Routine of Nepali News

Routine of Nepali News Routine of Nepali News

28/09/2024


कोशी ब्यारेजको पुलमाथिबाट पानी बग्न थालेको छ । सप्तकोशी नदीको बहाव उच्च भएर पुलबाटै पानी बग्न थालेको हो !

रियल हिरो :  गृहमन्त्रीले बचाउँन सकिएन भनेका नख्खु खोलाले बगाएका ४ जनालाई  काभ्रेका चणिकलाल ताामाङले खोलामा कुदेर बाहिर ...
28/09/2024

रियल हिरो : गृहमन्त्रीले बचाउँन सकिएन भनेका नख्खु खोलाले बगाएका ४ जनालाई काभ्रेका चणिकलाल ताामाङले खोलामा कुदेर बाहिर निकालेर उद्दार गरेका छन् । चणिकलाल एक्लैले दुई जनालाई सकुशल उद्दार गर्न सफल भए । काभ्रेको तेमाल गाउँपालिका–९ घर भएका चणिकलाल पेन्टर हुन् । बगेको ठाउँबाट करिब तीन सय मिटर तलबाट उनीहरुलाई निकालेपछि चणिकलालले भुइँमा सुताई पालैपालो पेटमा थिचेर बाढीमा खाएको पानी निकाल्न सफल भएका थिए। दशैंको मुखमा पेन्टिङ कामको चाप बढे पनि वर्षाका कारण शनिबारको काम रोकिएको थियो । चणिकलाल पनि आफ्नो वरपर बाढीको कहर हेर्न निक्लेका थिए । सोहि समयमा नै उनले बाढीमा बगेकालाई उद्दार गर्न सफल भएका हुन् । सबै खोलामा बाढी हेर्न जाने खराब पनि हुँदैनन् भन्ने एक उदहारण चणिकलाल ताामाङले दिएका छन् । ❤️

🙏🙏

28/09/2024

नख्खु खोलाको बाढीले निर्माणधीन घर घेरेपछि हेलिकप्टरबाट गरियो उद्दार

28/09/2024


चितवनको धारापानी र गोरखाको ठेवाटार जोड्ने झोलुङ्गे पुल बगायो

28/09/2024

भाटभटेनी सुपर मार्केटलगायत आसपास क्षेत्रमा जलमग्न

दुई दिनदेखि अविरल वर्षाका कारण हनुमन्ते खोलाको बाढी परेर भक्तपुरको भाटभटेनी सुपर मार्केटलगायत आसपास क्षेत्रमा जलमग्न ।

28/09/2024


काभ्रेकाे रोशी गाउँपालिकाका विभिन्न स्थानमा बाढीपहिरोका कारण कम्तीमा ४ जनाको ज्यान गएको छ ।

काठमाडौँको कुलेश्वरमा डुबानमा परेको क्षेत्रबाट फसेकाहरुको उद्धार गर्ने क्रममा एक बच्चा । तस्बिर : सुवास श्रेष्ठ
28/09/2024

काठमाडौँको कुलेश्वरमा डुबानमा परेको क्षेत्रबाट फसेकाहरुको उद्धार गर्ने क्रममा एक बच्चा ।
तस्बिर : सुवास श्रेष्ठ

28/09/2024


तीन दिनदेखि परिरहेको अविरल वर्षा आज बेलुकादेखि मत्थर हुँदै जाने अनुमान गरिएको छ।

घुर्मिको पुल उच्च जोखिममा पुगेको छ। पानीको सतह बाटो सम्म आइपुगेको छ। 😥🌨️Pic: पसल गौतम
28/09/2024

घुर्मिको पुल उच्च जोखिममा पुगेको छ। पानीको सतह बाटो सम्म आइपुगेको छ। 😥🌨️

Pic: पसल गौतम

28/09/2024
ललितपुरको नख्खु खोलामा आएको बाढीले बगाएका ४ जना मध्य  ३ जनाको  उद्धार  पूर्ण केसीले गरेर उनीहरुलाई उपचारका लागि अस्पताल ...
28/09/2024

ललितपुरको नख्खु खोलामा आएको बाढीले बगाएका ४ जना मध्य ३ जनाको उद्धार पूर्ण केसीले गरेर उनीहरुलाई उपचारका लागि अस्पताल पुर्याउनु भएको छ !! 🙏

लगातारको वर्षाको कारण तेह्रथुमको म्याङ्लुङ नगरपालिकाले भोलि आइतबार विद्यालय बन्द गर्ने निर्णय गरेको छ ।
28/09/2024

लगातारको वर्षाको कारण तेह्रथुमको म्याङ्लुङ नगरपालिकाले भोलि आइतबार विद्यालय बन्द गर्ने निर्णय गरेको छ ।

Address

Kathmandu

Website

Alerts

Be the first to know and let us send you an email when Routine of Nepali News posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share