Nepal News Radio

Nepal News Radio Welcome to Nepal News Radio offical page. Previously known as Voice of Youth FM -- owned by Lila Voice Pvt.

Radio Candid broadcasts a mix of news, music, interviews, relevant information to fulfill the communication gap among all stakeholders to ensure creating a forum for the people. Radio Candid embraces the evolution of radio and works in such a way that it makes us a model for creativity, innovation, sustainability, and excellence. Radio Candid 92.7 MHz is an independent infotainment 24/7 radio stat

ion in Nepal besides being a reliable source of information. As one of Nepal’s fastest-growing stations, it targets people of all walks of life offering them all facts and information coupled with contemporary music to find this channel informative and entertaining. Ltd -- the radio station established on 17 March 2015 was registered at the Office of Company Registrar in Nepal. It received the radio broadcast license on April 02, 2015, from the Ministry of Communication and Information Technology.

‘Voice of Youth FM’ has been rechristened as ‘Radio Candid’ (RC) on June 01, 2020, after taking over the station by the new management. However, ‘Voice of Youth’ has been one of the signature programs of Radio Candid. The new team currently aspires to bring about instrumental changes in the radio programs with the support of engaging minds to enrich the lives across multiple platforms, which means that listeners will get insights, opinions, and entertainment from movers and shakers, speakers, newsmakers, experts, among others. The station emphasizes on generating quality and high-demand contents by putting all focus on technical strategy to reshape the radio into a modern format with particular emphasis on in-depth local to global news, views, analysis, interviews and airing a variety of programs, including informative current affairs, entertainment, music, sports, and education, among others to ensure a ‘one-in-all’ platform for listeners in Nepal and beyond. Radio Candid 92.7 Mhz is also one of Nepal’s largest nationwide radio network. To ensure an effective approach, RC has built a network with affiliate stations nationwide. We are a Smart Radio station in Nepal to have utilized additional modern technology and digital innovation that makes us modern in all sense, including sight and sound, visual appeal, podcasts, and quality. Our professional management, quality content, technological innovation will undoubtedly meet the demand of the digital era. Our radio is user-friendly in a responsive format that has a limitless location. We believe freedom flourishes only in a liberal democracy. Hence, we work towards further strengthening democracy, freedom, and accountability that deserves to all people. Radio Candid aims to thrive by adopting the rapidly-changing tech environment and new communication technologies. It has adopted a state-of-the-art technology in its station and can be accessed on social media, mobile applications, news aggregator apps, among other platforms. It is expanding through partnerships with global media brands, multi-media capabilities, and digital content. Radio Candid 92.7 is not limited to a certain geographical area, as it plans to go beyond the Kathmandu Valley and surrounding districts to reach out to the people far and near – every nook and corner of the country through its networking with the local radio stations across the country. We intend to make RC’s effective digital presence felt across the country as well as to the Nepali diaspora both in Nepali and English languages. Radio Candid is a leading station that reaches out to listeners around the globe via http://radiocandid.com/. RC, which remains an apolitical media organization, continues to engage and interact with the audiences through its digital platform by standing tall on the basis of freedom, democratic values, human rights, and good governance. It is available on its website, referral apps, internet, and social media. The transformation process will continue along with the required amplification.

शेयर बजारमा सामान्य बृद्धि, कारोबार रकम साढे ९ अर्ब माथिशेयर बजार नेप्से परिसूचक २ दशमलव ४० अंकले बढेर २,७०६ को विन्दुमा...
06/07/2025

शेयर बजारमा सामान्य बृद्धि, कारोबार रकम साढे ९ अर्ब माथि
शेयर बजार नेप्से परिसूचक २ दशमलव ४० अंकले बढेर २,७०६ को विन्दुमा कायम भएको छ । आज ८७ कम्पनीको शेयर मूल्य बढेको छ भने १६२ कम्पनीको शेयर मूल्य घटेको छ । आज दिनभरिमा ३१८ कम्पनीको २ करोड ७१ लाख ३२ हजार ३०८ कित्ता शेयर किनबेच हुँदा ९ अर्ब ५० करोड माथिको शेयर कारोबार भएको छ ।

बुढानीलकण्ठ मन्दिरमा भक्तजनहरिशयनी एकादशी अर्थात तुलसी रोप्ने दिन आज काठमाडौँको बुढानीलकण्ठ मन्दिरमा भगवान् नारायणको पूज...
06/07/2025

