Sandyp Slim

Sandyp Slim A small effort to win the hearts of our supporters.

26/06/2025
26/05/2025

आमा म आउदा सम्म बाची राख है , यो सब्द ले मन छोयो 😥विदेशीनु पर्ने रहर होइन बाध्यता हो 😥 𝑭𝒐𝒍𝒍𝒐𝒘𝒆𝒓𝒔. Likee Go Viral 𝑬𝒗𝒆𝒓𝒚𝒘𝒉𝒆𝒓𝒆

06/05/2025

सोचेको भन्दा फरक हुँदो रहेछ देखेको संसार, र त्योभन्दा फरक हुँदो रहेछ आफूले भोगेको संसार |

05/05/2025
05/05/2025

जिन्दगीको हरेक मोडमा रमाउन सिक्ने गर,फर्केर आउने यादहरु मात्र हो समय होइन ।🍂

04/05/2025

बल्कोट अर्घाखाँची

28/03/2025

विश्वास अनि आशा दुबै राखेको छु भगवान,
खुसी अनि सफल भविश्य लेखेको पाना पल्टियोस है ।♥️🌻

देखेर पनि नदेखे जस्तो नगरौ like , comment ,share गर्नुस् तपाई को मनोकामना पूरा हुन्छ

निस्वार्थ सहयोग 🙏– जनता देशप्रति कति नतमस्तक छन्, तर नेताहरू पार्टीको स्वार्थमा रमाइरहेका छन्। सरकार भने तिनै देश र जनता...
11/03/2025

निस्वार्थ सहयोग 🙏
– जनता देशप्रति कति नतमस्तक छन्, तर नेताहरू पार्टीको स्वार्थमा रमाइरहेका छन्। सरकार भने तिनै देश र जनतालाई लुट्न आतुर देखिन्छ!

एक कोमल मनकी धनी चेलीलाई हृदयदेखि सम्मान! 😍🙏🏿

बिरगञ्ज कृषि औजार कारखाना सञ्चालन गर्न पटक–पटक बजेटको आश्वासन दिइए पनि सरकारले अहिलेसम्म सहयोग गरेन। डा. वैज्ञानिक पुनले सरकारको भर नपरी आफ्नै जीवनीको पुस्तक देशभर बिक्री गरेर पहल गरिरहेका छन्। यस्तो अवस्थामा, एक साधारण नेपाली चेलीले कानको सुन दान गरेर सहयोग गरेकी छिन्, जुन सरकारका लागि लाजमर्दो विषय हुनुपर्ने हो।

आज मंगलबार: भगवान श्री गणेशको आशिर्वादले तपाईंको दिन शुभ रहोस🌹🙏🌹
09/03/2025

आज मंगलबार: भगवान श्री गणेशको आशिर्वादले तपाईंको दिन शुभ रहोस🌹🙏🌹

09/03/2025

छरिएको समेटिनै छ, बाटो भेटिनु नै छ, पाना पल्टिनु नै छ, भत्किएको जोडिनु नै छ, पिर नमान्नुस् अगि बढ्नुस्😊
#शुभबिहानि

Address

Kathmandu

Telephone

+9779823573759

Website

Alerts

Be the first to know and let us send you an email when Sandyp Slim posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share