Madhes Reporting

Madhes Reporting यो चायेनल सधै तपाईं को लागि

जय माँता दी, खुसी के खबर बा भई लोग अब त्यरी करलोग बम लोग जाएके भाथा बाबा or घोडामासन माई के दर्शन करे २०८१-४-२९गते से २०...
19/07/2024

जय माँता दी, खुसी के खबर बा भई लोग अब त्यरी करलोग बम लोग जाएके भाथा बाबा or घोडामासन माई के दर्शन करे २०८१-४-२९गते से २०८१-४-३१गते तक 🙏 जय माँ दुर्गे 🙏

कुनै बेला एसएलसि फर्स्ट डिभिजनमा पास हुनु गौरवको विषय थियो । शिक्षामन्त्रीले यस्तो बधाई दिन्थे ।
18/07/2024

कुनै बेला एसएलसि फर्स्ट डिभिजनमा पास हुनु गौरवको विषय थियो । शिक्षामन्त्रीले यस्तो बधाई दिन्थे ।

नतिजा कुरिरहेका सबैलाई शुभकामना । चाडैं प्रकाशित हुँदैछ है !
26/06/2024

नतिजा कुरिरहेका सबैलाई शुभकामना । चाडैं प्रकाशित हुँदैछ है !

25/06/2024

See कुनै प्राविधिक समस्या नआएमा भोलि अपराह्नसम्म एसईईको नतिजा प्रकाशित हुने पछिल्लो खबर छ ।

Breaking news =SEE Result latest Update: नतिजाको तयारी पूरा भए संगै भोलि बिहान नतिजा प्रकाशितको Demo रहेको छ । Demo सफल ...
25/06/2024

Breaking news =SEE Result latest Update: नतिजाको तयारी पूरा भए संगै भोलि बिहान नतिजा प्रकाशितको Demo रहेको छ । Demo सफल भए भोलि बेलुकासम्म नतिजा प्रकाशित हुनेछ । कुनै प्राविधिक समस्या आए पर्सिसम्म ! शुभकामना !❤️

“असार १५ गतेभित्र नतिजा सार्वजनिक गर्ने बोर्डको तालिका हो, तालिकाभन्दा पनि छिटो नतिजा सार्वजनिक गर्न बोर्ड र परीक्षा निय...
25/06/2024

“असार १५ गतेभित्र नतिजा सार्वजनिक गर्ने बोर्डको तालिका हो, तालिकाभन्दा पनि छिटो नतिजा सार्वजनिक गर्न बोर्ड र परीक्षा नियन्त्रण कार्यालयले तीव्र गतिमा काम गरेका छौँ, बिहीबारभित्र नतिजा सार्वजनिक गर्ने गरी काम भइरहेको छ ।”
- परीक्षा नियन्त्रक नन्दलाल पौडेल

SEE नतिजा सार्वजनिक गर्न बिहिवार बोर्ड बैठक बोलाइएको छ ।Ncell App मा हेर्नुहोला
25/06/2024

SEE नतिजा सार्वजनिक गर्न बिहिवार बोर्ड बैठक बोलाइएको छ ।
Ncell App मा हेर्नुहोला

25/06/2024

Breaking: SEE को नतिजा बिहिवार (पर्सि) सार्वजनिक हुने भएको छ । राष्ट्रिय परिक्षा बोर्डले त्यही अनुसार अन्तिम तयारी गरिरहेको जनाएको हो । शुभकामना !❤️🙏

25/06/2024

SEE Result Updata: SEE Result publish ko final tayari pura bhayeko cha. technical issue aayena bhane aba ko 2/3 din vitra Result publish hune cha. Hami bela bela update garne Chau follow gardai garnu hola. Best wishes.❤️

आउदै गरेको SEE को नतिजा यसरी पनि हेर्न सकिन्छ:𝐒𝐭𝐞𝐩 𝟏: आफ्नो मोबाईलको 𝐌𝐞𝐬𝐬𝐚𝐠𝐞 𝐁𝐨𝐱 मा जानुहोस ।𝐒𝐭𝐞𝐩 𝟐:  𝐒𝐄𝐄 𝐒𝐲𝐦𝐛𝐨𝐥 𝐍𝐮𝐦𝐛𝐞𝐫 ...
24/06/2024

आउदै गरेको SEE को नतिजा यसरी पनि हेर्न सकिन्छ:

𝐒𝐭𝐞𝐩 𝟏: आफ्नो मोबाईलको 𝐌𝐞𝐬𝐬𝐚𝐠𝐞 𝐁𝐨𝐱 मा जानुहोस ।
𝐒𝐭𝐞𝐩 𝟐: 𝐒𝐄𝐄 𝐒𝐲𝐦𝐛𝐨𝐥 𝐍𝐮𝐦𝐛𝐞𝐫 लेखि,
𝐒𝐭𝐞𝐩 𝟑: ३४९४९ मा 𝐒𝐌𝐒
पठाउनु होस
𝐒𝐭𝐞𝐩 𝟒: 𝐒𝐄𝐄 २०८० को नतिजा तपाइको मोबाईलमा ।

𝐍𝐨𝐭𝐞: ** नतिजा प्रकाशित भएपछी मात्र SMS गर्नुहोल**

24/06/2024

साथीहरूसँग पौडी खेल्ने क्रममा नुवाकोटको देवीघाट जलविद्युत केन्द्रका लागि ल्याइएको पानीको नहरमा डुबेर विदुर नगरपालिका-१२ गौरीवेशीस्थित महेन्द्र माविमा कक्षा ५ मा अध्ययनरत ११ वर्षीय सन्देश अधिकारीको मृत्यु भएको छ ।

24/06/2024

SEE को नतिजा कहिले आउँछ ?
असार १४ गतेभित्र ।

Address

Kathmandu

Website

Alerts

Be the first to know and let us send you an email when Madhes Reporting posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share