31/07/2025
जुम्ला फल्छ धान संसारकै अग्लो ठाउँमा, कोई सुन्दैनन् कान कर्णाली रोयाको आवाज: नवयुवराज हृदयन्द्र शाहले जुम्ला भ्रमणको भिडियो बनाएर फेसबुकमा सार्वजनिक गरेका छन्। उक्त भिडियोमार्फत उनले जुम्लाको सम्भावनालाई विश्वसामु चिनाउने प्रयास गरेका छन् ! के यो भविष्यमा राजा बन्ने लक्षण हो त ?😲❤️