Troll Adda Nepal

Troll Adda Nepal Haso Share Repeat
Enter at Your Own Risk,
Too Much Haso,
Serious People Not Allowed

 पतिलाई बजार जाँदै गरेको देखेर पत्नीले पैसा दिँदै भनी,"कुनै यस्तो चिज लिएर आउनु, जसले मलाई सुन्दर देखोस्।"पति फर्कदा आफ्...
23/05/2026


पतिलाई बजार जाँदै गरेको देखेर पत्नीले पैसा दिँदै भनी,
"कुनै यस्तो चिज लिएर आउनु, जसले मलाई सुन्दर देखोस्।"

पति फर्कदा आफ्नो लागि Whisky लिएर आयो।

गिद्दको बच्चाले भन्यो, " बाबा,आज मलाई मान्छेको मासु खान मन लागेको छ।"गिद्दले भन्यो, " हुन्छ छोरा, तँ बस्दै गर म लिएर आउँ...
17/05/2026

गिद्दको बच्चाले भन्यो, " बाबा,आज मलाई मान्छेको मासु खान मन लागेको छ।"

गिद्दले भन्यो, " हुन्छ छोरा, तँ बस्दै गर म लिएर आउँछु।"

यति भनेर उ उड्यो र सुगुरको मासु लिएर आयो।

बच्चाले भन्यो, " यो त सुगुरको मासु हो। मलाई त मान्छेको मासु खान मन लागेको छ।"

गिद्दले भन्यो, " पर्खी छोरा,म भोलिसम्म बन्दोबस्त गर्छु।"

भोलिपल्ट उसले गाईको मासु लिएर आयो।

बच्चा रिसाउदै भन्यो, " यो त गाईको मासु हो, मैले त मान्छेको मासु भनेको थिएँ।"

गिद्द फेरि उड्यो र उसले सुँगुरको मासु पवित्र मस्जिदको छेउमा र गाईको मासु मन्दिरको छेउमा लगेर फ्याकिदियो। केही समयपछि त्यहाँ धार्मिक द्वन्द्वले मान्छे-मान्छेबिच काटमार शुरु भयो। मान्छेको लासहरु छ्याप्छ्याप्ती भेटिए। गिद्दका बाउ छोराले अघाउन्जेल मान्छेको मासु खाए।

गिद्दको बच्चालाई यो अचम्म लाग्यो र बाउलाई सोध्यो," यो चमत्कार कसरी गर्नुभयो,यति धेरै मान्छेको मासु?"

गिद्दले जवाफ दियो, "छोरा, केही धुर्त मान्छेहरुले आफ्नो स्वार्थको लागि धर्म,जात,संगठन,आयोग जस्ता नामको भाइरस फैलाइरहेका छ्न्। अनि अबुझ मान्छेहररू ती संगठनको नाममा मर्न र मार्न तयार हुन्छ्न्। धन्य छोरा! हाम्रो कुनै धर्म र जात छैन् र हामी खुशी छौँ। त्यसैले तैले मज्जाले मासु खा।
*******
(यो हाम्रो समाजमा घटिरहेको कथा र उदाहरण मात्रै हो। कुनै धर्म र जातिको मानमर्दन गर्ने उदेश्य नभएको जानकारी गराउँदछु।)

 २/३ दिनअघिसम्म त माता यशोदा जस्ती सुशीला आमा, आज आएर पूतना जस्ती भइछिन्। यो देशमा स्वयं बालेन आफैंले आफ्नो criticism गर...
09/05/2026


२/३ दिनअघिसम्म त माता यशोदा जस्ती सुशीला आमा, आज आएर पूतना जस्ती भइछिन्। यो देशमा स्वयं बालेन आफैंले आफ्नो criticism गरे पनि anti-national हुने रहेछन् 🤣

  बालेनको काम गराईको स्पिड 5G मा छ, राष्ट्रपति बा को धिपिर धिपिर 'E' मा भयो यार ! यो कसरी मिलाउने हो, मिलाम त 😂
03/05/2026


बालेनको काम गराईको स्पिड 5G मा छ, राष्ट्रपति बा को धिपिर धिपिर 'E' मा भयो यार ! यो कसरी मिलाउने हो, मिलाम त 😂

 कबाडीहरूको बडा दशैँ आयो बरिलै। पहिले बालेनसंग रिसाएका कबाडीहरू अहिले उनकै जयजयकार गरिरहेका छन्। खुदा जब देता है तो छप्प...
30/04/2026


कबाडीहरूको बडा दशैँ आयो बरिलै। पहिले बालेनसंग रिसाएका कबाडीहरू अहिले उनकै जयजयकार गरिरहेका छन्।
खुदा जब देता है तो छप्पर फाड कर देता है।😂

  हामिलाई चाहिँने प्रतिपक्ष महाविर पुन जस्तो हो, सहि लाई सहि गलत लाई गलत स्पष्ट भन्ने सक्ने तर पाईयो हर्क साम्पाङ जस्तो,...
30/04/2026


हामिलाई चाहिँने प्रतिपक्ष महाविर पुन जस्तो हो, सहि लाई सहि गलत लाई गलत स्पष्ट भन्ने सक्ने तर पाईयो हर्क साम्पाङ जस्तो, बुझ्नु न सुझ्नु टुडिखेल तिर कुद्नु पाराको 😂😂

Bro disappeared like he never existed 😬
29/04/2026

Bro disappeared like he never existed 😬

पहिलोपल्ट अध्यादेश शब्द सुनेका जेन्जिहरुलाई त सरकारले नयाँ के चिज ल्यायो बे भैराख्या होला 😂
29/04/2026

पहिलोपल्ट अध्यादेश शब्द सुनेका जेन्जिहरुलाई त सरकारले नयाँ के चिज ल्यायो बे भैराख्या होला 😂

  मान्छेहरू बोल्नु अगाडी सोच्छन्, म बोलिसके पछि सोच्छु !!
28/04/2026


मान्छेहरू बोल्नु अगाडी सोच्छन्,
म बोलिसके पछि सोच्छु !!

Address

Kathmandu

Website

Alerts

Be the first to know and let us send you an email when Troll Adda Nepal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share