Merolifestyle.com

Merolifestyle.com www.merolifestyle.com The progress of any country depends upon the lifestyle of their citizens.

If we take close look of the journalism worldwide lifestyle journalism has been important aspect of the society. Nevertheless, in the under developed country like Nepal lifestyle journalism haven’t been considered as a realistic journalism. Journalism shouldn’t be what the politician has spoken about; it should be what changes the politician has done in the society to transform the citizens' lifes

tyle. At that moment of time we will reckon that lifestyle is the main stream concept of the journalism. The publication of Rise Media www.merolifestyle.com is the digital platform which helps to make aware the citizens of Nepal to be responsible towards the family, society and the national as a whole through the means of lifestyle.

नेपाली सेनाका तालिमरत अधिकृतहरूबाट नेपाल प्रहरी प्रधान कार्यालयको अवलोकन भ्रमण सम्पन्न ।नेपाली सैनिक वार कलेज नगरकोटमा स...
25/07/2025

नेपाली सेनाका तालिमरत अधिकृतहरूबाट नेपाल प्रहरी प्रधान कार्यालयको अवलोकन भ्रमण सम्पन्न ।

नेपाली सैनिक वार कलेज नगरकोटमा संचालित सि.सं.६ अल आर्म्स कमाण्ड तथा स्टाफका तालिमरत ४६ जना अधिकृतहरूबाट नेपाल प्रहरी प्रधान कार्यालयको बिहीबार अवलोकन भ्रमण सम्पन्न भएको छ । अवलोकन भ्रमणमा सहभागीहरूलाई नेपाल प्रहरीका केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायव महानिरीक्षक विनोद घिमिरेले स्वागत गर्नुभएको थियो । सो क्रममा सहभागी सैनिक अधिकृतहरूले नेपाल प्रहरी प्रधान कार्यालयस्थित डाटा सेन्टर, पोलिग्राफ शाखा, डिजिटल फरेन्सिक ल्याब र सङ्ग्राहलय समेतको अवलोकन गर्नुभयो अवलोकन पश्चात आयोजित कार्यक्रममा नेपाल प्रहरीका सह-प्रवक्ता तथा सूचना अधिकारी प्रहरी वरिष्ठ उपरीक्षक रमेश थापाले नेपाल प्रहरीको परिचय, विकासक्रम, काम, कर्तव्य र वर्तमान अवस्था, नेपाली सेना र नेपाल प्रहरी बिचको समन्वय तथा सहकार्यको क्षेत्र लगायतका विषयमा प्रस्तुतीकरण गर्नुभएको थियो । साथै उहाँले अन्तरक्रियाको क्रममा तालिमरत अधिकृतहरूले नेपाल प्रहरी सम्बन्धी विविध विषयमा राखेका जिज्ञासाहरूको निरूपण समेत गर्नुभएको थियो । सो कार्यक्रममा सेनानी मनोज सुबेदीले भ्रमणमा सहभागी तालिमरत अधिकृतहरूको तर्फबाट धन्यवाद सहितको मन्तव्य व्यक्त गर्नुभएको थियो ।






🏏 एसोसिएट क्रिकेटको लागि एक अग्रगामी कदम ! 🇳🇵 x 🇰🇼पुरुष र महिला क्रिकेटलाई प्रवर्द्धन गर्न नेपाल क्रिकेट र कुवेत क्रिकेट...
24/07/2025

🏏 एसोसिएट क्रिकेटको लागि एक अग्रगामी कदम ! 🇳🇵 x 🇰🇼

पुरुष र महिला क्रिकेटलाई प्रवर्द्धन गर्न नेपाल क्रिकेट र कुवेत क्रिकेटले द्विपक्षीय साझेदारी गठन गर्दै!
कुवेत क्रिकेट बोर्ड र नेपाल क्रिकेट संघ (CAN)ले २०२६ देखि पुरुष र महिला दुवै टोलीका लागि वार्षिक द्विपक्षीय क्रिकेट शृङ्खलामा एकअर्कालाई आयोजना गर्ने सैद्धान्तिक सम्झौता गरेका छन्।

