Chetan Shahi

Chetan Shahi आफनो उमेर र पैसामा कहिले घमण्ड न गर्नु
किनकी जुन चीज गन्न सकिन्छ त्यो अवश्य पनि समाप्त हुने गर्छ ।🙏
(4)

आफु भित्रको घमन्ड ले आफैलाइ नोक्सान गर्छ !      शुभ बिहानि सम्पुर्णमा ! 🙏
06/01/2026

आफु भित्रको घमन्ड ले आफैलाइ नोक्सान गर्छ !
शुभ बिहानि सम्पुर्णमा ! 🙏

सुन लगाइदिए पछि हो सबैले देख्ने , गुन लगाएको कसैले देख्दैन यहा !
03/01/2026

सुन लगाइदिए पछि हो सबैले देख्ने , गुन लगाएको कसैले देख्दैन यहा !

यस्तो छ अहिले नेपाल मा !  😃
31/12/2025

यस्तो छ अहिले नेपाल मा ! 😃

29/12/2025

मान्छे भए पछि सानोतिनो झगडा त भइहाल्छ तर झगडा लाई बिर्सेर अघि बड्नु नै माया हो ।।❤️

29/12/2025

कसैको खुसिको लागि हासि हासि त्याग गर्ने सामर्थ्य राखेको छु 💔

Good morning everyone 🙏
21/12/2025

Good morning everyone 🙏

खास मा यति धेरै पत्रकार हरु कस्को लागि जम्मा भको रहेछ !
17/12/2025

खास मा यति धेरै पत्रकार हरु कस्को लागि जम्मा भको रहेछ !

Address

Katmandu
001-0000

Telephone

+9779745898080

Website

https://www.facebook.com/share/1AAtM8BBPU/?mibextid=wwXIfr

Alerts

Be the first to know and let us send you an email when Chetan Shahi posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Chetan Shahi:

Share