Hamro Sharemarket

Hamro Sharemarket ​Send your latest news, tips, or market updates to: [email protected]
(292)

27/08/2026

अनि प्रधानमन्त्री कोषमा कति पैसा सहयोग गर्नु भयो त ?

स्पेनिस फुटबल क्लब एफसी बार्सिलोनाले नेपाल–तिब्बत सीमास्थित भोटेकोशी नदी क्षेत्रमा आएको विनाशकारी बाढीबाट भएको जनधनको क्...
27/08/2026

स्पेनिस फुटबल क्लब एफसी बार्सिलोनाले नेपाल–तिब्बत सीमास्थित भोटेकोशी नदी क्षेत्रमा आएको विनाशकारी बाढीबाट भएको जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त गरेको छ। 🇪🇸❤️🇳🇵

बाढीपहिरोबाट प्रभावित नेपाललाई श्रीलंकाको ठूलो सहयोग, राहत तथा उद्धारका लागि १० लाख अमेरिकी डलर दिने घोषणा गरेको छ। ❤️🇱🇰...
27/08/2026

बाढीपहिरोबाट प्रभावित नेपाललाई श्रीलंकाको ठूलो सहयोग, राहत तथा उद्धारका लागि १० लाख अमेरिकी डलर दिने घोषणा गरेको छ। ❤️🇱🇰🤝🇳🇵

चीनको तिब्बतबाट त्रिशूली नदीमा अचानक बाढी आउनसक्ने सूचना, धादिङ प्रशासनले दुवै किनारका बासिन्दालाई सुरक्षित रहन आग्रह गर...
27/08/2026

चीनको तिब्बतबाट त्रिशूली नदीमा अचानक बाढी आउनसक्ने सूचना, धादिङ प्रशासनले दुवै किनारका बासिन्दालाई सुरक्षित रहन आग्रह गर्‍यो💔

27/08/2026

हाइड्रोपावरको टनेलमा फसेका नागरिकको उद्धार गर्न नेपाली सेना यसरी पुग्यो❤️

अप्पर त्रिशुली हाइड्रोपावरको टनेलमा फसेका ३५० सहित ८८३ जनाको उद्धार, अझै १०० भन्दा बढीको उद्धार जारी ❤️
27/08/2026

अप्पर त्रिशुली हाइड्रोपावरको टनेलमा फसेका ३५० सहित ८८३ जनाको उद्धार, अझै १०० भन्दा बढीको उद्धार जारी ❤️

सुरुङभित्र थुनिएका नागरिकको उद्धारका लागि तत्काल मिनी एक्स्क्याभेटर आवश्यक, उपलब्ध गराउन सक्नेले तुरुन्त सम्पर्क गर्न आग...
27/08/2026

सुरुङभित्र थुनिएका नागरिकको उद्धारका लागि तत्काल मिनी एक्स्क्याभेटर आवश्यक, उपलब्ध गराउन सक्नेले तुरुन्त सम्पर्क गर्न आग्रह !

27/08/2026

विवादित व्यवसायी दीपक भट्टसँग जोडिएको बीमा कारोबार प्रकरणमा हिमालयन रिइन्स्योरेन्स लिमिटेडकी प्रमुख कार्यकारी अधिकृत उपासना पौडेल पक्राउ परेकी छन्।

माया त माया हो: बाढीबाट उद्धार गरिएका बालबालिकालाई नेपाली सेनाका जवानले खेलाउँदै गरेको यो भावुक दृश्यले सबैको मन छोएको छ...
27/08/2026

माया त माया हो: बाढीबाट उद्धार गरिएका बालबालिकालाई नेपाली सेनाका जवानले खेलाउँदै गरेको यो भावुक दृश्यले सबैको मन छोएको छ। 🇳🇵🙏❤️

नयाँ प्राकृतिक तालमा जम्मा पानी र बाँधको स्थिरताले भोटेकोशीमा दोस्रो बाढी आउने वा नआउने निर्धारण गर्ने विशेषज्ञको भनाइ छ...
27/08/2026

नयाँ प्राकृतिक तालमा जम्मा पानी र बाँधको स्थिरताले भोटेकोशीमा दोस्रो बाढी आउने वा नआउने निर्धारण गर्ने विशेषज्ञको भनाइ छ।💔

Address

Kathmandu

Website

Alerts

Be the first to know and let us send you an email when Hamro Sharemarket posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Hamro Sharemarket:

Shortcuts

Share