई दिउँ " प्रत्येक घरमा निस्केको "फ़ोहोरलाई मोहर" बनाउन बालबालिकालाई सिकाऔं ; पढ्ने खर्च पुग्दछ !
"हामी अभिभावक परीक्षामा A प्लस खोज्छौं हामी शिक्षक पनि दिन्छौं तर व्यबहारमा NG हुन्छौं !"
हामीबाट सिर्जित फोहोरलाई मोहरमा बदल्ने अभियान विद्यालयबाट नै सुरु गरौं न !copied from facebook

30/05/2022

सुनौलो मौकामा चौका हान्यौ IME Pay डाउनलोड गरी मेरो Referral Code-CS1987484 प्रयोग गरी KYC Verify गराई रू.२५ बोनस कमाउनु होस। Hi,Earn Rs.25 using IME Pay. Try using my referral Code:CS1987484 or link: https://app.imepay.com.np/links/BBYzR7oFm9tcKnC78 & You will earn Rs.25 Bonus


#आईएमईपे

Address

Kathmandu
44600

Website

Alerts

Be the first to know and let us send you an email when Bs Gorkhali posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Bs Gorkhali:

Share