01/12/2025
आफ्नो दिवंगत पिता डा. रामनारायण शाहलाई अन्तिम बिदाई गर्दा भावुक बने मेयर बालेन शाह🥹 स्व’र्गीय शाह एक अनुभवी आयुर्वेदिक चिकित्सक भएकाले समुदायमा सम्मानित व्यक्तित्व मानिन्थे। बालेन शाहको सफल जीवनमा उनले गुरु–पिताको महत्वपूर्ण योगदान दिएका थिए। बाल्यकालदेखि नै बालेनलाई अनुशासन, अध्ययनप्रति समर्पण र मेहनतको मूल्य सिकाउने व्यक्ति उनी नै थिए। स्वास्थ्य समस्या देखिएपछि अस्पतालमा भर्ना गरिएका शाहको आज उपचारका क्रममा निधन भएको हो। उनका निधनले बालेन परिवार गहिरो शोकमा डुबेको छ। 😥