KhelCast Nepal

KhelCast Nepal खेलकुदको आवाज – KhelCast Nepal।
नेपाल र विश्वभरका खेल समाचार, तथ्यपूर्ण विश्लेषण र विश्वसनीय अपडेटको एक मात्र गन्तव्य।

प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिता २०८२ को पुरस्कार राशि घोषणा गरिएको छ।नेपाल क्रिकेट संघका अनुसार ...
20/03/2026

प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिता २०८२ को पुरस्कार राशि घोषणा गरिएको छ।

नेपाल क्रिकेट संघका अनुसार प्रतियोगिताको विजेताले रु १०,००,००० (दश लाख) प्राप्त गर्नेछ भने उपविजेताले रु ५,००,००० (पाँच लाख) पुरस्कार पाउनेछ।


न्युजिल्याण्डले तेस्रो टी–२० अन्तर्राष्ट्रिय खेलमा सहज जित निकाल्दै दक्षिण अफ्रिका विरुद्धको सिरिजमा २–१ को अग्रता बनाएक...
20/03/2026

न्युजिल्याण्डले तेस्रो टी–२० अन्तर्राष्ट्रिय खेलमा सहज जित निकाल्दै दक्षिण अफ्रिका विरुद्धको सिरिजमा २–१ को अग्रता बनाएको छ 💪🔥

माल्दिभ्समा चैत १० देखि २६ गतेसम्म आयोजना हुने साफ  यु २० च्याम्पियनसिपमा भाग लिन नेपाली टोली आज त्यसतर्फ प्रस्थान गरेको...
20/03/2026

माल्दिभ्समा चैत १० देखि २६ गतेसम्म आयोजना हुने साफ यु २० च्याम्पियनसिपमा भाग लिन नेपाली टोली आज त्यसतर्फ प्रस्थान गरेको छ।

राष्ट्रिय खेलकुद परिषद्ले चैत १३ गतेको लागि तय साधारण सभा र निर्वाचनको सबै प्रक्रिया रोकेर ३ दिन भित्र लिखित जानकारी दिन...
19/03/2026

राष्ट्रिय खेलकुद परिषद्ले चैत १३ गतेको लागि तय साधारण सभा र निर्वाचनको सबै प्रक्रिया रोकेर ३ दिन भित्र लिखित जानकारी दिन अखिल नेपाल फुटबल संघ (एन्फा) लाई आज पत्र काटेको छ।

🇧🇪 बेल्जियममा हुने Euro T20 का लागि Liege Red Lions ले नेपाली स्टार लेग स्पिनर Sandeep Lamichhane लाई प्रि–साइन गरेको छ।...
19/03/2026

🇧🇪 बेल्जियममा हुने Euro T20 का लागि Liege Red Lions ले नेपाली स्टार लेग स्पिनर Sandeep Lamichhane लाई प्रि–साइन गरेको छ।
टिममा Chris Lynn र Corey Anderson जस्ता विश्वस्तरीय खेलाडीहरू पनि रहेका छन्, जसले प्रतियोगितालाई अझ रोमाञ्चक बनाउनेछ 🔥

अखिल नेपाल फुटबल संघ (ANFA) ले राष्ट्रिय लिग अन्तर्गत बाँकी सबै खेल स्थगित गरेको छ। सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा त्...
19/03/2026

अखिल नेपाल फुटबल संघ (ANFA) ले राष्ट्रिय लिग अन्तर्गत बाँकी सबै खेल स्थगित गरेको छ। सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा त्रिभुवन आर्मी FC र सातदोबाटो युवा क्लबबीच खेल चलिरहेकै अवस्थामा एन्फाले सबै क्लबलाई पत्र पठाउँदै आज साँझको खेलसहित सम्पूर्ण बाँकी खेल प्राविधिक कारण देखाउँदै स्थगित गरेको हो।
लिगमा अझै ३८ खेल बाँकी रहेका छन्।

