Jagat Babu Adhikari

Jagat Babu Adhikari Well come.Jagat babu Adhikari Social worker , media person, Youtuber and Combined person is Social .

21/10/2023
https://youtu.be/OEhiWi32POw
14/09/2023

https://youtu.be/OEhiWi32POw

अवार्ड प्राप्त गरेको पछि सर्जक कुमार कार्की संग गरिएको कुराकानी र सुनाए सङ्गितमा लाग्न्नुको कारण ...

23/07/2023

आरान व्यवसायी - लाल बहादुर कामी भन्छन्
"म १६ बर्षको हुँदादेखि आरान पेशामा लागेको हूँ । अहिले ६६ बर्षको भए । पहिले बुवाले पनि यही पेशा गर्नु हुन्थ्यो । यो पेशा बुवाले गर्ने बेलासम्म घर खर्च जोहो सम्म गर्न सकिन्थ्यो । तर आजभोली यो पेसामा घर धान्न गार्हो भएको छ । अहिले मेरा ३ छोरा, ३ बुहारी छिन् । नाति नातिना ६ जना गरि १२ जनाको परिवार छ "

आज साउन ७ गते जन्म उत्सबको दिन हो  । यो उमेर यहाँ सम्म आइपुग्दा मेरो सबैभन्दा खुसीको दिन हो मेरो छोरी जन्म हुदा ।
22/07/2023

आज साउन ७ गते जन्म उत्सबको दिन हो । यो उमेर यहाँ सम्म आइपुग्दा मेरो सबैभन्दा खुसीको दिन हो मेरो छोरी जन्म हुदा ।

21/07/2023
जीवनभर स्वास्थ्य राम्रो होस जन्मदिनको शुभकामना ।
19/07/2023

जीवनभर स्वास्थ्य राम्रो होस जन्मदिनको शुभकामना ।

16/07/2023

बडिचौर बजारको फोहोर एक रिपोर्ट ।

नगर प्रमुख ज्यु के लेख्या ।
13/07/2023

नगर प्रमुख ज्यु के लेख्या ।

भाबपूर्ण श्रद्धाञ्जली प्रधानमन्त्री पुष्पकमल दहाल प्रचण्डकि पत्नी सीता दहालको निधन भएको छ। आजै बिहान उहाँलाई गम्भीर अवस्...
12/07/2023

भाबपूर्ण श्रद्धाञ्जली

प्रधानमन्त्री पुष्पकमल दहाल प्रचण्डकि पत्नी सीता दहालको निधन भएको छ। आजै बिहान उहाँलाई गम्भीर अवस्थामा उपचारार्थ नर्भिक अस्पतालमा राखिएको थियो ।

लामो समयदेखि पार्किन्सन रोगबाट ग्रसित दिबङ्गत सीता दहालप्रती भाबपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै प्रम पुष्पकमल दहाल,उहाँको परिवारजन तथा माओवादी पार्टीपङ्ती लगायत शोकाकुल सबैमा गहिरो समवेदना व्यक्त गर्दछु।

लुक्लाबाट काठमाडौंका लागि उडेको मनाङ एयरको हेलिकोप्टर सम्पर्कविहीन ।उक्त हेलिकप्टरमा चालकसहित ६ जना यात्रु थिए ।
11/07/2023

लुक्लाबाट काठमाडौंका लागि उडेको मनाङ एयरको हेलिकोप्टर सम्पर्कविहीन ।
उक्त हेलिकप्टरमा चालकसहित ६ जना यात्रु थिए ।

Happy Birthday brother जन्मदिनको शुभकामना दाई
11/07/2023

Happy Birthday brother
जन्मदिनको शुभकामना दाई

Address

Kathmandu
5566

Alerts

Be the first to know and let us send you an email when Jagat Babu Adhikari posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Jagat Babu Adhikari:

Share