Galaxy FB monetize

Galaxy FB monetize हाम्रो page Galaxy Fb monetize मा यहाँहरु सबैलाई हार्दिक स्वागत छ । we can help to growing up page followers . help each other .
🪔🪔📢

10/05/2026

***nshah

09/04/2026

wait for Pm B***n entry .
proudly..

08/04/2026

first time म आफुले आफुलाइ नेपाली हुनुमा गर्व लागेको छ
first time मेरो देशको प्रधानमन्त्री ले एति धेरै ईज्जत् पाएको छ
first time कुनै पनि देशको राजदुत वा अरु कुनै ब्याक्ती सङ without any translator face to face talk गर्न
सक्ने प्रधानमन्त्री पाएको छ ।
first time म गर्व साथ भन्न चाहान्छु मलाइ मेरो देश को प्रधानमन्त्री मनपर्छ ।
जये नेपाल🇳🇵 जये देश ।🇳🇵

#बालेनसरकार #केभन्छन्पब्लिक
@

07/04/2026

OMG
danger fight.

06/04/2026

अरु त तेस्तै हो कि तर नैतिकताको आधरमा चाहियो रे सभामुख
सभामुखको लागि भिख नमाग्दा राम्रो

05/04/2026

पक्राउ परेका दिपक को गोप्य प्लान पुरै सरकार को सेटिङ नै गर्दो रहेछ त ।

केपि ओलि वा एमालेका पाल्तु भुसिया टोले गुन्डा नाइके किङ्जोन सहित 18 जना पक्राउ बधाई छ बालेन सरकारलाई ।
05/04/2026

केपि ओलि वा एमालेका पाल्तु भुसिया टोले गुन्डा नाइके किङ्जोन सहित 18 जना पक्राउ
बधाई छ बालेन सरकारलाई ।

05/04/2026

बा को हालत हेर्दा दया लाग्छ पहिला बा ले बोलेका कुराहरु अनि ती हावाकुरा झुटा आश्वासन सम्जिदा बा ले बल्ल भेटे खुसी लाग्छ ।

30/03/2026

बालेनले बोलाएको बैठकमा आज फरक पार्टीका ज्ञानेद्र शाही गएर - जुम्ला र कर्णालीको समग्र बिकासको कुरा गरेर आए, उता सुहाङ नेम्वाङले इलामको पर्यटनको कुरा गरेर फर्किए जसको अध्यक्षलाई पक्राउ गरिएको छ बरु आन्दोलनमा जानुपर्ने तर उनलाई आफ्नो क्षेत्रको बिकास प्यारो लाग्यो।
** नया र वैकल्पिक भनिएको र सबैभन्दा बढी जनताले आशा गरेको यो ग*द्दार गुइठे हर्केले जान्न भनेर जाँड खादै status हालेर बस्यो । धरानका जनता नमज्जा सँग झुक्किएका रैछन यसपटक ।साच्चै असल व्यक्ती भए आफै भेट्न गएर सिर्जनात्मक छलफल र आफनो क्षेत्रको बिकासको बारेमा कुरा गर्न सकिन्थ्यो अथवा यो बालेन भन्दा जान्ने नै छ भने सुझाव दिएर आउन सक्थ्यो तर यसको गुह्य घमण्डले वडा अध्यक्ष पनि नजित्ने खाल्को पारा देखायो ।बरु एमालेको समर्थन गर्यो ओलि पक्राउ पर्दा प्रतिशोध भन्यो । बाफरे यस्तो घटि*या मान्छेलाई मैले समर्थन गरेको रहेछु । तपाईं पनि कतै झुक्किनु भएको त छैन अलि धेरै बिश्वास र भरोसा गरेर ?? बेलैमा चिन्नुस र ला,त हान्नुस

28/03/2026

यदि केपि ओलि को नाम मा आन्दोलन हुन्छ भने आन्दोलनकारी लाई जनताले नै लखेट्ने हो याद राख यो बालेन सरकार हो । यहाँ कानुन चल्छ ।

Address

Kathmandu
6300-0005

Website

Alerts

Be the first to know and let us send you an email when Galaxy FB monetize posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share