बुढानीलकण्ठ मन्दिरमा भक्तजन
हरिशयनी एकादशी अर्थात तुलसी रोप्ने दिन आज काठमाडौँको बुढानीलकण्ठ मन्दिरमा भगवान् नारायणको पूजा आराधना एवं दर्शन गर्दै श्रद्धालु भक्तजन। तस्बिर:हरिराम भेटुवाल/.रासस

तपाईँको आजको दिन कस्तो रहनेछ ? यस्तो छ आजको राशिफल:मेष : दिन राम्रो छ। तपाईंको काम सहज बन्ने योग छ। यात्रामा सुख प्राप्त...
06/07/2025

तपाईँको आजको दिन कस्तो रहनेछ ? यस्तो छ आजको राशिफल:

मेष : दिन राम्रो छ। तपाईंको काम सहज बन्ने योग छ। यात्रामा सुख प्राप्त हुनेछ। स्वास्थ्यमा सुधार हुनेछ। परिवारसँग रमाइलो गर्ने अवसर मिल्नेछ। प्रेम सम्बन्ध सुमधुर बन्ला।

वृष : दिन राम्रो छ। आफूले गरेको कामले मन प्रशन्न हुनेछ। स्वास्थ्यमा सुधार हुनेछ। रोग र शत्रुमाथि विजय प्राप्त हुनेछ। खर्च कम गर्नु उचित हुन्छ। परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ।

मिथुन : दिन राम्रो छ। दाम्पत्य जीवनमा सफलता मिल्नेछ। सन्तानबाट सन्तुष्टि मिल्नेछ। आज योजना अनुसार रचनात्मक काम बन्नेछ। परिवारको साथले महत्त्वपूर्ण काम बन्ने छ।

कर्कट : दिन सामान्य छ। परिवारका कारण मन अशान्त बन्ने छ। अरुसँग विवाद नगर्नु राम्रो हुन्छ। आफूले सोचेका काममा बाधा आइपर्ने भएकाले काम गर्दा सचेत बन्नुपर्ने छ। धार्मिक कार्यमा सहभागी भएर दिनको सुरुवात गर्नु राम्रो हुनेछ।

सिंह : दिन राम्रो छ। आफ्नो काममा सन्तुष्टि मिल्नेछ। नयाँ लुगा लगाउन पाइने छ। साथीबाट साथ मिल्नेछ। रोग र शत्रुमाथि विजय प्राप्त हुनेछ। सोचेको काममा हिम्मत गरेर लगानी गर्नु उचित हुन्छ।

कन्या : दिन राम्रो छ। तपाईंको बोलीको प्रभावले काम बन्ने छ। परिवारको साथमा बसेर रमाइलो गर्ने अवसर मिल्नेछ। व्यापारबाट धन बढ्नेछ। आफन्तको सहयोग प्राप्त होला।

तुला : दिन राम्रो छ। दिनको सुरुवातमा गरेका कामले सार्थकता पाउने छ। आफ्नो कामले आफूलाई सुख दिनेछ। दाम्पत्य जीवन सहज बन्ने योग छ। प्रेम सम्बन्ध सुमधुर बन्ने देखिन्छ।

वृश्चिक : दिन सामान्य छ। अनावश्यक यात्रा हुनेछ। स्वास्थ्यको विशेष ध्यान दिनुपर्ने छ। व्यार्थको कार्यमा ऊर्जा, समय र पैसाको खर्च हुनेछ। बिहान उठेर गणेशलाई दुबो चढाएमा दिन सहज बन्ने छ।

धनु : दिन राम्रो छ। व्यापारमा फाइदा हुनेछ। परिवारको साथमा रमाइलो बसोबास हुनेछ। सन्तानबाट सन्तुष्टि मिल्नेछ। दाम्पत्य जीवन सफल बन्नेछ। प्रेम सम्बन्ध सुमधुर बन्ला।

मकर : दिन राम्रो छ। मान र सम्मान प्राप्त हुनेछ। स्वास्थ्यमा सुधार हुनेछ। राज्यका उच्च अधिकारीबाट हौसला प्राप्त हुनेछ। आफ्नो परिवारले भन्दा बाहिरका साथीले तपाईंको प्रशंसा गर्नेछन्।

