Nagarik Boli

Nagarik Boli नागरिक बोलीको फेसबुक पेजमा हजुरलाई स्वागत छ!विभिन्न देशका जानकारीमुलका भिडियो हेर्न हाम्रो पेजलाई like,follow गरेर हामीसँग जोडिनु होला!

"नागरिक बोली तपाईं हामी बिश्वभरका नेपाली नागरिकको बोली" Nagarik Boli " नागरिक सँगै सधैं "संसारभरका नेपाली एकजुट हौँ ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले सरकारको कामकारबाहीबारे पार्टीभित्रबाट आउने आलोचनालाई आन्तर...
16/09/2026

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले सरकारको कामकारबाहीबारे पार्टीभित्रबाट आउने आलोचनालाई आन्तरिक लोकतन्त्रको अभ्यासका रूपमा बुझ्नुपर्ने बताएका छन् ।

अमेरिका र इरानबिच लामो समयदेखि जारी युद्धका कारण विश्व बजारमा इन्धन आपूर्तिमा समस्या आएसँगै पेट्रोलियम पदार्थको मूल्य आक...
16/09/2026

अमेरिका र इरानबिच लामो समयदेखि जारी युद्धका कारण विश्व बजारमा इन्धन आपूर्तिमा समस्या आएसँगै पेट्रोलियम पदार्थको मूल्य आकासिएको छ ।

16/09/2026

‘सम्माननीय प्रधानमन्त्रीजीको जुन खालको रवैया देखिन्छ, सकेसम्म संसद्लाई पूर्ण रूपमा बेवास्ता गर्ने, प्रमुख प्रतिपक्ष दलको नेताले बालेको बेलामा उहाँको उपस्थिति छ भन्ने लाग्दैन,’ !!

16/09/2026

‘लोककल्याणकारी विज्ञापन कटौती गर्ने संशोधित कार्यविधि तत्काल खारेज गरियोस् । रकम घटाउने होइन, समयानुकूल वृद्धि गरियोस्’, !!!

‘कहिले प्रधानमन्त्रीको फेसबुकबाट र कहिले मन्त्रीका निर्णयबाट संसद्बाट पारित बजेटमाथि छेडखानी गर्ने अधिकार संविधानको कुन धारामा छ ?’

16/09/2026

‘मेरै सरकारको पालामा महँगीले अग्रगामी छलाङ लगायो । प्याज, चिनी, चामल, तेल हरेक चिजको भाउ बढ्यो । चिल्ला गाडी चढ्नेहरूलाई फरक परेन, तर हामीजस्ताको ढाड सेकियो त' !


सर्वदलीय बैठकले भोटेकोशी बाढी पछिको जोखिम न्यूनीकरण र व्यवस्थापनका लागि संसदीय विशेष समिति बनाउन सभामुखलाई आग्रह गर्ने न...
16/09/2026

सर्वदलीय बैठकले भोटेकोशी बाढी पछिको जोखिम न्यूनीकरण र व्यवस्थापनका लागि संसदीय विशेष समिति बनाउन सभामुखलाई आग्रह गर्ने निर्णय गरेको छ ।

16/09/2026

‘ईभी गाडीको दुर्घटना दर निकै बढेको छ। यो समस्या केवल गाडीको मात्र नभई समग्र रोड सेफ्टी सिस्टमको हो।’

‘के हामीले नागरिकलाई ईभी किनेपछि त्यसलाई कसरी सुरक्षित र सही तरिकाले प्रयोग गर्ने भन्ने शिक्षा दिएका छौँ ?


16/09/2026

‘घण्टौं लाइन बस्दा पनि ग्यास नपाइने अवस्था छ । तर कालोबजारमा सजिलैसँग २६ सय रुपैयाँमा पाइने जुन खालको स्थिति छ !!!

‘यो अस्वभाविक बजार चक्र संकटको आडमा रचिएको घिनौना लुट हो । कानुनी अधिकारको दुहाइ दिँदै अनुगमन निकायहरू मुकदर्शक र निरीह बन्नु सरकारको घोर गैरजिम्मेवारीपन हो ।’


प्रधानमन्त्री बालेन शाहसँग नेपालका लागि कार्यवाहक अमेरिकी राजदूत मेगन बोल्डिनले सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रि...
16/09/2026

प्रधानमन्त्री बालेन शाहसँग नेपालका लागि कार्यवाहक अमेरिकी राजदूत मेगन बोल्डिनले सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्‍को कार्यालयमा भेटवार्ता गरेकी छन् ।

16/09/2026

प्रतिनिधि सभा बैठक

Address

Samakhusi, Kathmandu
Kathmandu
44600

Alerts

Be the first to know and let us send you an email when Nagarik Boli posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Nagarik Boli:

Shortcuts

Share