Mahanagar TV

Mahanagar TV Media/News Company

05/08/2023

VACANCYANNOUNCEMENT

We are looking for:
MAYOR FOR RAJBIRAJ
REQUIREMENTS
•Must be CITIZENS of RAJBIRAJ MUNICIPALITY
•GENDER: MALE/FEMALES
•Qualifications: NOT NECESSARY
•EXPERIENCE: BOTH EXPERIENCED AN
FRESHER CAN APPLY
SEND US YOUR CV👤
[email protected]

04/08/2023

विश्व स्तनपान सप्ताह सन्देशः डा बिबेक कुमार लाल, निर्देशक, परिवार कल्याण महाशाखा, स्वास्थ्य सेवा विभाग

Ministry of Health and Population-Nepal Family Welfare Division National Health Education Information and Communication Centre

Lumbini Nepal
30/07/2023

Lumbini Nepal

29/07/2023

यसरी पैसा बढाउनुहाेस्
फेसबुक-इन्ष्टा पेज, प्राेफाइल : युबट्युब-गुगल, टिकटक र वेबसाइट बुष्ट गरेर पैसा कमाउन चाहानुहुन्छ ? भिडियाे, फाेटाे कन्टेन बनाएर त्यसलाई बुष्ट गरेर आफ्नाे व्यावसाय वा ग्राहक बढाउन चाहानुहुन्छ भने अहिले ह्वाट्सएपमा सम्पर्क गर्नुहाेस् ।

अति आकर्षक भिडियाे फाेटाे बनाइन्छ । हामीसँग भएकाे डलर कार्डबाट तपाईंको ईच्छा अनुसार फेसबुक, इन्ष्टाग्राम, गुगल र अरु सामाजिक सञ्जालमा तपाईंको प्लान र साेच अनुसार बुष्ट गरिन्छ । १३२ रुपैयाले हज्जारौं वा लाखौं बढाउँछ भने आधुनिक विज्ञापन किन नगर्ने , अहिले नै किन नगर्ने ।

9851097694

100% Positive Response in All over India  film Release on Cinema's 11 Aug   🙏
29/07/2023

100% Positive Response in All over India

film Release on Cinema's 11 Aug

🙏

Good morning Nepal from Machhapuchhare 🌄 ❤️🙏
29/07/2023

Good morning Nepal from Machhapuchhare 🌄 ❤️🙏

28/07/2023

व्यापार व्यवसाय बिस्तारै प्रविधि उन्मुख हुँदै गइरहेका छन्, व्यवसाय गर्ने तरिका छिटो र सुलभ हुँदैछ । तर हामी भने कस्तो कानुन बनाउँदैछौँ ? विद्युतीय व्यापारका लागि पनि कागजपत्रको ढड्डा बोकेर सेवाको एकद्वार प्रणालीलाई चुनौती दिँदै अनेक सरकारी अड्डा धाउन किन लगाउँदैछौँ ?

यसको अर्कोतर्फ राज्यले व्यवसायीलाई प्रोत्साहन गर्नलाई के कसरी भूमिका खेल्न सक्छ भन्ने कुरा सोच्नुपर्ने हैन र ? "नियमन गर्ने" भनेर कार्यविधिगत झन्झट मात्र थोपर्ने हौँ कि एक सहजकर्ताको भूमिका पनि निभाउने हौँ ?

28/07/2023

श्रमदिन २०८०-४-१२ गतेको बिहानको मेलोमा सबैलाई हार्दिक धन्यवाद !

अत्यन्तै दु:खद: बझाङको बित्थडचीर गाउँपालिका–७ मा बाहुन बस्ती नजिकै घर बनाएको भन्दै 30-40 जनाको समूहले एक जना दलित परिवार...
28/07/2023

अत्यन्तै दु:खद: बझाङको बित्थडचीर गाउँपालिका–७ मा बाहुन बस्ती नजिकै घर बनाएको भन्दै 30-40 जनाको समूहले एक जना दलित परिवारको बनिरहेको घर भत्काएका छन । उनले २५ वर्ष देखि उपभोग गर्दै आएको आफ्नै नामको जमिनमा घर बनाउदै थिए ।

पीडित भन्नुहुन्छ “मैले भारतमा ४ बर्ष मजदुरी गरेर कमाएको ५ लाख रकमले घर बनाइरहेको थिए। एक्कासि आएका ब्राह्मणहरुले गाली गर्दै घर भत्काए ।" गाउलेहरुले भने उक्त जमिन सरकारी जमिन भएको हुदा प्रतिकार गरेको बताएका छन।

Night view of  Beautiful Birgunj Gateway of Nepal
28/07/2023

Night view of Beautiful Birgunj Gateway of Nepal

काठमाडौँ महानगरका सामुदायिक विद्यालयमा एसईईको नतिजा सुधार यस बर्ष काठमाडौँ महानगरपालिकाका सामुदायिक विद्यालयमा अध्ययन गर...
28/07/2023

