Nepal Khabar

Nepal Khabar Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Nepal Khabar, Media/News Company, Kathmandu.

29/12/2025

ज्ञानेन्द्रको शाही: राप्रपा निर्णायक शक्ति ! बालेन ‘भित्ते प्रधानमन्त्री’ मै सिमित हुने जोखिम

02/11/2025

यो पेजमा को कहाँबाट जोडिनुभएको
छ??

02/11/2025

भिम रावलको खुलासा: अमेरिकी डिजाइनमा बालेन
***n

लामो समय पछि मिडिया मा आउनुभएको नेता तथा पुर्व मन्त्री भिम रावलको खुलासा यो जेन्जी सरकार होईन अमेरिकी पिरिचालित सरकार रे...
01/11/2025

लामो समय पछि मिडिया मा आउनुभएको नेता तथा पुर्व मन्त्री भिम रावलको खुलासा यो जेन्जी सरकार होईन अमेरिकी पिरिचालित सरकार रे.....

29/10/2025

रवि लामिछानेको जिवनमा पछिल्लो समय निकै उतारचढाव आए के हो त वास्तविक पुरा भिडियो हेर्नुहोला

दुर्गा प्रसाईले घोषणा गरेको आन्दोलनबारे के भन्नुहुन्छ?सभ्य भाषामा आफ्नो राय राख्नुहोला।
29/10/2025

दुर्गा प्रसाईले घोषणा गरेको आन्दोलनबारे के भन्नुहुन्छ?

सभ्य भाषामा आफ्नो राय राख्नुहोला।

23/10/2025

खाएको बसेको उठेको लगाएको समाचार बनाएर फेसबुकमा पोष्ट नगर्ने मन्त्री पुनले महेश बस्नेतलाई चेतावनी दिए

23/10/2025

भाइटीकाको शुभ अवसरमा सम्पूर्ण दिदी–बहिनी तथा दाजु–भाइहरूमा माया-ममता, स्नेह र आपसी सम्बन्ध अझ प्रगाढ बनोस् भन्ने हार्दिक शुभकामना व्यक्त गर्दछु।
#तिहार२०८२ #भाईटिका२०८२

07/10/2025
17/09/2025

नेपालको पहिलो महिला प्रधानमन्त्री भएपछि पहिलो अन्तरवार्ता ゚ ゚viralシfypシ゚viralシalシ

प्रधानमन्त्रीले आफ्ना माग र कुरा नसुनेको भन्दै जेन-जीका प्रतिनिधिहरू तथा आन्दोलनमा ज्यान गुमाएका युवाका आफन्तहरू मध्यरात...
14/09/2025

प्रधानमन्त्रीले आफ्ना माग र कुरा नसुनेको भन्दै जेन-जीका प्रतिनिधिहरू तथा आन्दोलनमा ज्यान गुमाएका युवाका आफन्तहरू मध्यराति प्रधानमन्त्री निवास अगाडि जम्मा भएका छन्।

08/09/2025

Gen Z को प्रदर्शनमा एक युवकले पोलमा टाँसिएको प्रधानमन्त्रीको पोष्टर च्यातिदिएका छ्न !!

Address

Kathmandu

Website

Alerts

Be the first to know and let us send you an email when Nepal Khabar posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Nepal Khabar:

Share