📌 सम्झौतामा प्रत्येक वर्ष होम एन्ड अवे को आधारमा खेलिने थप ५० ओभरका खेलहरू सहित कम्तिमा तीनवटा T20 अन्तर्राष्ट्रिय खेलहरू समावेश छन्।
यस रणनीतिक सहकार्यले अन्तर्राष्ट्रिय एक्सपोजर बढाउने र यस क्षेत्रका एसोसिएट राष्ट्रहरू बीच प्रतिस्पर्धी क्रिकेटलाई बढावा दिने एक प्रमुख कदम हो।
🇳🇵 नेपालले ICC T20 World Cup 2024 मा आफ्नो प्रतिभा प्रदर्शन गर्दै, र 🇰🇼 कुवेतले ICC पुरुष T20 विश्वकप २०२६ एशिया क्षेत्रीय छनोटको लागि तयारी गर्दैछ, यो साझेदारीको समय यो भन्दा आदर्श हुन सक्दैन।
यसले उदीयमान खेलाडीहरूको लागि प्रतिस्पर्धात्मक मार्गहरू मात्र बलियो बनाउँदैन तर विशेष गरी कुवेतमा जीवन्त नेपाली समुदायसँग सांस्कृतिक र क्रिकेट सम्बन्धलाई पनि बलियो बनाउँछ।
📍 थप उत्साह थप्दै, दुवै टोलीलाई २०२६ एशिया क्षेत्रीय छनोटको लागि एउटै समूहमा राखिएको छ, जसले रोमाञ्चक प्रतिस्पर्धाको लागि चरण तय गर्दछ।
वार्षिक शृङ्खला पारस्परिक वृद्धि, विकास र उत्कृष्टताको लागि प्लेटफर्मको रूपमा एसोसिएट क्रिकेट क्यालेन्डरमा एक प्रमुख खेल बन्ने तय भएको छ।


#नेपालक्रिकेट
T20 World Cup 2024



🇳🇵

हनी ट्रयापमा पारी आर्थिक लाभ (एक्सटर्सन) लिएको कसूरमा १ जना महिला पक्राउमिति २०८१ साल भ्राद्र महिनामा प्रतिवादी शिन्दु च...
23/07/2025

हनी ट्रयापमा पारी आर्थिक लाभ (एक्सटर्सन) लिएको कसूरमा १ जना महिला पक्राउ

मिति २०८१ साल भ्राद्र महिनामा प्रतिवादी शिन्दु चन्दले मनोज कोईरालाबिच जिल्ला सुर्खेत विरेन्द्रनगर नगरपालीका वडा नं. ६ बुद्दपथ स्थित रहेको बुलबुले भ्यु होटलमा बोलाई एक आपसमा चिनजान तथा सहमतिमा सम्बन्ध राखेकोमा निज प्रतिवादी महिलाले हनी ट्रयापमा पारी आर्थिक लाभ लिने मनसायले जबरजस्ती करणी मुद्दामा फसाई दिन्छु र सामाजिक सन्जाल तथा मिडियमा ना‌ङ्गो फोटो राखिदिन्छु भनी डर त्रास देखाई बेइमानीपुर्वक परिस्थिती खडा गरी बिभिन्न मितिमा पटक पटक गरी जम्मा रु.१४,२५०००।- नगद पीडितसँग रकम असुली गरेको भन्ने प्रमाण सहित जिल्ला प्रहरी कार्यालय सुर्खेतको टोलीले जिल्ला दैलेख नौमुले गा.पा. वडा नं. ०८ घर भई हाल जिल्ला सुर्खेत वीरेन्द्रनगर नगरपालिका वडा नं.०९ बस्ने बर्ष अ. २१ की शिन्दु चन्दलाई पक्राउ गरी आर्थिक लाभ (एक्सटर्सन) लिएको कसुरमा प्रहरीको हिरासतमा राखेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।


#नेपालप्रहरी

tv

🇳🇵
🇳🇵

नेपालले दोस्रो पटक जित्यो ‘डिजिटल फ्यान इन्गेजमेन्ट अवार्ड’
20/07/2025

नेपालले दोस्रो पटक जित्यो ‘डिजिटल फ्यान इन्गेजमेन्ट अवार्ड’

नेपालद्वारा भुटान ८-० गोल अन्तरले पराजित:फोटो फिचर
19/07/2025

नेपालद्वारा भुटान ८-० गोल अन्तरले पराजित:फोटो फिचर

नेपालले साफ यू-२० महिला फुटबल च्याम्पियनसिप अन्तर्गत भुटानविरुद्धको फराकिलो जित हासिल गरेको छ । बंगलादेशको ढाक.....

