DainikPatro360

DainikPatro360 We bring you daily news, real stories, and updates from everyday life. Stay informed, stay connected.

28/03/2026

Kp oli pakrau pare paxi uml aandolam ko lagi sadak ma niskiyeka chan.

28/03/2026
कसैप्रति प्रतिशोध होइन, केवल न्यायको सुरुवात हो भनी गृह मन्त्री Sudan Gurung ले बताएका छन्।उनले विश्वास व्यक्त गरे कि अब...
28/03/2026

कसैप्रति प्रतिशोध होइन, केवल न्यायको सुरुवात हो भनी गृह मन्त्री Sudan Gurung ले बताएका छन्।
उनले विश्वास व्यक्त गरे कि अब देशले नयाँ दिशा लिनेछ।

कानूनको अगाडि सबै बराबर — पक्राउ परेका K. P. Sharma Oli र Ramesh Lekhakलाई भोलि अदालतमा पेश गरिने।
28/03/2026

कानूनको अगाडि सबै बराबर — पक्राउ परेका K. P. Sharma Oli र Ramesh Lekhakलाई भोलि अदालतमा पेश गरिने।

आज र भोलि हुने राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को अभिमुखीकरण कार्यक्रमको उद्घाटन सत्रमा सभापति रबी लामिछाने र वरिष्...
17/03/2026

आज र भोलि हुने राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को अभिमुखीकरण कार्यक्रमको उद्घाटन सत्रमा सभापति रबी लामिछाने र वरिष्ठ नेता बालेन शाह उपस्थित नहुने भएका छन्।
यसले पार्टीभित्रको गतिविधि र रणनीतिमा कस्तो प्रभाव पार्छ भन्नेबारे चर्चा सुरु भएको छ।

सागर ढकाल लेख्छन्:"आमा, जति ठूलो महामानव भए पनि गल्ती हुन्छ। हजुरले देशलाई ठूलो निकास दिनुभयो, त्यसमा हृदयदेखि सम्मान छ।...
16/03/2026

सागर ढकाल लेख्छन्:
"आमा, जति ठूलो महामानव भए पनि गल्ती हुन्छ। हजुरले देशलाई ठूलो निकास दिनुभयो, त्यसमा हृदयदेखि सम्मान छ। तर हिजोका निर्णयमा भएको गल्ती सच्याउनु हुनेछ भन्ने हाम्रो कामना हो। न विज्ञता, न अनुभव—मात्र योग्यता प्रधानमन्त्रीको स्वकीय सचिव; यस्तो आधारमा राष्ट्रिय प्रकृति संरक्षण कोष जस्ता जिम्मेवार निकाय सुम्पिन मिल्छ र? हामीलाई अब नातावाद र कृपावादको अन्त्य गर्नु छ। आशा छ, निर्णय सच्याएर उदारता देखाउनु हुनेछ।

जनमत पार्टीका अध्यक्ष सीके राउतले संसदीय राजनीतिबाट सन्यास लिने घोषणा गरे, तर संघर्षको राजनीतिलाई निरन्तरता दिने बताएका ...
16/03/2026

जनमत पार्टीका अध्यक्ष सीके राउतले संसदीय राजनीतिबाट सन्यास लिने घोषणा गरे, तर संघर्षको राजनीतिलाई निरन्तरता दिने बताएका छन्।

🇳🇵 नातावादको आरोपमा सरकारको आलोचनाNational Trust for Nature Conservation को अध्यक्षमा प्रधानमन्त्रीका स्वकीय सचिव Adarsh...
16/03/2026

🇳🇵 नातावादको आरोपमा सरकारको आलोचना
National Trust for Nature Conservation को अध्यक्षमा प्रधानमन्त्रीका स्वकीय सचिव Adarsha Kumar Shrestha लाई Sushila Karki ले आगामी ५ वर्षका लागि मनोनीत गरेकी छन्।
सुशासन र नातावाद अन्त्यको नारा लिएर बनेको सरकारले नै यस्तो निर्णय गरेको भन्दै Gen-Z समूह लगायतले विरोध जनाएका छन्।
👉 यसबारे तपाईंको विचार के छ? 🤔

🏏 Dipendra Singh Airee विवादमाएक फ्यानले “आराम हुनुहुन्छ?” भनेर सोध्दा उनले गाडीको सिसा बन्द गरेपछि केहीले विरोध गरेका छ...
16/03/2026

🏏 Dipendra Singh Airee विवादमा
एक फ्यानले “आराम हुनुहुन्छ?” भनेर सोध्दा उनले गाडीको सिसा बन्द गरेपछि केहीले विरोध गरेका छन्।
तर कतिपयले भने खेलाडीको पनि निजी समय हुन्छ भन्दै समर्थन गरेका छन्।
👉 तपाईंको विचार? 🤔

छलफल जारी रहेको भन्दै Rastriya Swatantra Party ले नयाँ सरकार बन्न अझै करिब १० दिन लाग्न सक्ने संकेत गरेको छ।राजनीतिक दलह...
16/03/2026

छलफल जारी रहेको भन्दै Rastriya Swatantra Party ले नयाँ सरकार बन्न अझै करिब १० दिन लाग्न सक्ने संकेत गरेको छ।
राजनीतिक दलहरूबीच सहमति र समीकरण मिलाउन समय लाग्ने बताइएको छ।

Address

Kathmandu
Kathmandu
446

Website

Alerts

Be the first to know and let us send you an email when DainikPatro360 posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share