Schools of Nepal

Schools of Nepal .

याे फेसबुक पेज नेपालका विद्यालयसँग सम्बन्धित सरोकारहरुबारे छलफल र रचनात्मक सुधारका लागि हो । यसमा निजी, सामुदायिक तथा सबै प्रकारका विद्यालय शिक्षा, पाठ्यक्रम, पाठ्यपुस्तकलगायत विद्यालय शिक्षा बारेका जुनसुकै सराेकार बिद्यार्थी, शिक्षक, अभिभावक र सराेकारवाला सबैले शिष्ट ढ‌ङ्गले राख्न सक्नु हुनेछ ।

15/02/2025

प्याब्सन काभ्रेकाे आयाेजना तथा वेदान्त एकेडेमीको प्राविधिक सहयोगमा शुक्रबार काभ्रेमा जिल्लास्तरीय हस्तलेखन प...

तपाईले आफ्ना नानीबाबुलाई कस्तो शिक्षा दिईरहनु भएको छ ? परम्परागत कि प्रगतिशील ?? एकपल्ट बुझ्ने कि ???
30/01/2025

तपाईले आफ्ना नानीबाबुलाई कस्तो शिक्षा दिईरहनु भएको छ ? परम्परागत कि प्रगतिशील ?? एकपल्ट बुझ्ने कि ???

के तपाईंले प्रगतिशील शिक्षाबारे जानकारी हासिल गर्नु भएको छ ? छैन भने आउनुस् आज यसबारे केही बुझौं । प्रगतिशील शिक्....

13/01/2025
हामी कस्ताे शिक्षा प्रणालीमा छाैं जसले विद्यार्थीकाे जीवनभन्दा अरु नै केहीलाई प्राथमिकतामा राख्छ ?
28/12/2024

हामी कस्ताे शिक्षा प्रणालीमा छाैं जसले विद्यार्थीकाे जीवनभन्दा अरु नै केहीलाई प्राथमिकतामा राख्छ ?

ओरिएन्टेसन क्याम्पमा एकाएक बेहोस भएकी छात्राको मृत्यु भएपछि परिवारजनले भने समयमै उपचार नपाउँदा ज्यान गएको गुना...

26/12/2024

मधुलिका चौधरी भारत उत्तर प्रदेशको बहराइच जिल्लामा अध्यापन गर्दै आउनु भएको छ। #नेपाली_कविता ...

25/12/2024

हामीले हाम्रा बालबालिकालाई भविश्यमा विदेशतिर धकेलिन र डाक्टर ईन्जिनियर मात्रै बन्न प्रेरित गर्ने कि आ-आफ्नो रुचि र क्षमता अनुसार भ्रष्टाचार-मुक्त वडा-अध्यक्ष, जुनसुकै तहको भए पनि ईमान्दार सरकारी कर्मचारी, कालो कोट पहिरिए पनि नियतमा खोट नभएको वकिल, नेताको हण्डीबाट नभई आफ्नै स्वतन्त्र विवेकबाट चल्ने पत्रकार, आफ्नो पेशाप्रति गर्व गर्न सक्ने शिक्षक, सकेसम्म विषादी कम प्रयोग गर्ने परिश्रमी किशान, लुट र मुनाफाबीच भिन्नता खुट्याउन सक्ने व्यापारी, रिपोर्ट र प्रचारबाजीमाभन्दा दुःखीहरूको पीडामा मलम लगाउन सक्ने समाजसेवी, कम्तिमा ट्राफिक नियमको पूर्ण पालना गर्ने ड्राईभर, नागरिकलाई नधम्क्याउने प्रहरी र आफ्नै स्वार्थको मात्र रक्षा नखोज्ने सैनिक आदि पनि बन्न प्रोत्साहित गर्ने ? के यस्तो प्रोत्साहन विद्यालय तह देखि नै आवश्यक छैन र ? हाम्रा शिक्षालयहरूले अब आफ्ना विद्यार्थीहरूलाई ग्रेड र प्रतिशतमा मात्र सीमित नराखी गुणात्मक ज्ञानसहितका विवेकी नागरिक बनाउन अग्रसर हुनुपर्ने होईन र ?

23/12/2024

Reading books can increase your brainpower. Just as going for a jog exercises your cardiovascular system, reading regularly improves your memory function by giving your brain a good workout -- keeping your mind sharper. Scientists say the effect is even more marked if you read a subject new to you, because it forces your brain to work harder.

A subscription to the British Council Library is a great gift because it includes access to thousands of e-books on every subject in the world.
Find out more here: https://www.britishcouncil.org.np/digital-library-nepal

प्रयास गर्ने हो भने सामुदायिक विद्यालयले पनि जीवन उपयोगी शिक्षालाई कसरी लागू गर्न सक्छन् भन्ने उदाहारण– Smriti Sharma
23/12/2024

प्रयास गर्ने हो भने सामुदायिक विद्यालयले पनि जीवन उपयोगी शिक्षालाई कसरी लागू गर्न सक्छन् भन्ने उदाहारण–
Smriti Sharma

Television HD को सबै Channe...

Address

Kathmandu

Opening Hours

Monday 10:00 - 17:00
Tuesday 10:00 - 17:00
Wednesday 10:00 - 17:00
Thursday 10:00 - 17:00
Friday 10:00 - 17:00
Sunday 10:00 - 17:00

Website

Alerts

Be the first to know and let us send you an email when Schools of Nepal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Schools of Nepal:

Share