Ven Bdr Dong

Ven Bdr Dong Hi, I'm Ven Bahadur Dong from Nepal! Since 2007, I've been passionately working as a trekking guide in the majestic mountains of Nepal.

I love exploring nature, immersing myself in diverse cultures, and discovering new places. Through my journeys, I aim to promote the beauty and richness of Nepal's tourism. Join me as I share my adventures and the incredible experiences from the trails.

07/12/2025
मेरो अग्रज अविभावक उमेरले ९२ वर्ष आखेको हातबाट दशैंको टिका ग्रहण गरियो ।
04/10/2025

मेरो अग्रज अविभावक उमेरले ९२ वर्ष आखेको हातबाट दशैंको टिका ग्रहण गरियो ।

२०८२ वडा दशैँको शुभ उपलक्ष्यमा सुख, शान्ति, समृद्धी तथा उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना ! 🙏
29/09/2025

२०८२ वडा दशैँको शुभ उपलक्ष्यमा सुख, शान्ति, समृद्धी तथा उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना ! 🙏

19/09/2025

उत्तरी गोरखा नुब्रि भ्यालीको यात्रामा झोलुङ्गे पुलको बाटो पहिल्याउँदै गर्दा बुढि गण्डकी नदि अविरल बगि रहेछ ।

16/09/2025

गुलाम बाध्यता होला तर आत्मनिर्भर बनौ । तसर्थ, त्यो नै भलो हुनेछ ।

14/09/2025

पार्टीलाई आफ्नो निजी सम्पत्ति झै ठानेरा आजीवन पद र शक्तिमा रमाउने किराहरु देशको बोझ हो । यसपालीको आन्दोलनले गतिलो साबक दिएको छ ।

जय नेपाल ।

Address

Kathmandu

Website

Alerts

Be the first to know and let us send you an email when Ven Bdr Dong posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Ven Bdr Dong:

Share