कुम्भ : दिन राम्रो छ। लामो दूरीको यात्रा तय हुनेछ। आफूले गरेको काममा सन्तुष्टि मिल्नेछ। भाग्यले साथ दिनेछ। धार्मिक क्षेत्रको भ्रमण गर्नका लागि दिन उचित रहेको छ।

मीन : तपाईंको राशिमा शनिदेव पसेकाले मन अशान्त बन्नेछ। आफ्नै काममा असन्तुष्टि बढ्नेछ। स्वास्थ्यको ख्याल नगर्ने बानीले समस्या बढ्ने छ। पश्चिमको यात्रा नगर्नु उचित हुन्छ।

राशिफल जे जस्तो भएपनि तपाईंको दिन शुभ रहोस् ।

सूर्य देवताको पुजा गर्नाले विशेष गरी समाजमा आदर र सम्मान पाउने विश्वास रहेको छ। निवेदयामि चात्मानं नमस्ते ज्ञानरूपिणे।। ...
06/07/2025

सूर्य देवताको पुजा गर्नाले विशेष गरी समाजमा आदर र सम्मान पाउने विश्वास रहेको छ। निवेदयामि चात्मानं नमस्ते ज्ञानरूपिणे।। त्वमेव परममापो ज्योती रसोमृत्तम्। भूर्भुवस् स्वस्त्वमोङ्कारस् सर्वो रुद्रस् सनातनस् सूर्यको मन्त्रलाई जप गर्नाले कुण्डलीमा भएको सूर्यदोष जाने पनि मान्यता रहेको छ

तपाईँको आजको दिन कस्तो रहनेछ ? यस्तो छ आजको राशिफल:मेष : तपाईंका लागि आजको दिन राम्रो छ। उपचारमा भए औषधी नियमित गर्नुपर्...
05/07/2025

तपाईँको आजको दिन कस्तो रहनेछ ? यस्तो छ आजको राशिफल:

मेष : तपाईंका लागि आजको दिन राम्रो छ। उपचारमा भए औषधी नियमित गर्नुपर्नेछ। खानपानमा ख्याल नगर्दा स्वास्थ्यमा समस्या हुनेछ। संकटमा परिवारको साथ र सहयोग मिल्नेछ। प्रेम सम्बन्ध सुमधुर बन्ने योग छ।

वृष : दिन राम्रो छ। राज्यको तर्फबाट सेवाको अवसर मिल्नेछ। राजनीतिमा सक्रिय भए सरकारका प्रमुख निकायमा नियुक्तिको सम्भावना छ। शिक्षामा गरेको लगानीबाट प्रगति हुनेछ।

मिथुन : दिन राम्रो छ। शैक्षिक क्षेत्रमा प्रगति हुनेछ। परीक्षा लेखेको भए राम्रो नतिजा प्राप्त हुनेछ। एकल भन्दा सामूहिक लगानी र निर्णयबाट फाइदा हुनेछ। व्यापारमा नाफा आर्जन गर्ने योग छ।

कर्कट : आजका लागि तपाईंको दिन राम्रो छ। शिक्षाको क्षेत्रमा मिहिनेत गर्नुपर्नेछ। राजनीतिक क्षेत्रमा भन्दा व्यापारमा फाइदा हुनेछ। परिवारसँगको व्यवहार सफल बन्नेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

सिंह : परिवारको साथमा महत्त्वपूर्ण काम बन्नेछ। सहकर्मीको साथ मिल्नेछ। मिहिनेतका साथ गरेको काम सफल बन्ने योग छ। परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ। साथीको साथ मिल्नेछ।

कन्या : आज धनलक्ष्मी योग परेको छ। सञ्चित धनको सदुपयोग गर्नुपर्ने दिन छ। एकल भन्दा समूहिक लगानीबाट नाफा हुनेछ। परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ। कृषि क्षेत्रको लगानीबाट फाइदा हुनेछ।

तुला : विरोधी समूह सक्रिय भए पनि मिहिनेतको फल प्राप्त हुनेछ। अवरोध देखिए पनि कामलाई निरन्तरता दिएमा सफलता मिल्नेछ। लामो मिहिनेतपछि प्राप्त उपलब्धिले ठुलो खुशी मिल्नेछ।

वृश्चिक : दिन राम्रो छ। श्रम गरेको क्षेत्रबाट पारिश्रमिक प्राप्त हुनेछ। श्रमको मूल्यांकन उचित हुनेछ। शिक्षाको क्षेत्रमा प्रगति हुनेछ। परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ। साथीको साथमा काम बन्ने योग छ।

