Gen-Y

Gen-Y lets unite...
We want corrupt free Nepal ❤️

गगन थापासँग विशेष वार्ता– कसैले हारेको महसुस नगरून्, वैशाखमा नियमित महाधिवेशन गर्छु
16/01/2026

गगन थापासँग विशेष वार्ता– कसैले हारेको महसुस नगरून्, वैशाखमा नियमित महाधिवेशन गर्छु

देशैभरका नागरिकको ध्यान झापा तिर १,  केपि ओलिजो भ्रष्टाचारी र अपराधी भएर डुङ्ग डुङ्ग गनाएका छन जेन्जी आन्दोलनका हत्यारा ...
16/01/2026

देशैभरका नागरिकको ध्यान झापा तिर
१, केपि ओलि
जो भ्रष्टाचारी र अपराधी भएर डुङ्ग डुङ्ग गनाएका छन जेन्जी आन्दोलनका हत्यारा सरकार प्रमुख र डेट स्पायर भयका बुढा नेता
२, बालेन्द्र साह (बालेन )
जो मेयर भएर नागरिकको मन जित्न सफल युवा नेता
कस्ले बाजि मार्लान त
कमेन्ट गरौ ।

Congratulations and Best wishes Gagan Thapa  and Nepali Congress 🙏
16/01/2026

Congratulations and Best wishes Gagan Thapa and Nepali Congress 🙏

Shout out to my newest followers! Excited to have you onboard! Bharat Nagari, Anish Thapa, Raw Basnet, Gagan Sing, Sky B...
07/01/2026

Shout out to my newest followers! Excited to have you onboard! Bharat Nagari, Anish Thapa, Raw Basnet, Gagan Sing, Sky Blu, Suman Tamang Vlogs

काठमाडौं मनपाका मेयर बालेन्द्र शाह राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बनेका छन् ।     ***n
05/01/2026

काठमाडौं मनपाका मेयर बालेन्द्र शाह राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बनेका छन् ।
***n

05/01/2026

Famous Mirror Wall Road, Khurkot

05/01/2026
05/01/2026

आज जिन्दगीमा पहिलोपल्ट मनमा पशुपतिनाथलाई सम्झँदै पार्टीमा जोडिएको छु, रास्वपामा जोडिएको छु। कालो अँध्यारो कोठामा पनि भगवानको बास हुन्छ भन्ने विश्वास गर्छु। जानाजान गल्ती गर्ने छैन। सकेको प्रयास गर्नेछु। अबका २५ वर्षमा नातिनातिनाहरूलाई एक सुन्दर, सम्पन्न नेपाल बनाउने उद्देश्यका साथ अगाडि बढ्नेछु। अब ठुलो सोचका साथ आगामी पुस्ताहरु र मेरो देश भनेर सोच्नुपर्नेछ। देशको कायापलट गर्नुपर्नेछ। सजिलो छैन र समय छैन, आउनुहोस् मिलेर गरौँ। 🙏🙏🕉️🕉️🙏🙏🔔🔔

Address

Kathmandu

Website

Alerts

Be the first to know and let us send you an email when Gen-Y posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share