Laxman जापान को बारेमा जानकारी दिने प्रयास गरेको छु।सबैजना ले यो page लाई Follow गरेर जोडीनु होला 🇯🇵 🇳🇵
(2)

यो महत्त्वपूर्ण जानकारी धेरैजना समक्ष सेयर गरेर पुर्‍याइदिनुहोला।
11/09/2025

यो महत्त्वपूर्ण जानकारी धेरैजना समक्ष सेयर गरेर पुर्‍याइदिनुहोला।

11/09/2025

आयो जापानबाट खुसीको खबर 🇯🇵✨

नेपालको पक्षमा सर्वसाधारण सडकमा!गलत प्रचार गर्ने मिडियालाई बिरोध गर्दै सत्यका लागि आवाज उठाइएको छ।तपाईंलाई के लाग्छ — यस...
11/09/2025

नेपालको पक्षमा सर्वसाधारण सडकमा!
गलत प्रचार गर्ने मिडियालाई बिरोध गर्दै सत्यका लागि आवाज उठाइएको छ।
तपाईंलाई के लाग्छ — यस्तो गलत समाचारलाई रोक्न के गर्नुपर्छ?

11/09/2025

सबै पार्टीहरूको मन्तव्य विज्ञप्ति स्टाटस आउँदैछ। अब केपी शर्माको कतिबेला आउँछ होला?

11/09/2025

अब भवन पुनःस्थापना गर्न कति लगानी लाग्ने होला।

भाऊजु आरजु का महँगो ब्राण्डका ब्याग ओसार्दै एक नेपाली युवती!
11/09/2025

भाऊजु आरजु का महँगो ब्राण्डका ब्याग ओसार्दै एक नेपाली युवती!

सेना र जेनजीका तर्फबाट शुसिला कार्कीबीच वार्ता हुँदै जेन-जी प्रतिनिधिहरुले अन्तरिम सरकारको नयाँ प्रधानमन्त्रीमा पूर्वप्र...
11/09/2025

सेना र जेनजीका तर्फबाट शुसिला कार्कीबीच वार्ता हुँदै

जेन-जी प्रतिनिधिहरुले अन्तरिम सरकारको नयाँ प्रधानमन्त्रीमा पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नाम टुंगो लगाइसकेकाले त्यसलाई आजको छलफलले औपचारिकता दिने तयारी रहेको बुझिएको छ । कार्की निकट स्रोतका अनुसार सेनासँग पहिला वार्ता हुने अनि त्यसबाट विकसित परिस्थिति अनुसार राष्टपतिसँग वार्ता हुनेछ ।

राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानन्यायाधीश अशोकराज सिग्देलले जेनजी प्रतिनिधिहरुसँग विहीबार बिहानदेखि छलफल गरेर निकास निकाल्ने तयारी गरेकाले सम्भवत निर्णायक वार्ता हुने विश्वास गरिएको छ ।

काठमाडौ महानगरपालिकाका मेयर बालेन शाहले पनि शुसिला कार्कीको नाममा सहमति जनाएकाले जेन-जीको एक्लो उम्मेदवारको रुपमा देखिएकी छन् ।

सोभिता गौतम र बलेनको भनाइ!
11/09/2025

सोभिता गौतम र बलेनको भनाइ!

B***n Shah writes, "प्रिय जेन–जी तथा सम्पूर्ण नेपालीहरूमा मेरो आग्रह,अहिले देश एउटा इतिहासमै नभएको फरक परिस्थितिमा छ। तप...
10/09/2025

B***n Shah writes, "प्रिय जेन–जी तथा सम्पूर्ण नेपालीहरूमा मेरो आग्रह,

अहिले देश एउटा इतिहासमै नभएको फरक परिस्थितिमा छ। तपाईँहरूले अहिले सुनौलो भविष्यतर्फ कदम चाल्दै हुनुहुन्छ।

यो बेला कृपया नआत्तिनु होला, धैर्य राख्नु होला।अब देश अन्तरिम सरकारमा जाँदैछ, जसले देशमा नयाँ चुनाव गराउनेछ।यो अन्तरिम सरकारको काम भनेको चुनाव गराउने,देशलाई नयाँ जनादेश दिने हो।

यो अन्तरिम / चुनावी सरकारको नेतृत्व गर्नका लागि तपाईँहरूबाट आएको प्रस्ताव पूर्व प्रधानन्यायाधीश श्रीमान् सुशीला कार्कीप्रति पूर्ण समर्थन छ । तपाईँहरूको सुझबुझ, विवेक र एकतालाई हृदयदेखि सम्मान गर्न चाहन्छु।

तपाईँहरू कति परिपक्व हुनुहुँदो रहेछ भन्ने कुरा यसैले जनाउँछ।

अहिले नै हतारमा नेतृत्वमा आउन चाहनुभएका साथीहरूलाई के भन्न चाहन्छु भने—तपाईँहरूको जोश, तपाईँहरूको सोच, तपाईँहरूको इमानदारीता देशलाई स्थायी रूपमा चाहिएको हो, अस्थायी रूपमा होइन। त्यसका लागि चुनाव त हुन्छ नै । कृपया हतार नगर्नु होला।

सम्माननिय रास्ट्रपति ज्यु ,

Gen z हरुले ल्याएको ऐतिहासिक क्रान्तिलाई संरक्षण गर्न अन्तरिम सरकारको गठन र संसदको विघटन अविलम्ब गर्नु होला ।"

धरानका मेयर हर्क साम्पाङले आफू देशको प्रधानमन्त्री बन्न जति बेला नि रेडी भएको बताएका छन् ।
10/09/2025

धरानका मेयर हर्क साम्पाङले आफू देशको प्रधानमन्त्री बन्न जति बेला नि रेडी भएको बताएका छन् ।

10/09/2025

देशको प्रधानमन्त्री को बन्ने र कसले देशलाई नेतृत्व गर्ने भन्ने विषय अझै पनि अन्योलमा परेको छ।

10/09/2025

झुटा प्रचार र झुठा समाचार होइन,मेरो कुरा मैबाट सिधा र स्पष्ट सुन्नुहोला ।

住所

Tokyo
Shibuya-ku, Tokyo

ウェブサイト

アラート

Laxmanがニュースとプロモを投稿した時に最初に知って当社にメールを送信する最初の人になりましょう。あなたのメールアドレスはその他の目的には使用されず、いつでもサブスクリプションを解除することができます。

事業に問い合わせをする

Laxmanにメッセージを送信:

共有する

カテゴリー