Updates On Balen Sarkaar

Updates On Balen Sarkaar Genuine Updates

आगामी बजेटमार्फत  सरकारका अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सरकारी कर्मचारीको तलब कम्तीमा १५ प्रतिशतले बढाउँदै श्रेणीगत ...
24/05/2026

आगामी बजेटमार्फत सरकारका अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सरकारी कर्मचारीको तलब कम्तीमा १५ प्रतिशतले बढाउँदै श्रेणीगत रूपमा पुनर्संरचना गर्ने निश्चित भएको छ। नयाँ प्रस्तावअनुसार कार्यालय सहयोगीको तलब ३२ हजार ६ सय, मुख्यसचिवको १ लाख २० हजार र अन्य तहका निजामती तथा सुरक्षा निकायका कर्मचारीहरूको तलब पनि सोही अनुपात र समान श्रेणीका आधारमा वृद्धि गरिँदैछ।

"पार्टीलाई फेरि पुरानो अवस्थामा ल्याउँछु। यसको नेतृत्व फेरि पनि मैले नै गर्नुपर्छ। तपाईंहरू सम्झाउनतिर लाग्दै नलाग्नुस्।...
24/05/2026

"पार्टीलाई फेरि पुरानो अवस्थामा ल्याउँछु। यसको नेतृत्व फेरि पनि मैले नै गर्नुपर्छ। तपाईंहरू सम्झाउनतिर लाग्दै नलाग्नुस्। यो बैठक धेरै लामो भइसक्यो। अब सकौं। तपाईंहरूले धेरै जोड नगर्नुस्।" - केपी ओली

15/04/2026
13/04/2026

जनहितमा जारी सन्देस :

13/04/2026

सहरमा Artificial Intelligence को कुरा चलिरहँदा दूरदराज अझै पनि टाढै छ।

13/04/2026

Guidance kathmandau - Badhimalikaa

तनाव बढ्यो: अमेरिका र इरानबिचको उच्चस्तरीय वार्ता बिना कुनै सम्झौता टुंगिएको छ।
13/04/2026

तनाव बढ्यो: अमेरिका र इरानबिचको उच्चस्तरीय वार्ता बिना कुनै सम्झौता टुंगिएको छ।

आज वरुथिनी एकादशी : आज व्रत बस्नेले पुण्य, समृद्धि र भगवान् विष्णुको विशेष कृपा प्राप्त हुने धार्मिक विश्वास छ। 🕉️🙏
13/04/2026

आज वरुथिनी एकादशी : आज व्रत बस्नेले पुण्य, समृद्धि र भगवान् विष्णुको विशेष कृपा प्राप्त हुने धार्मिक विश्वास छ। 🕉️🙏

पेट्रोल/डिजेलको मूल्य फेरि बढ्न सक्ने :
13/04/2026

पेट्रोल/डिजेलको मूल्य फेरि बढ्न सक्ने :

Address

New Baneshwor
Kathmandu

Website

Alerts

Be the first to know and let us send you an email when Updates On Balen Sarkaar posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share