धनु : दिन राम्रो छ। हरेक काममा निरन्तर प्रयासको खाँचो देखिन्छ। समस्या देखिए पनि कामलाई निरन्तरता दिनु उचित हुन्छ। सम्पत्तिको पछाडि लाग्नु भन्दा इज्जतको विषयमा गम्भीर बन्नुपर्ने दिन छ।

मकर : आजका लागि तपाईंको दिन सामान्य छ। हरेक काममा मिहिनेत गर्नुपर्ने देखिन्छ। श्रमको मूल्य प्राप्त हुनेछ। बौद्धिक व्यक्तिसँगको भेटले मनमा खुशी मिल्नेछ। परिवारसँगको सम्बन्ध सुमधुर बन्ने योग छ।

कुम्भ : धार्मिक कार्यमा सहभागी भएर दिनको सुरुवात गर्नुपर्ने छ। बिहान उठेर शिवको भजन मात्र सुन्न सकेमा व्यापारमा नाफा हुनेछ। राजनीतिक क्षेत्रमा सामान्य उपलब्धि प्राप्त हुनेछ।

मीन : दिन सामान्य छ। आज सामान्य दैनिकीमा रमाउनुपर्ने बाध्यता छ। बोलीमा नम्रताको खाँचो देखिन्छ। आफन्त टाढा हुने जोखिम भएकाले बोल्दा विशेष ख्याल गर्नुपर्ने छ।

राशिफल जे जस्तो भएपनि तपाईंको दिन शुभ रहोस् ।

आज शनिबार। कसैलाई पनि शनिदेवको दृष्टि नपरोस् भन्ने उदेश्यले शनिबारका दिन शनिदेवको पूजा गरिन्छ।शनि देवलाई एक महत्त्वपूर्ण...
05/07/2025

आज शनिबार। कसैलाई पनि शनिदेवको दृष्टि नपरोस् भन्ने उदेश्यले शनिबारका दिन शनिदेवको पूजा गरिन्छ।शनि देवलाई एक महत्त्वपूर्ण देवता भनिएको छ, किनभने शनि देवले हाम्रो कार्यहरूमा फल प्रदान गर्दछ। शनी भगवान सूर्यको पुत्र हो र उसको आमाको छाया छ। यमराज उनका भाइ हुन र यमुना उनकी बहिनी हुन्।

04/07/2025

प्रधानमन्त्री केपी ओली स्वदेश फिर्ता

फेवातालकास्कीको पोखरास्थित फेवाताल र पृष्ठभूमिमा पोखरा सहर । पोखरा आउने पर्यटकका लागि फेवाताल आकर्षणको केन्द्र बनेको छ ।...
04/07/2025

फेवाताल
कास्कीको पोखरास्थित फेवाताल र पृष्ठभूमिमा पोखरा सहर । पोखरा आउने पर्यटकका लागि फेवाताल आकर्षणको केन्द्र बनेको छ ।
तस्बिर: रत्न श्रेष्ठ / रासस

तपाईँको आजको दिन कस्तो रहनेछ ? यस्तो छ आजको राशिफल:मेष : दिन सामान्य राम्रो छ। ठुलो कामको सुरुवात नगर्नु राम्रो हुनेछ। श...
04/07/2025

तपाईँको आजको दिन कस्तो रहनेछ ? यस्तो छ आजको राशिफल:

मेष : दिन सामान्य राम्रो छ। ठुलो कामको सुरुवात नगर्नु राम्रो हुनेछ। शिक्षामा गरेको लगानीबाट राम्रो नतिजा प्राप्त हुनेछ। वैदेशिक क्षेत्रमा ठगबाट सचेत हुनुपर्नेछ। प्रेम सम्बन्ध भने सुमधुर बन्नेछ।

वृष : दिन राम्रो छ। तपाईंको बोलीको प्रभाव पर्नेछ। सामाजिक सेवा र परोपकारमा मन जानेछ। वैदेशिक क्षेत्रमा गरेको लगानीबाट उन्नति हुनेछ। परिवारको साथ लिएर गरेको व्यापारबाट फाइदा हुनेछ।

मिथुन : तपाईंका लागि दिन राम्रो छ। पुराना साथीसँग भेट हुनेछ। शिक्षा क्षेत्रमा फाइदा हुने दिन छ। स्वास्थ्यको क्षेत्रमा सुधार हुनेछ। परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ।