काठमाडौँ महानगरका सामुदायिक विद्यालयमा एसईईको नतिजा सुधार

यस बर्ष काठमाडौँ महानगरपालिकाका सामुदायिक विद्यालयमा अध्ययन गर्ने विद्यार्थीहरुमध्ये ३.६१ देखि ४.० ल्याउने विद्यार्थीको संख्या ७८% ले वृद्धि भएको छ । गएको बर्ष परीक्षामा सहभागी हुन आवेदन दिएका ३ हजार ९४३ छात्रछात्रामध्ये ८५ (२.१६%) जनाले ३.६१ देखि ४.० ल्याएका थिए । यस बर्ष ३ हजार ९१२ छात्रछात्राले आवेदन दिएकामा १५० (३.८३%) छात्रछात्राले ‘३.६१ देखि ४.० ल्याएका छन् । आवेदकमध्ये गएको बर्ष १२५ (३.१७%) जना गयल भए भने यस बर्ष ५० (१.२३%) जना गयल देखिए । यो तथ्याङ्कबाट के देखिन्छ भने उत्कृष्ट नतिजा हासिल गर्ने विद्यार्थीको संख्या बढ्दै छ । विद्यालय शिक्षाप्रति विद्यार्थीहरु नियमित हुन थालेका छन् । हामीले प्रारम्भ गरेका शैक्षिक कार्यक्रम समय सापेक्ष र व्यावहारिक भएको पुष्टि भएको छ ।

गएको बर्ष ‘ ३.२१ देखि ३.६० ल्याउने छात्रछात्राको संख्या ३२५ (८.२४%) जना थियो । यस बर्ष ४८६ (१२.४२%) पुगेको छ । यो ५१% वृद्धि दर हो । गएको बर्ष ६९७ (१७.६८%) जनाले २.८१ देखि ३.२१ मा उत्तीर्ण गरेका थिए । यस बर्ष ८०४ (२०.५५%) जनाले २.८१ देखि ३.२१ ल्याएका छन् । यो १६ प्रतिशत वृद्धि हो । गएको बर्ष २.४१ देखि २.८० ल्याउने विद्यार्थीको संख्या ९६६ (२४.५०%) थियो । यस बर्ष ९७४ (२४.९०%) पुगेको छ ।

गएको बर्ष १००४ (२५.४६%) को २.०१ देखि २.४० आएको थियो । यस बर्ष २.०१ देखि २.४० ल्याउने विद्यार्थीको संख्या घटेर ९१३ (२३.३४%) पुगेको छ । यसको घट्दो प्रतिशत (–८ %) हो । यससँगै १.६१ देखि २.० ल्याउने विद्यार्थीको संख्या (–२९ %) ले घटेको छ । गएको बर्ष यस ग्रेडमा ६२० जना (१५.७२%) उत्तीर्ण थिए । यस बर्ष ४३५ (११.१२%) मा घटेको छ ।

महानगरभित्रका सामुदायिक विद्यालयमा यस बर्षदेखि उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीको संख्या बढेको र कमजोर ग्रेड ल्याउने विद्यार्थीको संख्या घटेको यो तथ्याङ्कले देखाएको छ ।

यसका लागि हामीले के गर्‍यौँ?

गणित र विज्ञान विषयका लागि ५० वटा विद्यालयमा ५७ जना शिक्षक सहयोगी परिचालन गर्‍यौँ । गणित, विज्ञान, अङ्ग्रेजी, सामाजिक र नेपाली विषयमा सुधार गर्न सबै विद्यालयका लागि १७ जना शैक्षिक सहजकर्ता परिचालन गर्‍यौँ । उहाँहरुको संलग्नताले छात्रछात्राको शैक्षिक विकास कक्षा कोठाभित्र मात्र होइन । बाहिर समग्र रूपमा वृद्धि भएको छ ।

९० जना शिक्षकलाई १० घन्टे आइसीटी इन एजुकेसन तालिम प्रदान गर्‍यौँ । शिक्षासँग प्रविधिलाई जोड्न र शैक्षिक क्रियाकलापको सबलीकरणका लागि डिजिटल वियोन्डसँगको सहकार्यमा तालिम भएको थियो ।

प्रविधिमैत्री सिप विकास, शिक्षकको विषयगत क्षमता विकास र शिक्षण सिकाई पेडागोजीमा सुधार, शिक्षकको समग्र चेतना विकासको लागि आधारभूत प्रशिक्षण, शिक्षण सिकाइका असल अभ्यास आदानप्रदान, विद्यार्थीको नतिजा सुधार कार्यक्रम हाम्रा सफलताका लागि साथ दिने कार्यक्रम हुन् ।

विद्यालयमा सञ्चालन हुने अतिरिक्त क्रियाकलापका कारण विद्यार्थीहरु पढाइमा थप रुचि राख्न थाले । अध्यापनका क्रियाकलापमा विद्यालयको सक्रियता बढ्न थाल्यो ।
प्रत्येक वडामा एउटा विद्यालयलाई सिकाई हब बनाई शिक्षकहरूको सिकाई अभिवृद्धि गर्न विषयगत तालिम सञ्चालन हुनुको नतिजा कक्षाकोठा र परीक्षा फलमा बिम्बित भएको छ ।

Address

Kathmandu
44600

Website

Alerts

Be the first to know and let us send you an email when Mahanagar TV posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share