HPS NEPAL

HPS NEPAL सबैक‍ो भलो होस् ।

पहेँलपुर चितवन  ।
30/12/2025

पहेँलपुर चितवन ।

चन्द्रपुर युवा क्लबद्वारा आयोजित चन्द्रपुर क्रिकेट लिग (CCL) मा सबै भन्दा धेरै विकेट लिने खेलाडीको विवरण ।
30/12/2025

चन्द्रपुर युवा क्लबद्वारा आयोजित चन्द्रपुर क्रिकेट लिग (CCL) मा सबै भन्दा धेरै विकेट लिने खेलाडीको विवरण ।

चन्द्रपुर युवा क्लबद्वारा आयोजित चन्द्रपुर क्रिकेट लिग (CCL) मा सबै भन्दा धेरै रन लिने खेलाडीको विवरण ।
30/12/2025

चन्द्रपुर युवा क्लबद्वारा आयोजित चन्द्रपुर क्रिकेट लिग (CCL) मा सबै भन्दा धेरै रन लिने खेलाडीको विवरण ।

समाज कता जाँदैछ ? कोहलपुर नगरपालिकाको साझा चोक नजिक सबैका लागि रोपिएका बिरुवाहरू गएराति अज्ञात समूहले भाँचिदिए। हरियाली ...
29/12/2025

समाज कता जाँदैछ ? कोहलपुर नगरपालिकाको साझा चोक नजिक सबैका लागि रोपिएका बिरुवाहरू गएराति अज्ञात समूहले भाँचिदिए। हरियाली र संरक्षणको सन्देश बोकेका ती बिरुवामाथि आखिर कस्तो रिस पोखियो ?

तपाईंलाई के लाग्छ ?आसन्न निर्वाचनमा रास्वपाले बहुमत ल्याएर बालेन प्रधानमन्त्री बन्न सक्लान ?  ***n
28/12/2025

तपाईंलाई के लाग्छ ?

आसन्न निर्वाचनमा रास्वपाले बहुमत ल्याएर बालेन प्रधानमन्त्री बन्न सक्लान ?

***n

23/12/2025

MRR चितवनको भजन कार्यक्रम ।

राष्ट्रपति रामचन्द्र पौडेलसँग प्रधानमन्त्री सुशिला कार्की,  कांग्रेस सभापति शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी शर्मा ओल...
23/12/2025

राष्ट्रपति रामचन्द्र पौडेलसँग प्रधानमन्त्री सुशिला कार्की, कांग्रेस सभापति शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी शर्मा ओली र नेपाली कम्युनिस्ट पार्टीका संयोजक प्रचण्डको छलफल ।

तस्बिर : प्रधानमन्त्री सचिवालय

23/12/2025

अत्याधिक चिसोका कारण तराईको जनजीवन प्रभावित ।

सुन्दर गान्तोक, सिक्किम ।
23/12/2025

सुन्दर गान्तोक, सिक्किम ।

हिजो एकैदिन भएको दुइटा चर्चित भेटघाट ।अब देशको राजनीतिक माहोल कस्तो होला ?
23/12/2025

हिजो एकैदिन भएको दुइटा चर्चित भेटघाट ।
अब देशको राजनीतिक माहोल कस्तो होला ?

Address

Kathmandu

Website

Alerts

Be the first to know and let us send you an email when HPS NEPAL posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share