Pathibhara Mata

Pathibhara Mata पाथीभरा आमाले सबैलाई रक्षा गरुन्।” 🙏❤️

श्रमदाता महिलाको मलद्वारमा खैरो हेरोइन फेला ।।मोरङको पथरी १ शनिस्चरे निवासी २० बर्षिया श्रमदाता भुमिका फागोको मलद्धारामा...
18/07/2026

श्रमदाता महिलाको मलद्वारमा खैरो हेरोइन फेला ।।

मोरङको पथरी १ शनिस्चरे निवासी २० बर्षिया श्रमदाता भुमिका फागोको मलद्धारामा लुकाइराखेको अवस्थामा ११ ग्राम ७० मिलिग्राम खै- रो हेरो_ईन फेला परेको छ । प्रहरीले घटनामा संलग्न रहेको आशंकामा उनका श्रीमान् संयोग वनेम फागोलाई समेत पक्राउ गरेको छ।

तस्बिर :साभार गरिएकाे हाे।

03/07/2026

JUST IN : Switzerland beat Algeria 2–0 and advances to the Round of 16 of the FIFA World Cup.

03/07/2026

साँच्चै ब्लकबस्टर भिडन्त हुने भएको छ! 🔥
🇵🇹
Portugal
Jul 7
12:45 AM
🇪🇸
Spain
पोर्चुगलले क्रोएसियालाई २–१ ले हराएर र स्पेनले अस्ट्रियामाथि ३–० को प्रभावशाली जित निकालेर दुवै टोली अन्तिम १६ मा पुगेका छन्। त्यससँगै अब विश्वकपमा बहुप्रतीक्षित आइबेरियन डर्बी — पोर्चुगल बनाम स्पेन — हुने पक्का भएको छ।

उचित कारणबिना पम्प बन्द गरी कृत्रिम अभाव सिर्जना गर्ने व्यवसायीमाथि सरकारले कडा कारबाहीको तयारी गरेको छ। दोषी पम्पलाई रु...
03/07/2026

उचित कारणबिना पम्प बन्द गरी कृत्रिम अभाव सिर्जना गर्ने व्यवसायीमाथि सरकारले कडा कारबाहीको तयारी गरेको छ। दोषी पम्पलाई रु. ३ देखि १० लाखसम्म जरिवाना, ५ देखि १५ दिनसम्म आपूर्ति रोक्का तथा अटेर गरेमा लाइसेन्ससमेत खारेज गर्ने तयारी गरिएको छ।

शुभ प्रभात🙏🏼पाथिभरा माताको आशिषले सबैलाई कल्याण होस् । ❤️ दुःखबाट मुक्ति मिलोस् । 🌹जय पाथिभरा माता!🙏🏼
28/06/2026

शुभ प्रभात🙏🏼
पाथिभरा माताको आशिषले सबैलाई कल्याण होस् । ❤️ दुःखबाट मुक्ति मिलोस् । 🌹

जय पाथिभरा माता!🙏🏼

10/04/2026

Address

Kathmandu

Website

Alerts

Be the first to know and let us send you an email when Pathibhara Mata posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share