Gulmi Update

Gulmi Update Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Gulmi Update, Media/News Company, Kathmandu.

17/08/2024

जब मान्छेलाई तपाईको जरुरत सकिन्छ,
तब उनिहरुले तपाईसँग बोल्ने तरिका पनि बदलिदिन्छन ।

21/11/2022

चितवन- १ प्रतिनिधि सभा अपडेट- ५४१५ गन्दा
घण्टी १८४९
रुख १८१०
सूर्य १३६६

21/11/2022

पश्चिम नवलपरासी–१ - (९०० मत गन्दा)
विनोद चौधरी (नेपाली कांग्रेस) : ४९९
हृदयेश त्रिपाठी (जनता प्रगतिशील पार्टी) : ३०१
महेन्द्र सेन ठकुरी (राष्ट्रिय स्वतन्त्र पार्टी) : १००

21/11/2022
21/11/2022

गगन थापा 🌳: २३६८
राजन भट्टराई ☀️: १७०२

जय नेपाल 🙏🌳🌳

21/11/2022

काठमाडौं - १
प्रकाशमान सिंह (रुख) : १११८
किरण पौडेल (सूर्य) : १०१९
रवीन्द्र मिश्र (हलो) : ८९६
पुकार बम (घण्टी) : ७०२
रमेश खरेल (आमा) : ३५७

21/11/2022

कास्की क्षेत्र न २ प्रतिनिधि सभा
कुल गणना २१०४
सूर्य :५१६
कलम :३५९
घण्टी : ६७८
हलो :३२७

कास्की : प्रदेश सभा २(१)
कूल गणना: १५४१
सूर्य: ४३९
हसिया हथौड़ा :२७५
लौरो :१७०
हलो :६९४
भाले ६५

12/09/2022

#आदरणीयअभिभावकज्यूहरु
#नेपाल बाट भारत बच्चा चोरी लैजाने गिरोह सक्रिय रहेको सम्बन्धमा।।।।
केही दिन अगाडि बुटवल बाट स्कुलमा पढने 3 जना छात्र हराए,अहिले भारतको मुम्बईमा छ्न भन्ने खबर आएको छ । सिराह मा 2 जना बच्चा चोर्दै गर्दा महिलाधारी पुरुषलाई प्रहरीले पक्राउ गरेको छ ,, त्यसैगरी बुटवलको दिपनगर मा जोगिधारी चोर ले बच्चा लैजादै गर्दा प्रहरिले पक्राउ गरेको छ। भारतबाट 500/600 जनाको ठूलो गिरोह नै नेपालबाट बच्चा चोरी गरि भारत लैजान लागिरहेको कुरा आईरहेको छ । उनिहरु ले बिभिन्न प्रलोभन देखाउने , स्कुल को गेट बाट नै पिछा गर्ने लगाएत अन्य हर्कत गर्दा रहेछ्न ,,। #आफ्ना छोराछोरीहरुलाई अपरिचित ब्यक्तिले दिएको कुनै पनी
चिज नखान सिकाउनु होला, स्कुल जादा आउदा अभिभावक,शिक्षकले बच्चाहरुको विशेष ख्याल राख्नुहोला,खेल्दा,बाहिर जादा,साझ मा निस्किदा सकेसम्म बच्चाहरुलाई एक्लै बाहिर जान नदिन हुन सम्पुर्ण अभिभावक मा हार्दिक अनुरोध छ।
#साभार

Interesting : गुल्मी जिल्लाको सदरमुकाम तम्घासमा काठमाडौ महानगरपालिकाको मेयर उमेदवार बालेन शाहले चुनाव हार्ने वा जित्नेमा...
16/05/2022

Interesting : गुल्मी जिल्लाको सदरमुकाम तम्घासमा काठमाडौ महानगरपालिकाको मेयर उमेदवार बालेन शाहले चुनाव हार्ने वा जित्नेमा रु ३२००० बराबरको च्याङ्गग्रा को बाजि लाएका छन ।

20/01/2022

सम्पुर्ण गुल्मीबासिमा अनुरोध :
गुल्मिको बिरबासमा मौरिको मह बिक्री गर्ने निहुँ पारी आएको एकजना अपरिचित ब्यक्ति देखा परेको छ ।झट्ट हेर्दा कालो वर्णको ,शारीरिक रुपमा अशक्त र लामा लामा कान भएको त्यो ब्यक्तिको स्थायी ठेगाना कहाँ हो भन्ने कुरा खुलस्त छैन। त्यो ब्यक्ति त्यहि गाउँमै लुकेर बसेको आशंका गरि उसलाई खोजी गर्ने कार्य भैरहेको कुरा भर्खरै प्राप्त भएको छ ।त्यहाँका स्थानीयका अनुसार उ एकजना मात्रै नभइ उनिहरुको छुट्टै टोलि भएको र ठाँउ ठाँउमा छरिएर रहेको आशंका गरिएको छ ।
उनिहरु जुनसुकै बेला पनि तपाईंको घरदैलोमा आउन सक्छन। उनिहरुले विशेष गरि साना-साना बच्चालाई आफ्नो सिकार बनाउने , विभिन्न किसिमका बिसालु र नसालु खानेकुरा तथा मेटासिट जस्ता बिसाधी साथैमा बोकेर हिडेकाे कुरा पनि सुन्नमा आएको छ ।
कृपया तपाईहरु जो जो जहाँ जहाँ हुनुहुन्छ आफू र आफ्ना छोराछोरीलाई एकदमै सुरक्षित तरिकाले राख्नु हुन विनम्र अनुरोध छ।
त्यस्ता ब्यक्ति भेस बदलेर आउने , सस्तोमा सामान दिन्छु भनी अनेक थरी लोभ देखाएर प्रलोभनमा पार्ने र आफ्नो उदेश्य पूरा गरि फरार हुने हुदा सबैले आफ्नो आत्मरक्षाका लागि सजक भएर बस्नुहुन हार्दिक पहल गरिएको छ ।
यदि तपाईंको छरछिमेकमा त्यस्तो कोहि शंकास्पद र अपरिचित ब्यक्ति देखा परेको खण्डमा गाउँका सबैजना भेला भइ तुरुन्तै नजिकैको प्रहरी कार्यालयमा सम्पर्क गरिदिनुहुन अनुरोध छ ।
यो सुचना तपाईंको नजिकको इष्टमित्र, छरछिमेकि ,साथिभाइ सबैको सामु पुर्याएर सजक बनेर बस्नको लागि प्रेरित गर्नुहोस। तपाईंहरुको सानो सहयोगले ठुलो जनधनको क्षति हुन बाट रोक्न सकिन्छ।

Address

Kathmandu
44600

Telephone

+9779869006594

Website

Alerts

Be the first to know and let us send you an email when Gulmi Update posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share