ऐतिहासिक उपलब्धि!विश्व तेक्वान्दो महासंघबाट तेक्वान्दो खेलकै उच्चतम उपाधि ९ औं डान  हासिल गर्ने नेपालको पहिलो र एकमात्र ...
01/04/2025

ऐतिहासिक उपलब्धि!
विश्व तेक्वान्दो महासंघबाट तेक्वान्दो खेलकै उच्चतम उपाधि ९ औं डान हासिल गर्ने नेपालको पहिलो र एकमात्र तेक्वान्दो खेलाडी बन्न सफल हुनुभएकोमा आदरणीय तुलसी गुरुङ ज्यूलाई हार्दिक बधाई! तेक्वान्दो खेलप्रति तपाईंको अटूट समर्पण, अनुशासन, र जोशले आज इतिहास मात्र रचेको छैन् । सम्पूर्ण राष्ट्रलाई प्रेरित गरेको छ। नेपाली तेक्वान्दोको साँचो अगुवा तपाईप्रति हाम्रो हार्दिक नमन🙏❤️🙏

हेल्लो काशिराम’ को फस्टलुक पोस्टर सार्वजनिक, जेठ २ मा प्रदर्शन तय-गुपचुप रूपमा निर्माण भई सम्पादन समेत पूरा गरेको नयाँ फ...
10/03/2025

हेल्लो काशिराम’ को फस्टलुक पोस्टर सार्वजनिक, जेठ २ मा प्रदर्शन तय
-गुपचुप रूपमा निर्माण भई सम्पादन समेत पूरा गरेको नयाँ फिल्म ‘हेल्लो काशिराम’ ले आफ्नो फस्टलुक पोस्टर र प्रदर्शन मिति एकैसाथ सार्वजनिक गरेको छ । पोस्टर सार्वजनिक भएसँगै फिल्मबारे उत्सुकता बढेको छ । निर्माण टिमले आगामी २०८२ जेठ २ गतेलाई प्रदर्शन मिति तय गरेको छ ।

25/02/2025

Rare 'Baikal Teal' spotted in Kathmandu after 20 years (In Video)

हङकङमा गुरुङ फिल्म ‘ढ्याङग्रो’ प्रर्दशन हुने !
17/01/2025

हङकङमा गुरुङ फिल्म ‘ढ्याङग्रो’ प्रर्दशन हुने !

नेपालको लोकप्रिय ब्रान्ड टुपीएम स्न्याक्स् एण्ड नुडल्स् ब्राण्डले भारतको मुम्बईमा आयोजित समारोहमा रिलायन्स रिटेलद्वारा प...
01/12/2024

नेपालको लोकप्रिय ब्रान्ड टुपीएम स्न्याक्स् एण्ड नुडल्स् ब्राण्डले भारतको मुम्बईमा आयोजित समारोहमा रिलायन्स रिटेलद्वारा प्रतिष्ठित “फ्युचर फर्वार्ड स्टार ब्रान्ड” पुरस्कार प्राप्त गरेको छ । यो पुरस्कार यस वर्ष भारतमा लन्च गरिएका सबैभन्दा आशाजनक ब्रान्डहरूको सम्मानमा प्रदान गरिएको हो ।

हङकङमा कवि सुमल कुमार गुरुङको एकल कविता वाचन!जगत अम्बु गुरुङ/हङकङ
01/12/2024

हङकङमा कवि सुमल कुमार गुरुङको एकल कविता वाचन!
जगत अम्बु गुरुङ/हङकङ

Address

Balaju

Alerts

Be the first to know and let us send you an email when Merolifestyle.com posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Merolifestyle.com:

Share