कर्कट : दिन राम्रो छ। सोचेको काम बन्नेछ। शिक्षा क्षेत्रमा मिहिनेतको खाँचो देखिन्छ। साथीको साथ मिल्नेछ। संकटमा परिवारले सहयोग गर्ने योग छ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

सिंह : समय सामान्य छ। सहयोगी हात टाढा पुग्ने जोखिम छ। लगानीको क्षेत्रमा हिम्मत गर्नुपर्ने दिन छ। शिक्षामा मिहिनेत धेरै गर्नुपर्ने देखिन्छ। संकटमा गुरुले साथ दिनेछन्।

कन्या : दैनिकी सामान्य छ। बोल्दा सोचेर बोल्नुपर्ने छ। तपाईंले गरेको कामको जस अरुले लिने योग छ। बिहान दान गरेर दिनको सुरुवात गर्नु उत्तम हुन्छ। संकटमा साथीको साथ प्राप्त हुनेछ।

तुला : दैनिकी सामान्य राम्रो छ। श्रमको मूल्यांकन हुनेछ। सामाजिक क्षेत्रमा रुचि बढ्नेछ। आर्थिक क्षेत्रमा लगानी भए व्यापार नाफा हुनेछ। वैदेशिक क्षेत्रबाट फाइदा हुने देखिन्छ।

वृश्चिक : समय राम्रो छ। कर्म क्षेत्रमा गरेको लगानीबाट उत्साह बढ्नेछ। वैदेशिक क्षेत्रमा गरेको लगानीबाट राम्रो आम्दानी हुनेछ। बौद्धिक क्षेत्रमा तपाईंको चर्चा हुँदा मन शान्त हुनेछ।

धनु : दिन सामान्य छ। तपाईंले गरेको श्रमको फल अर्कैले खानेछ। लगानी भए शिक्षा र स्वास्थ्यमा तपाईंको उन्नति हुनेछ। परिवारमा खटपटी हुने जोखिम देखिन्छ। कसैलाई पनि पूर्ण विश्वास नगर्नु राम्रो हुन्छ।

मकर : दिन राम्रो छ। व्यापारमा फाइदा हुनेछ। घरजग्गाको कारोबारबाट उन्नति हुनेछ। साथीसँगको भेटले दिन रमाइलो हुनेछ। परिवारलाई समय दिन नसक्दा भने खटपटी बढ्नेछ।

कुम्भ : दिन सामान्य राम्रो छ। झुटा आरोप लाग्ने जोखिम हुनसक्छ। हरेक क्षेत्रमा मिहिनेत बढी नै गर्नुपर्ने दिन छ। शिक्षाको क्षेत्रमा सामान्य प्रगति हुनेछ। परिवारमा भने मनमुटाव बढ्ने योग छ।

मीन : दोधारे बानीले मन अशान्त बन्नेछ। संघर्षबाट सफलता मिल्ने देखिन्छ। परीक्षा लेखेको भए नतिजा राम्रो प्राप्त हुनेछ। स्वास्थ्यमा सुधार हुनेछ। वैदेशिक लगानी गरेको भए उन्नति हुनेछ। परिवारको साथ प्राप्त हुनेछ।

राशिफल जे जस्तो भएपनि तपाईंको दिन शुभ रहोस् ।

शुक्रबारको दिन सन्तोषी माता र लक्ष्मीको पूजाआराधना गरियो भने घरमा धनका साथै सुख शान्ती रहिरहने विश्वास गरिन्छ ।
04/07/2025

शुक्रबारको दिन सन्तोषी माता र लक्ष्मीको पूजाआराधना गरियो भने घरमा धनका साथै सुख शान्ती रहिरहने विश्वास गरिन्छ ।

धान रोप्ने तयारीदाङको तुलसीपुर उपमहानगरपालिका-२स्थित सुनडबरीका किसान धान रोप्नकालागि खेत सम्याउँदै । तस्बिरःदीपक बोहरा/र...
03/07/2025

धान रोप्ने तयारी
दाङको तुलसीपुर उपमहानगरपालिका-२स्थित सुनडबरीका किसान धान रोप्नकालागि खेत सम्याउँदै । तस्बिरःदीपक बोहरा/रासस

Address

Yak And Yeti Marga
Kathmandu
44600

Alerts

Be the first to know and let us send you an email when Nepal News Radio posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Nepal News Radio:

Share

Category