नेपाल पुलिस क्लब लगातार दोस्रो पटक जय ट्रफीको च्याम्पियन बनेको छ । त्रिभुवन आर्मी क्लबलाई ४ विकेटले हराउँदै पुलिसले उपाध...
19/03/2026

नेपाल पुलिस क्लब लगातार दोस्रो पटक जय ट्रफीको च्याम्पियन बनेको छ । त्रिभुवन आर्मी क्लबलाई ४ विकेटले हराउँदै पुलिसले उपाधि रक्षा गरेको हो ।

   १३६/८ को अवस्थाबाट नवौं नम्बरमा ब्याटिंग गरेका करन केसीले अविजित ७२ रन बनाउदै पुलिसलाई जोगाए। पहिलो इनिंग्समा दुवै टि...
18/03/2026

१३६/८ को अवस्थाबाट नवौं नम्बरमा ब्याटिंग गरेका करन केसीले अविजित ७२ रन बनाउदै पुलिसलाई जोगाए। पहिलो इनिंग्समा दुवै टिमले समान २२१ रन बनाएको छ। दोस्रो दिनको दोस्रो सत्रमा आर्मीले दोस्रो इनिंग्समा ब्याटिंग सुरु गरेको छ। कसले जित्ला उपाधि ?

बागमती प्रदेशले पिएम कपका लागि सन्दीप लामिछानेको कप्तानीमा टोली घोषणा गरेको छ ।
18/03/2026

बागमती प्रदेशले पिएम कपका लागि सन्दीप लामिछानेको कप्तानीमा टोली घोषणा गरेको छ ।

नेपालको गर्जना अब जापानमा! 🇯🇵🔥Karan KC —Japan Premier League. खेल्ने भएको छन। मे 2 देखि 5 सम्म हुने छ।💯
17/03/2026

नेपालको गर्जना अब जापानमा! 🇯🇵🔥
Karan KC —Japan Premier League. खेल्ने भएको छन। मे 2 देखि 5 सम्म हुने छ।💯

मलेसिया कारबाहीमा परेपछि नेपाललाई ठूलो फाइदा 🔥एसियन कप छनोटमा बिना खेल ३ अङ्क हात पार्दै नेपालको यात्रामा नयाँ मोड 🇳🇵⚽️ए...
17/03/2026

मलेसिया कारबाहीमा परेपछि नेपाललाई ठूलो फाइदा 🔥
एसियन कप छनोटमा बिना खेल ३ अङ्क हात पार्दै नेपालको यात्रामा नयाँ मोड 🇳🇵⚽️

एएफसीको अनुशासन तथा आचारसंहिताका धारा ५६ उल्लङ्घन गरेको आरोपमा मलेसियालाई दुई खेलमा 'फोर्फिट' हार दिइएको हो । यो सँगै मलेसियाले एएफसी एसियन कप २०२७ अन्तर्गत खेलेका दुई खेलको अङ्क गुमाएको छ ।

मलेसियाले छनोट अन्तर्गत दुई खेल खेलेको थियो । २५ मार्च २०२५ मा नेपालविरुद्धको खेल र १० जुन २०२५ मा भियतनामविरुद्धको खेल दुवैमा मलेसियालाई ०-३ को हार दिइएको छ ।
२५ मार्च २०२५ मा सुल्तान इब्राहिम स्टेडिय नेपालविरुद्धको २-० को जित र १० जुन २० मा बुकित जलिल राष्ट्रिय रङ्गशालामा भियतनामविरुद्धको ४-० को जितको नतिजा उल्टिएको हो ।

यससँगै मलेसिया फुटबल सङ्घलाई ५० हजार अमेरिकी डलर जरिवाना पनि तोकिएको छ।

दोस्रो टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई हराउँदै न्युजिल्यान्डले ५ खेलको सिरिजमा १-१ को बराबरी गरेको छ।
17/03/2026

दोस्रो टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई हराउँदै न्युजिल्यान्डले ५ खेलको सिरिजमा १-१ को बराबरी गरेको छ।

Address

Kathmandu

Website

Alerts

Be the first to know and let us send you an email when KhelCast Nepal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share