GoReTo

GoReTo This is Goreto Content Creator Vlogging mini vlog daily life bases promotional video

झुकेगा नहि साला🤫😏
20/08/2026

झुकेगा नहि साला🤫😏

20/08/2026

Jazzup Romania🇷🇴🤔🙀

゚viralシ


20/08/2026

Trending Goreto🤔🙀

゚viralシ

18/08/2026

Tiktok lai kharlappai khayeko biralo
Bhakarika Dhan Mera Badure🤣🤣

゚viralシ

अत्यन्तै दु:खद खबर्😭😓तपस्या वि.क.प्रति हार्दिक श्रद्धाञ्जली। 😭शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना। 😭 दुई सातादेखि सम्पर्...
18/08/2026

अत्यन्तै दु:खद खबर्😭😓

तपस्या वि.क.प्रति हार्दिक श्रद्धाञ्जली। 😭
शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना। 😭

दुई सातादेखि सम्पर्कविहीन तपस्या वि.क. मृत फेला
बागलुङको ढोरपाटन नगरपालिका–९ निवासी करिब २२/२३ वर्षीया तपस्या वि.क. करिब दुई सातादेखि परिवारको सम्पर्कमा नरहेकीमा आज ढोरपाटन–७ धारबोटस्थित खोलामा मृत अवस्थामा फेला परेकी छन्।

गत साउन १९ गते राति करिब ९:३० बजेदेखि सम्पर्कविहीन हुनुअघि उनले फेसबुकमा भावुक स्टाटस लेखेकी थिइन्। स्टाटसमा उनले “हजुरले चाहेजस्तो छोरी बन्न सकिनँ, आज यो संसार छोड्दै छु, अर्को जन्ममा राम्रो छोरी भएर जन्म लिनेछु” भन्दै आमाबुबासँग माफी मागेकी थिइन्।

त्यसपछि परिवार तथा आफन्तले खोजी गरिरहेका थिए। स्थानीय खिमबहादुर वि.क.ले बाटो हिँड्ने क्रममा खोलामा शव देखेपछि प्रहरीलाई खबर गरेका थिए। घटनास्थलमा इलाका प्रहरी कार्यालय बुर्तिबाङबाट प्रहरी टोली पुगेको जनाइएको छ।

शव पोस्टमार्टमका लागि बुर्तिबाङ लगिएको छ। मृत्युको वास्तविक कारण भने पोस्टमार्टम रिपोर्टपछि मात्र खुल्ने प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको छ।

09/08/2026

अडियो क्वालिटिको लागी कुन चाहि बेस्ट?🤔Hollyland vs Dji🤷🏻

🌳 पीपलको रुखमुनि उभिएर आफ्ना जराहरू सम्झँदै।"
06/08/2026

🌳 पीपलको रुखमुनि उभिएर आफ्ना जराहरू सम्झँदै।"

In 2 months 1.4K Family Thanks All🙏🙏
06/08/2026

In 2 months 1.4K Family Thanks All🙏🙏

Bhaleko🐔Tauko khaneta😂
05/08/2026

Bhaleko🐔Tauko khaneta😂

Address

Baluwatar
Kathmandu

Alerts

Be the first to know and let us send you an email when GoReTo posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share