Routine Of Parangash, Okhaldhunga

Routine Of Parangash, Okhaldhunga NW In this page, I post about the info of my youtube channel

‘मिस नेपाल २०२५’ का २६ जना फाइनलिस्टको औपचारिक घोषणा गरिएको छ ।यी हुन् फाइनलिस्ट (प्रतियोगी अंकअनुसार):१) सान्भी मण्डल२)...
25/07/2025

‘मिस नेपाल २०२५’ का २६ जना फाइनलिस्टको औपचारिक घोषणा गरिएको छ ।

यी हुन् फाइनलिस्ट (प्रतियोगी अंकअनुसार):
१) सान्भी मण्डल
२) संस्कृति भट्टराई
३) सुदिना हुमागाईं
४) श्रुती महर्जन
५) अनुराधा शर्मा ढकाल
६) अनुप्रिया ठाकुर
७) दीपशिखा नेपाल
८) जगदिश्वरी शाह
९) लुना लुइँटेल
१०) जशोदा कार्की
११) आश्रीया थापा
१२) उरुषा भण्डारी
१३) अञ्जिला रजक
१४) सृष्टिकुमारी तामाङ
१५) क्रिस्टिना बस्नेत
१६) आरती थापा
१७) समृद्धि केसी
१८) सइच्छा थापा
१९) स्वाती पञ्जियार
२०) सोनी घले
२१) श्रीयानी श्रेष्ठ
२२) स्मृति श्रेष्ठ
२३) ओजल रायमाझी
२४) निलिमा पाण्डे
२५) प्रियंका थापा
२६) प्रज्ञिका क्षेत्री

SEE 2081 Result of Parangash Congratulations to all of you 👏Best of Luck For Future 🙏
28/06/2025

SEE 2081 Result of Parangash
Congratulations to all of you 👏
Best of Luck For Future 🙏

विपी राजमार्ग साँझ ६ः३० बजेदेखि बिहान ५ बजेसम्म यात्रुबाहक सवारी साधन सञ्चालनमा रोक लगाइने सहमति भएको छ! - (पुरानो फोटो)
20/06/2025

विपी राजमार्ग साँझ ६ः३० बजेदेखि बिहान ५ बजेसम्म यात्रुबाहक सवारी साधन सञ्चालनमा रोक लगाइने सहमति भएको छ!
- (पुरानो फोटो)

ग्वार्को फ्लाई-ओभरको आज उद्घाटन भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले आफै रिबन नकाटेर प्रहरी वरिष्ठ उपरीक्षक नवराज अघि...
20/06/2025

ग्वार्को फ्लाई-ओभरको आज उद्घाटन भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले आफै रिबन नकाटेर प्रहरी वरिष्ठ उपरीक्षक नवराज अघिकारीलाई रिबन काट्न लगाउनुभएको हो ।

Exactly
20/06/2025

Exactly

व्यापक बिरोध पछि Ncell ले सुटुक्क Recharge ko Validity पहिले को जस्तै बनायको छ ।
07/01/2025

व्यापक बिरोध पछि Ncell ले सुटुक्क Recharge ko Validity पहिले को जस्तै बनायको छ ।

भुकम्पको कुण्डली !जन्मस्थान : दिंगे कान्टी, तिब्बतजन्म समय : बिहान ६.५० बजेजन्म शक्ति : ७ रेक्टर स्केलप्रभाव क्षेत्र   :...
07/01/2025

भुकम्पको कुण्डली !

जन्मस्थान : दिंगे कान्टी, तिब्बत
जन्म समय : बिहान ६.५० बजे
जन्म शक्ति : ७ रेक्टर स्केल
प्रभाव क्षेत्र : नेपाल, बंगालादेश, भारत, भुटान तथा चीन
जन्म मिति : २३ पौष २०८१

Chinese news ma feri epicenter Nepal ko Lobuche rey.😂

7 magnitude Ko Vukampa 😱😱
07/01/2025

7 magnitude Ko Vukampa 😱😱

07/01/2025

Kathmandu ma vukampa ko dhakka mahasus.

Address

Kathmandu

Alerts

Be the first to know and let us send you an email when Routine Of Parangash, Okhaldhunga posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share